ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाघ आतंक : एक सातामै तीनको ज्यान, कालीमाटीका बासिन्दा त्रसित

News Desk by News Desk
११:१७ मध्यान्ह, फाल्गुन २, २०८२
निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
390
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते ।
बाँके राष्ट्रिय निकुञ्जबाट आएका बाघको आँतक बढ्दै जाँदा सल्यान कालीमाटी गाउँपालिकाका बासिन्दा त्रसित बनेका छन् । एक सातामा तीन जनाको बाघको आक्रमणबाट ज्यान गएपछि कालीमाटी गाउँपालिकाका वडा न ५,६ र ७ का वासिन्दा त्रसित बनेका हुन ।

बाघको आक्रमणबाट तीन जनाको ज्यान गएको एक महिना बितिसक्दा समेत बाघ नियन्त्रणमा नआएको र अझै पनि बाघ देखि रहेकाले घरबाहिर निस्कनै गाह्रो भइरहेको स्थानीयको गुनासो रहेको छ ।

कालीमाटी गाउँपालिका ७ की तिला रानाले आजभोली रातमा त के दिउँसो नै घरबाहिरको दैनिक कामकाज गर्न निकै डर लाग्ने गरेको बताए । गाईवस्तुभाउलाई घाँस ल्याउन त घरनजिकै रहेको शौचालय जान पनि डराई डराई जानु पर्ने बाध्यता छ । उनले भने ।

घूइयाबारीकै गणपनि रानालाई पनि दैनिकी चलाउन निकै सकस परी रहेको छ । घर नजिकै रहेको जङ्गलमा जाऊँ नरभक्षी बाघ आएर आक्रमण गर्ला भन्ने डर नजाऊँ घरका बस्तुभाउ भोकै मर्लान् भन्ने पिर ।

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीका स्थानीयले आफूहरू असुरक्षित बनेको भन्दै वन्यजन्तुबाट जोगाउने प्रभावकारी व्यवस्था गर्न माग गरेका छन् । सुरक्षा व्यवस्था गर्न नसकिने अवस्था आए मध्यवर्ती क्षेत्र खारेज गर्नु पर्ने मागसमेत उठाउन थालेका छन् । स्थानीयको समस्या समाधानका लागि सरकार संवेदनशील बन्नु पर्ने कालीमाटी गाउँपालिका ७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए । उनले निकुञ्ज क्षेत्र भित्र बसोबास गर्ने नागरिकको जीवन सुरक्षामा राज्यले जिम्मेवारी लिनु पर्ने भन्दै आवश्यक परे निकुञ्ज खारेज गर्नु पर्ने धारणा व्यक्त गरे ।

हात्तिदमार घुइयावारी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएका बाघका कारण स्थानीय त्रसित भएर बाँच्नु परि रहेको बताए । दीर्घकालीन समाधानका लागि निकुञ्जले बाघको सङ्ख्या व्यवस्थापन गर्नु पर्ने तथा वन्यजन्तु बाहिरिनुको कारणबारे अध्ययन गरी कानुनी व्यवस्था परिमार्जन गर्नु पर्ने उनको भनाई छ ।

यता डिभिजन वन कार्यालय सल्यानले बाघ नियन्त्रणका लागि टोली लागि परेको बताएको छ । अहिले पनि बाघ देखि रहेको र त्यसको ट्रयाकिङ गर्ने काम विज्ञ टोलीबाट भइरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेक बहादुर रावलले बताए । बाघको आक्रमणमा मृत्यु भएका परिवारलाई आवश्यक क्षतिपूर्ति दिनका लाग निर्देशनालयमा पत्राचार भइसकेको र निर्देशनालयले पैसा पठाउने बित्तिकै पीडित परिवारलाई वितरण गरिने उनको भनाई छ ।

ADVERTISEMENT

गत पुस २३ गते सुर्खेत भेरी गङ्गा नगरपालिका ५ गेरुवानीकी ५७ बर्सिया गङ्गादेवी सारुमगर, पुस २५ गते कालीमाटी गाउँपालिका ७ की ४२ बर्सिया धनसरी रावत र २८ गते कालीमाटी ६ हात्तिढुंगाका ६५ वर्षीय चन्द्र बहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

Share160Tweet96SendShare
Previous Post

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

Next Post

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

१२:३६ बिहान, असार २१, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो
दुर्घटना

सडक सुरक्षाका लागि बाँके ट्राफिकको विशेष अभियान : स्पष्ट नभएका ११ सय ६१ सवारी साधनको सडकमै नम्बर लेख्न लगाइयो

१२:२६ बिहान, जेष्ठ १७, २०८३
बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना

बस दुर्घटनामा ३८ जना घाइते, दुईको अवस्था गम्भीर

१:५७ बिहान, जेष्ठ १२, २०८३
नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय
दुर्घटना

नेपालगन्ज बसपार्कमै चालकको मापसे परीक्षण सुरु, दुर्घटना न्यूनीकरणमा बाँके ट्राफिक सक्रिय

९:४८ बिहान, जेष्ठ ११, २०८३
नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ
दुर्घटना

नम्बर प्लेट स्पष्ट बनाउने अभियानमा बाँके ट्राफिकको कडाइ

२:५० बिहान, जेष्ठ ११, २०८३
Next Post
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

यस्तो छ आजको मौसम

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?