ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर

News Desk by News Desk
१०:०७ मध्यान्ह, कार्तिक २५, २०८२
गुगल, टिकटकलगायतका आइटी कम्पनीले बुझाए अढाई करोड कर
403
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक २६ गते ।
गुगल, टिकटक, अमेजनलगायतका अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले चालू आर्थिक वर्षको ७ कात्तिकसम्म नेपालमा सेवा सञ्चालन गरेबापत सरकारलाई दुई करोड ५८ लाख ११ हजार ६ सय ४२ रुपैयाँ विद्युतीय सेवा कर बुझाएका छन् ।

गैरनेपाली कम्पनीले नेपालमा डिजिटल प्रविधिको सेवा सञ्चालन गरेबापत २ प्रतिशत विद्युतीय सेवा कर लाग्ने आर्थिक ऐन, ०८२ को दफा १६ मा व्यवस्था छ । सोही वस्थाअनुसार सरकारी निकायमा सूचीकृत नभए पनि कर कार्यालयमा दर्ता भएर सेवा दिइरहेका अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले ठुला करदाता कार्यालयमार्फत सरकारलाई राजस्व भुक्तानी गरेका हुन् ।

कार्यालयका अनुसार सबैभन्दा बढी गुगलले एक करोड ४१ लाख ४९ हजार दुई सय ९२ रुपैयाँ कर दाखिला गरेको छ । त्यस्तै, एनसिएस पियर्सन इन्कर्पोरेटले ३८ लाख ४८ हजार दुई सय ७८ रुपैयाँ विद्युतीय सेवा कर बुझाएको छ । एनसिएस अमेरिकाबाट सञ्चालित प्रविधि कम्पनी हो, जसले शिक्षा, परीक्षण तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर विकास गर्ने काम गर्छ ।

यसैको माउ कम्पनी पियर्सन एजुकेसन लिमिटेडले पनि ११ लाख एक हजार तीन सय २९ रुपैयाँ कर दाखिला गरेको छ । त्यस्तै, विश्वभर मान्यताप्राप्त लेखा परीक्षण र वित्तसम्बन्धी योग्यता प्रदान गर्दै आएको चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स संघले २४ लाख ८५ हजार चार सय ८१ रुपैयाँ कर दाखिला गरेको ठुला करदाताको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

अमेजनले १७ लाख ४५ हजार ११ रुपैयाँ, टिकटकले १६ लाख ९० हजार दुई सय चार रुपैयाँ, एप्पल डिस्ट्रिब्युसनले पाँच लाख ६८ हजार, जोहो कर्पोरेसनले एक लाख २५ हजार र एडोब सिस्टमले ९८ हजार एक सय ५४ रुपैयाँ कर दाखिला गरेको कार्यालयले जनाएको छ । फेसबुक निर्माता मेटा पनि कर तिर्नका लागि सम्पर्कमै रहेको कार्यालयले जनाएको छ ।

ठुला करदाता कार्यालयका प्रमुख दिलीप गौतमले कर कार्यालयमा दर्ता भएका २० अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले नियमित कर बुझाइरहेको बताए । दर्ता नभई सेवा दिइरहेकालाई पनि मूल्य अभिवृद्धि कर ९भ्याट० र विद्युतीय सेवा करमा आबद्धता गराउने प्रयास भइरहेको जानकारी दिए ।

‘ठुला करदाता कार्यालयमा २० वटा मात्रै कम्पनी दर्ता भएका छन् । त्यसैले सबै कम्पनी करमा दर्ता भएका छैनन् । दर्ता भएकाले नियमित कर तिरिरहेका छन् । दर्ता नभएकालाई डिएसटी र भ्याटमा दर्ता गराउन हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने  अघिल्लो सरकारले सूचीकरण गर्न अटेर गर्ने २६ कम्पनीलाई सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।

ADVERTISEMENT

त्यसैले, अहिले दर्ता भएका २० भन्दा बढी कम्पनी सञ्चालनमा रहेको पुष्टि भएकाले सबैलाई कर प्रयोजनका लागि दर्ता गर्न आह्वान गरिरहेको कार्यालयले जनाएको छ ।

Share175Tweet95SendShare
Previous Post

गत वर्षको तुलनामा यस वर्ष मनसुन बढी, क्षती कम

Next Post

बाँकेका विद्यालयहरूमा विद्युत दुर्घटना सचेतना कार्यक्रम गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

७:३० बिहान, असार ४, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, दुइटालाई २ करोड जरिवाना
आर्थिक

१ खर्ब २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै नेपाल राष्ट्र बैंक

२:२९ बिहान, बैशाख ११, २०८३
Next Post
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

बाँकेका विद्यालयहरूमा विद्युत दुर्घटना सचेतना कार्यक्रम गरिने

बाँकेका विभिन्न जङ्गलबाट ६३ सर्पको उद्धार

चार महिनाको अवधिमा बाँकेमा ७० सर्पको उद्धार

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?