ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

News Desk by News Desk
५:०७ बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
400
सेयर
400
VIEWS
ShareTweetSendShare

बाँके, जेठ ४ गते ।
नेपाल विद्युत् प्राधिकरणको नेपाल विद्युत् प्राधिकरण अन्तर्गत नेपालगञ्ज वितरण केन्द्रले बाँके जिल्लामा विद्युत् आपूर्ति सुधार गर्न पाँच वटा नयाँ फिडर थप गरेको छ । गर्मीयाममा बढ्दो विद्युत् मागलाई ध्यानमा राख्दै केन्द्रले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

यसअघि १६ वटा फिडरमार्फत गाउँ तथा सहर क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएकामा अब पाँच नयाँ फिडर थपिएपछि गाउँ र सहरका लागि छुट्टाछुट्टै फिडर सञ्चालनमा ल्याइएको केन्द्र प्रमुख संजयकुमार मिश्रले जानकारी दिए । उनका अनुसार छुट्टाछुट्टै फिडर सञ्चालनमा आएपछि दुवै क्षेत्रमा विद्युत् वितरण प्रणाली व्यवस्थित हुनुका साथै भोल्टेज समस्यामा पनि उल्लेखनीय सुधार आएको छ ।

केन्द्रले वितरण लाइनमा प्रयोग भएका कमजोर तथा मसिना तार व्यवस्थापन गर्दै आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मरसमेत जडान गरेको जनाएको छ । यसपछि जिल्लामा कम भोल्टेजसम्बन्धी गुनासो न्यून भएको केन्द्रको दाबी छ । विद्युत्को बढ्दो मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको प्रमुख मिश्रले बताए ।

विद्युत् सेवा सुधार र चुहावट नियन्त्रण अभियानअन्तर्गत वितरण केन्द्रले नियमित मिटर अनुगमन, हुकिङ नियन्त्रण तथा मिटरमा गडबडी गर्ने ग्राहकको पहिचानका लागि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गरिरहेको छ । सिँचाइ, घरेलु तथा अन्य उपभोक्तालाई प्रदान भइरहेको सेवाको अवस्थाबारे समेत निरन्तर अनुगमन भइरहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

पछिल्ला महिनाहरूमा सञ्चालन गरिएको सेवा सुधार तथा चुहावट नियन्त्रण अभियानका कारण बाँकेमा विद्युत् आपूर्तिमा सकारात्मक सुधार देखिएको केन्द्रको भनाइ छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेकाले गर्मीयाममा पनि विद्युत् आपूर्ति अवरुद्ध हुने सम्भावना कम भएको प्रमुख मिश्रले बताए ।

यसैबीच, नेपालगञ्ज वितरण केन्द्रअन्तर्गतको नोलाइट शाखामार्फत विभिन्न महत्त्वपूर्ण स्थानमा नाङ्गो तार विस्थापन गरी केबुल विस्तारको कामसमेत अघि बढाइएको छ । मर्मत शाखाले नियमित अनुगमन र आवश्यक मर्मत कार्यलाई तीव्रता दिएकाले विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा थप सुधार आएको केन्द्रले जनाएको छ ।

ADVERTISEMENT
Share160Tweet100SendShare
Previous Post

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

Next Post

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
Next Post
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

बाँकेमा मेयर कप फुटबल माघमा हुने

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?