ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मतदाताको मन जित्दै कमरुद्दिन राई, छातामा मतदान गर्न अपील

News Desk by News Desk
१०:०५ बिहान, फाल्गुन १८, २०८२
‘किसानको मल–बीउको पीडा संसदसम्म पुर्‍याउँछुु’—कमरुद्दिन राई
394
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके फागुन १८ गते ।
चुनाव नजिकिँदै जाँदा बाँके निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल तातेको छ । मौन अवधि सुरु हुनुअघि जनता समाजवादी पार्टी नेपाल का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमरुद्दिन राई मतदातामाझ पुग्दै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिरहेका छन् ।

चुनावी अभियानका क्रममा राई यतिबेला घामपानी, धुलो–धुवाँ र दिनरात नभनी मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा सुनाइरहेका छन् । ग्रामीण भेगदेखि शहरी टोलसम्म उनको सक्रियताले चुनावी माहोल थप चलायमान बनेको छ । उनले जनतासँग भेटघाट गर्दै स्थानीय समस्या, विकासका सम्भावना र आफ्नो प्राथमिकता स्पष्ट पार्दै आएका छन् ।

उनका समर्थकहरूका अनुसार राई चुनावका बेला मात्र नभई नियमित रूपमा पनि जनतासँग जोडिने नेताका रूपमा परिचित छन् । “उहाँ जनताको बीचमा बस्न रुचाउने नेता हुनुहुन्छ,” एक स्थानीय समर्थकले बताए।

राजनीतिमा प्रवेश गर्नुअघि राई एक समाजसेवीका रूपमा परिचित थिए । बाँके जिल्लाका विभिन्न क्षेत्रमा उनले शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका विषयमा सक्रिय भूमिका खेलेको उल्लेख गरिन्छ । उनी यसअघि नेपालगन्ज उपमहानगरपालिका का नगर उपप्रमुखसमेत रहेका थिए । उपप्रमुखको कार्यकालमा पनि उनले सेवामुखी कार्यशैलीलाई निरन्तरता दिएको उनका निकटवर्तीहरू बताउँछन् ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

राईको चुनावी घोषणापत्र समावेशी विकास, सामाजिक न्याय र स्थानीय पूर्वाधार सुदृढीकरणमा केन्द्रित रहेको छ । उनले कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राख्दै बाँकेलाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेका छन् । “बाँकेका हरेक समुदायको समान अधिकार र अवसर सुनिश्चित गर्नु मेरो पहिलो कर्तव्य हो,” उनले बताए। उम्मेदवार राईले निर्वाचनमा ‘छाता’ चुनाव चिन्हमा मतदान गर्न मतदातासमक्ष अपिल गरेका छन्।

 

 

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

’गुमेको साख फर्काउन कांग्रेस बाँकेको जोडबल’

Next Post

मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन

मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन

तराईका जिल्लामा आज होली मनाइँदै

तराईका जिल्लामा आज होली मनाइँदै

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग भएकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?