ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी

News Desk by News Desk
९:३३ बिहान, पुस १३, २०८२
नेपालगञ्जमा गौरव शाहको स्मृतिमा बृहत् रक्तदान, १०१ रक्तदाता सहभागी
383
सेयर
383
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

बाँके पुस १३ गते ।
नेपालगन्जमा आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “सेवा नै धर्म हो” भन्ने मूल नारासहित गौरव स्मृति तथा वि. योर सेल्फ फाउण्डेशनको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् ।

संस्थाका संस्थापक अध्यक्ष स्वः गौरव शाहको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका संरक्षक प्रदीप शाहले जानकारी दिए । उनका अनुसार फाउण्डेशनले बाँके जिल्लामा सामाजिक तथा मानवीय सेवाका विविध कार्यहरु गर्दै आएको छ । पछिल्लो चार वर्षदेखि नियमित रुपमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले बताए ।संरक्षक शाहले रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए । नेपालगन्जमा प्रायः समय रगतको अभाव रहने र विशेषगरी पहाडी जिल्लाबाट उपचारका लागि आउने बिरामीलाई थप समस्या हुने गरेको उल्लेख गर्दै उनले त्यस्ता नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले रक्तदान गर्दै आएको बताए ।

कार्यक्रममा सहभागी रक्तदाताहरुले मानवीय सेवामा योगदान गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए भने आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

बाँके–२ बाट जसपाको समानुपातिकमा श्रवण यादव सिफारिस

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना
खेल

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

१०:०९ बिहान, पुस ११, २०८२
भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

६:०५ बिहान, पुस ११, २०८२
राझा विमानस्थलमा जहाजमा खरायो ठोक्कियो
मुख्य समाचार

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

५:५२ बिहान, पुस ११, २०८२
नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने
खेल

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ चौथो स्ट्रिट गेम्स’ हुने

४:२० बिहान, पुस ११, २०८२
खेलकुदलाई चलायमान बनाउँदै मन्त्री अथक
खेल

नेपालगन्ज मेयर कपको तयारी पूरा

७:१८ बिहान, पुस १०, २०८२
नेपालगञ्ज नाकाबाट ८० अर्ब ३८ करोडको व्यापार
आर्थिक

नेपालगञ्ज नाकाबाट ३० अर्ब बढीको आयात

२:२७ बिहान, पुस १०, २०८२
Auto Draft
अपराध

एसपीले कडाइ गरेर के भयो ? नाकामै रहेका प्रहरीको सेटिङबाट भित्रिन्छन् अवैध सामान

२:१४ बिहान, पुस १०, २०८२
जसपा नेपाल बाँके क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस
मुख्य समाचार

जसपा नेपाल बाँके क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस

६:२७ बिहान, पुस ८, २०८२

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Clear
7:07 am5:32 pm +0545
Feels like: 12°C
Wind: 5km/h WNW
Humidity: 94%
Pressure: 1016.59mbar
UV index: 0
MonTueWed
17/8°C
16/9°C
17/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?