ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खुला सीमाको छायाँमा बढ्दो जोखिम : बाँकेमा बर्डफ्लुको त्रास

बर्डर नजिकै फार्म, अवैध चल्ला भित्रिँदा बाँके झन् संवेदनशील

News Desk by News Desk
१०:०१ बिहान, चैत्र ११, २०८२
खुला सीमाको छायाँमा बढ्दो जोखिम : बाँकेमा बर्डफ्लुको त्रास
414
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके चैत ११ गते ।
नेपाल–भारत सीमाको खुला संरचना वर्षौंदेखि स्थानीय बासिन्दाको दैनिकीसँग गाँसिएको छ। दैनिक उपभोग्य सामग्रीदेखि श्रम आदानप्रदानसम्म, यही सीमाले सहजता दिएको छ । तर, यही खुलापन अहिले बाँके जिल्लाका लागि बर्डफ्लुको उच्च जोखिममा परेको छ ।

छिमेकी देश भारतको उत्तरप्रदेशका विभिन्न स्थानहरूमा बर्डफ्लु देखापरेसँगै त्यसको छाया नेपालतर्फ पनि पर्न थालेको छ। सीमावर्ती जिल्लामध्ये बाँके विशेष रूपमा उच्च जोखिममा परेको छ । कारण स्पष्ट छ करिब ६५ किलोमिटर लामो खुला सीमाना र त्यसबाट हुने अनियन्त्रित आवतजावत । नरैनापुर, खडैचा, हिरमिनिया, कालाबन्जर, जमुनाह, पिप्रहवा, जयसपुर, साईगाउँ, बडैया र सैनिकजस्ता नाकाहरू स्थानीयका लागि परिचित मार्ग मात्र होइनन्, अहिले अवैध रूपमा कुखुरा तथा चल्ला भित्रिने संवेदनशील बिन्दु बनेका छन् ।
अधिकांस चल्ला तेलियनपुर बाटो भएर आउँने गरेको स्थानीय बताउँछन् ।

स्थानीय बासिन्दाका अनुसार, प्रहरीको रातको अँध्यारो वा निगरानी कमजोर भएका बेला भारतबाट पन्छीजन्य पदार्थ सहजै भित्रिने क्रम जारी छ । खासगरी भारतमा चल्ला सस्तोमा पाइने भएकाले तस्करहरुले भारतीय चल्ला नेपालमा भित्र्याएर नेपाली चल्ला भनेर विक्री गर्ने गरेका छन् । सीमासँगै जोडिएका यी गतिविधिहरूले बाँकेका पोल्ट्री व्यवसायलाई थप जोखिममा पारेका छन् । जिल्लाका अधिकांश पोल्ट्री फार्महरू सीमावर्ती क्षेत्रमा नै सञ्चालनमा रहेकाले संक्रमण फैलिने सम्भावना झन् बढेको सरोकारवालाहरू बताउँछन् ।

उनीहरूका अनुसार, अवैध रूपमा भित्रिएका चल्ला सिधै फार्मसम्म पुग्ने अवस्था छ, जसले रोग फैलावटलाई तीव्र बनाउन सक्छ । स्थानीय अगुवा तथा व्यवसायीहरू सीमामा कमजोर निगरानीप्रति असन्तुष्ट छन् । “जोखिम स्पष्ट देखिँदासमेत प्रभावकारी नियन्त्रण देखिएको छैन,” एक व्यवसायीले गुनासो गरे । उनीहरू सीमामा कडाइ गर्न, निगरानी बढाउन र अवैध आवतजावत पूर्ण रूपमा रोक्न सम्बन्धित निकायसँग माग गरिरहेका छन् ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

अझ चिन्ताजनक पक्ष के छ भने, केही पोल्ट्री फार्महरूले नै भारतबाट अवैध रूपमा चल्ला भित्र्याउन तस्करहरूको प्रयोग गर्ने गरेको आरोपसमेत उठेको छ। यदि यो सत्य हो भने, यसले रोग नियन्त्रणका प्रयासलाई थप जटिल बनाउने निश्चित छ। यद्यपि, प्रहरीले बेला–बेला अवैध रूपमा भित्रिएका कुखुरा र चल्ला बरामद गर्दै आएको छ । तर, मुख्य तस्करहरू अझै कानुनी दायरामा आउन नसकेको भन्दै प्रश्न उठ्न थालेको छ । बरामद मात्र पर्याप्त नभई जालो तोड्नुपर्ने माग स्थानीय स्तरबाट उठिरहेको छ ।

बर्डफ्लु जस्तो संक्रामक रोग फैलिन नदिन समयमै कडा कदम चाल्न आवश्यक देखिन्छ । सीमामा प्रभावकारी निगरानी, अवैध आयातमा संलग्न समूहको पहिचान र नियन्त्रण, तथा सीमावर्ती पोल्ट्री फार्महरूमा विशेष अनुगमन अहिलेको आवश्यकता हो । यदि समयमै ठोस कदम चालिएन भने, यसको असर केवल पोल्ट्री व्यवसायमा मात्र सीमित रहने छैन।

खुला सीमाको सहजता र त्यसबाट उत्पन्न जोखिमबीच सन्तुलन कायम गर्नु अहिलेको चुनौती हो। बाँकेले सामना गरिरहेको यो अवस्थाले एउटा स्पष्ट सन्देश दिन्छ—सतर्कता र समन्वय बिना खुलापन कहिलेकाहीँ खतरा पनि बन्न सक्छ।

ADVERTISEMENT
Share166Tweet104SendShare
Previous Post

नेपालगन्जको मुटुमा बढ्दो ई–रिक्साको अस्तव्यस्तता : मेयरको लापरवाही

Next Post

प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज

प्रतिनिधि सभाका २७४ सदस्यको शपथ आज

कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्

कारबाही तीव्र भए पनि नदीजन्य पदार्थको अवैध उत्खनन यथावत्

अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

अवैध भारतीय कुखुराले बजार कब्जा गर्दा नियामक निकाय किन मौन ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?