ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित

News Desk by News Desk
११:२४ मध्यान्ह, फाल्गुन २, २०८२
रुखमै भोट हाल्ने सुनिश्चितताले बुद्धचोकबासी उत्साहित
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके फागुन ३ गते ।
कोहलपुर नगरपालिका वडा नं. ६, बुद्धचोककी शान्ति पुन यो पटक रुख चिन्हमा भोट हाल्न पाउने भएपछि निकै खुसी देखिएकी छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका कारण उनले रुख चिन्हमा भोट हाल्ने अवसरबाट वञ्चित हुनुपरेको थियो ।

आइतबार घरदैलो अभियानका क्रममा बुद्धचोक पुगेका प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद गौडेलसँग कुरा गर्दै उनले भनिन्,‘यो पटक काँग्रेसले रुखमै मत हाल्ने सुनिश्चितता गरेकोले भोट तपाईंलाई दिन्छौं ।’ जेनजी आन्दोलनपछि काँग्रेस बदलिएर आएकोमा समेत उनी उत्साहित देखिएकी थिइन् । उनले भनिन्,‘काँग्रेस नवजवानहरुको भावना बुझेर बदलिएर आएको छ । गगन थापाले काँग्रेसको नेतृत्व सम्हालेपछि ठूलो भरोसा र उत्साह जागेको छ ।

युवाहरुको भावना काँग्रेसले मात्रै सम्बोधन गर्छ भन्ने विश्वास लागेको छ ।’ नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल बुद्धचोक पुग्दा स्थानीयहरु उत्साहित देखिन्थे । सादगी, त्यागी र अत्यन्तै सहयोगी भावनाका नेता गौडेललाई काँग्रेसले टिकट दिएर उम्मेदवार बनाएकोमा स्थानीय खुसी व्यक्त गरिरहेका छन् । घरदैलोका क्रममा स्थानीयहरुले आफ्नो टोल तथा छरछिमेकका विकास निर्माणका समस्याहरु समेत सुनाएका थिए ।

नाला, ढल निकास, सडक निर्माण लगायतका समस्या रहेको भन्दै उनीहरुले समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले आफूले पहिल्यैदेखि बुद्धचोकका समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताए । उनले आफ्नोतर्फबाट हुन सक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । ‘स्थानीय सरकारले पनि क्रमशः विकास निर्माणका कामलाई गति दिएको पाएको छु,’ उनले भने, ‘बुद्धचोकका समस्या समाधानका लागि भूमिका खेल्छु, ढुक्क हुनुहोस् ।’

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

काँग्रेस वडा कार्यसमितिको अगुवाइमा घरदैलो अभियान सञ्चालन गरिएको वडा सभापति श्रीकृष्ण थारुले जानकारी दिए । घरदैलोमा स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन सचिवालयका संयोजक जयश्वर पौडेलले बताए । उनले आइतवार नै उम्मेदवार गौडेलको वडा नं.७ र ११ मा पनि घरदैलो रहेको जानकारी दिए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

बाघ आतंक : एक सातामै तीनको ज्यान, कालीमाटीका बासिन्दा त्रसित

Next Post

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
Next Post
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

यस्तो छ आजको मौसम

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन

बाँकेमा प्रतिनिधिसभा निर्वाचन लक्षित प्रहरी गस्ती तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?