ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा प्रलोपा र जसपाबीच सहमति, क्षेत्र नं.१ मा कृष्णालाई जसपा नेपालको साथ, २ मा कमरुद्दिनलाई प्रलोपाले सघाउने

News Desk by News Desk
६:४२ बिहान, फाल्गुन १०, २०८२
बाँकेमा प्रलोपा र जसपाबीच सहमति, क्षेत्र नं.१ मा कृष्णालाई जसपा नेपालको साथ, २ मा कमरुद्दिनलाई प्रलोपाले सघाउने
677
सेयर
646
VIEWS
ShareTweetSendShare

बाँके फागुन १० गते ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बीच रणनीतिक चुनावी तालमेल तथा कार्यगत एकता गर्ने औपचारिक सहमति भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाँके क्षेत्र नं. १ र २ मा प्रलोपा र जसपाबीच एकताको औपचारिक सहमति भएको हो ।

आइतबार सम्पन्न संयुक्त बैठकपछि दुवै दलका जिल्ला नेतृत्वले जारी गरेको सहमति–पत्रमा देशमा देखिएको राजनीतिक ध्रुवीकरण, ‘जेन्जी’ विद्रोहपछिको विकसित परिस्थिति तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ। संसदीय अभ्यासलाई सुदृढ बनाउँदै बाँकको विशिष्ट राजनीतिक अवस्था र मतदाताको अपेक्षालाई ध्यानमा राखी चुनावी सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ।

क्षेत्र नम्बर १ मा कृष्णालाई जसपा नेपालले समर्थन गर्ने

सहमति अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रलोपा का आधिकारिक उम्मेदवार कृष्णा केसीको चुनाव चिन्ह ‘आँखा’ लाई जसपा नेपालले औपचारिक समर्थन गर्नेछ। उक्त क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा संगठनात्मक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुने जनाइएको छ।

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

क्षेत्र नम्बर २ मा कमरुद्दीन राईलाई प्रलोपाले समर्थन गर्ने

त्यस्तै, बाँके निर्वाचन क्षेत्र नम्बर २ मा जसपा नेपालका आधिकारिक उम्मेदवार कमरुद्दीन राईको चुनाव चिन्ह ‘छाता’ लाई प्रलोपाले समर्थन गर्ने सहमति भएको छ। सो क्षेत्रमा पनि साझा उम्मेदवारको पक्षमा एकीकृत अभियान सञ्चालन गरिने छ।

सहमति–पत्रमा निर्वाचन प्रचारप्रसारका क्रममा एक–अर्काको विचार, सिद्धान्त, झन्डा र संगठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साझा उम्मेदवारलाई आफ्नै दलको उम्मेदवार सरह आत्मसात् गर्दै राष्ट्रिय निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्ने घोषणासमेत गरिएको छ।प्रलोपा बाँके जिल्ला अध्यक्ष दीपक शर्माले जिल्लाको राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि तालमेल आवश्यक भएको उल्लेख गर्दै यस सहकार्यले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे।

ADVERTISEMENT

जसपा नेपाल बाँके जिल्ला अध्यक्ष कौशल कुमार धोबीले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिवेशमा समान विचारधाराका शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको जनाउँदै संयुक्त प्रयासले जनतामा सकारात्मक सन्देश जाने बताए।

दुवै दलबीच भएको यस रणनीतिक तालमेलले बाँकेका दुई निर्वाचन क्षेत्रमा चुनावी समीकरणमा नयाँ आयाम थपिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

Share289Tweet162SendShare
Previous Post

रास्वपा दाङका अध्यक्षलाई आयोगको स्पष्टीकरण

Next Post

वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ
अपराध

नेपालगन्जबाट लागुऔषध बोकेर सुर्खेत जाँदै गरेका युवक पक्राउ

२:०४ बिहान, चैत्र २७, २०८२
लिलामबाट ४२ लाख बढी राजस्व संकलन
मुख्य समाचार

लिलामबाट ४२ लाख बढी राजस्व संकलन

१:५५ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

बाँकेमा ५६ उम्मेदवारमध्ये ३० जनाले मात्र निर्वाचन खर्चका लागि बैंक खाता खोले

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

माघ महिनामा बाँकेमा २०६ उजुरी, १४३ मुद्दा दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?