ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

News Desk by News Desk
११:१९ मध्यान्ह, कार्तिक २, २०८२
यूएईमा हुने क्रिकेट लिग–२ को शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा
375
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक २ गते ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुल्शन झा र शाहब आलम रहेका छन् । यही कात्तिक ९ देखि १९ गतेसम्म लिग–२ अन्तर्गत नेपालले यूएई र अमेरिकासँग शृङ्खला खेल्न लागेको हो ।

पहिलो खेल कात्तिक ९ गते नेपालले अमेरिकासँग खेल्दै शृङ्खला शुरु गर्नेछ । तीन वटै टोलीले एकअर्कासँग समान दुई खेल खेल्नेछन् । आठ टोली सम्मिलित लिग–२ मा २० खेलमा २८ अङ्कसहित अमेरिका दोस्रो, १६ खेलमा १२ अङ्कसहित नेपाल सातौं र छ अङ्कसहित यूएई पुछारमा छ ।

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको उपाधि जितेको नेपाली क्रिकेट टोली ओमनबाट यूएई पुगिसकेको छ । त्यसअघि नेपालले यूएईमा वेस्ट इन्डिज खेलेको ऐतिहासिक टी–२० शृङ्खला जितेको थियो ।

सम्बन्धित समाचार

अस्ट्रेलियासँगको टी–२० शृंखलामा भारतको बराबरी

समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

बिश्व कप छनौट भइसकेको नेपालले ओमानमाथि निकाल्यो शानदार जित, पुग्यो शीर्षस्थानमा

ADVERTISEMENT
Share154Tweet92SendShare
Previous Post

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

Next Post

तिहारमा मौसम सामान्य रहने पूर्वानुमान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अस्ट्रेलियासँगको टी–२० शृंखलामा भारतको बराबरी
खेल

अस्ट्रेलियासँगको टी–२० शृंखलामा भारतको बराबरी

२:०६ बिहान, कार्तिक १८, २०८२
समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
खेल

समोअसँग खेल्दै गर्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य

१०:४४ मध्यान्ह, अशोज ३०, २०८२
कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल
खेल

बिश्व कप छनौट भइसकेको नेपालले ओमानमाथि निकाल्यो शानदार जित, पुग्यो शीर्षस्थानमा

१०:०१ मध्यान्ह, अशोज २९, २०८२
आइसिसी टी–२० विश्वकप छनोट : सन्दीपले जिताए नेपाललाई
खेल

आइसिसी टी–२० विश्वकप छनोट : सन्दीपले जिताए नेपाललाई

१२:०० बिहान, अशोज २८, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
खेल

विश्वकप छनोट : लगातार दोस्रो जितको खोजीमा नेपाल

१२:०० बिहान, अशोज २४, २०८२
विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित
खेल

विश्वकप छनोट : कुशल चम्किँदा कुवेतविरुद्ध नेपालको सहज जित

९:४६ मध्यान्ह, अशोज २२, २०८२
कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल
खेल

कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल

१०:०९ मध्यान्ह, अशोज २१, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
खेल

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

१०:४५ मध्यान्ह, अशोज १३, २०८२
Next Post
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

तिहारमा मौसम सामान्य रहने पूर्वानुमान

धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै

धनधान्यकी देवी लक्ष्मी पूजा गरिँदै, कुकुर तिहार पनि आजै

तिहार मनाउन घर फर्किनेको सीमानाकामा घुइँचो

तिहार मनाउन घर फर्किनेको सीमानाकामा घुइँचो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:36 am5:28 pm +0545
Feels like: 13°C
Wind: 5km/h WNW
Humidity: 100%
Pressure: 1012.53mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?