ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया

News Desk by News Desk
६:०५ बिहान, पुस ११, २०८२
भेरी अस्पतालमा आधुनिक दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया
391
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके पुस ११ गते ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारको बजेटबाट उपकरण खरिद गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका स्पाइन सर्जन डा.प्रकाश थापाको नेतृत्वमा रहेको चिकित्सक टोलीले जाजरकोटका २३ वर्षीय युवकको मेरुदण्डको अत्याधुनिक दूरविन प्रविधिबाट करिब तीन घण्टा लामो सफलतापूर्वक शल्यक्रिया गरिएको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले बताए ।

उनले भने, ‘स्पाइन सर्जरीको क्षेत्रमा भेरी अस्पतालको यो ऐतिहासिक उपलब्धि हो, अस्पतालमा पहिलोपटक अत्याधुनिक युबिई प्रविधिबाट एलफोर एल फाइभ डिस्क हर्निएसनको सफल शल्यक्रिया भएको छ ।’

स्पाइन सर्जन डा.प्रकाश थापाले यस प्रविधिबाट गरिएको शल्यक्रियामा रक्तस्राव न्यून हुने, सङ्क्रमणको जोखिम कम हुने, शल्यक्रियापछिको पीडा घट्ने तथा बिरामी छिटो सामान्य जीवनमा फर्किन सक्ने बताए ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

उनले युबीई इन्डोस्कोपिक स्पाइन सर्जरी न्यून चिरफार प्रविधि भएको जनाउँदै यसमा मेरुदण्डमा अत्यन्तै सानो चिरा दिएर डिस्कसम्बन्धी समस्या सुरक्षित र प्रभावकारी रूपमा उपचार गरिने गरिएको बताए ।

डा.थापाका अनुसार मेरुदण्डको नसा च्यापिने समस्या समयमै उपचार नहुँदा बिरामी पक्षघातसम्मको जोखिममा पर्न सक्छन् । यो प्रविधिको प्रयोगले नसा वरिपरिको संरचना स्पष्ट देखिने भएकाले शल्यक्रिया अझ सुरक्षित र कम जोखिमपूर्ण हुन्छ ।

यसअघि दूरविन प्रविधिबाट यस्ता शल्यक्रिया गर्न चाहने बिरामीहरु काठमाडौँ वा भारतका महँगा अस्पताल धाउन बाध्य रहेको जनाउँदै स्पाइन सर्जन डा.थापाले अबदेखि भेरी अस्पतालमा नियमित रुपमा युबीई इन्डोस्कोपिक स्पाइन सर्जरी सेवा सुरु गरिने बताए ।

ADVERTISEMENT

यो सेवाबाट बाँके, बर्दिया, दाङ, सुर्खेत लगायत पश्चिम नेपालका हजारौं बिरामीहरुलाई काठमाडौँ वा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पताल विकास समितिका सदस्य डा.डक्टप्रसाद धितालले सीमित स्रोतसाधनका बाबजुद पनि भेरी अस्पतालमा आधुनिक स्पाइन सर्जरी सेवा सुरु गर्न सफल हुनु सबैका लागि गर्वको विषय भएको बताए ।

उनका अनुसार आगामी दिनमा मेरुदण्डसम्बन्धी रोगहरुको उपचार अझ सुरक्षित, सुलभ र गुणस्तरीय बनाउने योजना अस्पतालको छ । आगामी दिनमा स्पाइन सर्जरीसँगै पुनःस्थापना सेवाहरुलाई समेत सुदृढ बनाउँदै लैजाने अस्पतालले जनाएको छ ।

Share157Tweet98SendShare
Previous Post

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन माग

Next Post

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post
बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

बाँके खेलकुदको उर्वरभूमि हो : मन्त्री तिमिल्सेना

जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाई पहिलो नम्बरमा सिफारिस

जसपा नेपालद्वारा बाँके–२ बाट समानुपातिक मुस्लिम कोटातर्फ अब्दुल अजीज हल्वाई पहिलो नम्बरमा सिफारिस

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?