ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन

News Desk by News Desk
१२:४९ मध्यान्ह, फाल्गुन १८, २०८२
मधेस आन्दोलनका ‘हिरो’ इस्तियाक राई एमालेमा विलिन
887
सेयर
887
VIEWS
ShareTweetSendShare

बाँके फगुन १८ गते ।
बाँकेको राजनीतिमा दशकौँदेखि प्रभाव जमाउँदै आएका पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले चालेको पछिल्लो कदमले यतिबेला मधेस र मुस्लिम समुदायमा ठूलो आक्रोश र सनसनी पैदा गरेको छ ।

मधेस आन्दोलनको राप र तापबाट राजनीतिक उचाइ हाँसिल गरेका राईले आफ्ना मूल एजेण्डा र समुदायको विश्वासलाई ‘तिलाञ्जली’ दिँदै नेकपा (एमाले) मा प्रवेश गरेपछि उनलाई ‘धोकेबाजको पर्याय’ भएको आरोप लागेको हो ।

बाँके क्षेत्र नम्बर–२ बाट दुई पटकसम्म निर्वाचित भएर पटक–पटक मन्त्री बनेका राईले सधैँ मधेसी र मुस्लिम समुदायको अधिकारका लागि लड्ने कसम खाए । तर, पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) लाई चटक्कै छोडेर एमालेको ‘सूर्य’ चिह्न रोजेपछि उनीमाथि आफ्नै समुदायलाई ‘सत्ताको सिँढी’ मात्र बनाएको गम्भीर आरोप लागेको छ ।
बाँके क्षेत्र नम्बर–२ का स्थानीय भन्छन्, “जुन एजेण्डाले उनलाई नेता बनायो, आज त्यही एजेण्डा लत्ताएर उनी एमालेमा विलिन हुनु भनेको मधेस विद्रोह र मुस्लिम समुदायको बलिदानीमाथिको अपमान हो ।’

राईको एमाले प्रवेश र उनले पाएको टिकटलाई लिएर एमालेका पुराना र इमानदार कार्यकर्ताहरूमा तीव्र असन्तुष्टि चुलिएको छ । शक्ति र पैसाको आडमा एमालेका कुशल र सक्षम उम्मेदवारहरूको अवसर खोसेको भन्दै पार्टीभित्रै ‘टुरिष्ट उम्मेदवार’ विरुद्ध आवाज उठ्न थालेको छ ।
नेकपा एमालेभित्र लामो समयदेखि पार्टीका लागि रगत–पसिना बगाएका कार्यकर्ताहरूलाई पाखा लगाएर राईलाई काँध थाप्ने नेतृत्वको निर्णयले एमाले बाँकेमा राजनीतिक संकट निम्त्याएको विश्लेषण गरिएको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

बाँकेको संवेदनशील धार्मिक वातावरणमा राईले सधैँ ‘धार्मिक सद्भाव’ को कार्ड खेल्ने गरेको आरोप समुदायमा लुकेको छैन । हिन्दु र मुस्लिम समुदायबीचको सौहार्दतालाई आफ्नो व्यक्तिगत स्वार्थ र चुनावी लाभका लागि प्रयोग गर्ने गरेको भन्दै दुवै समुदायका मानिसहरू अहिले सचेत हुन थालेका छन् । सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने राईको प्रवृत्तीले बाँकेको सामाजिक सद्भावमा समेत असर पर्न सक्ने भन्दै स्थानीय बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राईको एमाले प्रवेशले पार्टीका पुराना र इमानदार कार्यकर्ताहरूमा पनि तीव्र विद्रोह निम्त्याएको छ । शक्ति र पैसाको आडमा उनले एमालेका कुशल र सक्षम उम्मेदवारहरूलाई पाखा लगाएर टिकट हत्याएको चर्चाले नेकपा (एमाले) बाँकेभित्र भुसको आगो झैँ असन्तुष्टि फैलिएको छ । वर्षौँदेखि संगठन निर्माणमा लागेका नेताहरू अहिले ‘हाइज्याक’ भएको महसुस गरिरहेका छन् ।
जुन मधेशी र मुस्लिम मुद्दाको वकालत गर्दै राई सत्ताको शिखरमा पुगे, आज तिनै एजेण्डालाई तिलाञ्जली दिएर उनी नेकपा (एमाले) मा प्रवेश गरेपछि मतदाताहरू स्तब्ध भएका हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट पटक–पटक राजकीय लाभ लिएका राईले पार्टी र कार्यकर्तालाई संकटका बेला साथ दिनुको साटो सत्ता र शक्तिको लोभमा एमाले रोज्नुलाई ‘अवसरवादको पराकाष्ठा’ भनेकाछन् ।

अझ रोचक कुरा के भने टिकटका लागि नेकपा एमाले प्रवेश गरेका इस्तियाक आफू एमाले प्रवेश नगरेको निर्वाचनका लागि एमालेको चुनाव चिन्ह लिएको भन्दै आफ्नै मतदातालाई ठगिरहेकाछन् । उनी यसो भन्नुमा पनि राजनीतिक स्वार्थ छ । त्यो भनेको जसपा बाँकेभित्र आफ्नो पकड र नेता कार्यकर्ताबाट सहयोग मिलोस् भन्ने ध्ययले एमाले प्रवेश गरेको खुलेर बोल्न पनि सकेका छैनन् ।

ADVERTISEMENT

मधेसी जनअधिकार फोरमदेखि जसपा हुँदै अहिले एमाले बनेका इस्तियाक जुनसुकै दलमा रहे पनि ‘सत्ता र शक्ति’को वरिपरि रहन सफल छन् । झलनाथ खनाल, केपी ओली र शेरबहादुर देउवा तीनै जनाको मन्त्रिपरिषदमा मन्त्री बन्नुले उनको ‘लचकता’ र ‘बार्गेनिङ पावर’ देखाउँछ । तर, यसपटक परिवेश बदलिएकोछ ।

पटक–पटक मन्त्री बनेर पनि क्षेत्रको विकासभन्दा व्यक्तिगत शक्ति आर्जनमा लागेको आरोप खेपिरहेका राईका लागि आगामी फागुन २१ गते हुने निर्वाचन ‘अग्निपरीक्षा’ सावित हुने देखिन्छ ।
‘मधेसी, मुस्लिम र आफ्नै नयाँ पार्टी’का कार्यकर्ताको विश्वास गुमाएका राईले एमालेको छहारीमा आफ्नो राजनीतिक डुङ्गा कसरी पार लगाउँछन्, त्यो भने हेर्न कुर्नै पर्छ ।

Share355Tweet222SendShare
Previous Post

मतदाताको मन जित्दै कमरुद्दिन राई, छातामा मतदान गर्न अपील

Next Post

तराईका जिल्लामा आज होली मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
तराईका जिल्लामा आज होली मनाइँदै

तराईका जिल्लामा आज होली मनाइँदै

सञ्चारमाध्यमको मास्टहेड दुरुपयोग भएकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?