ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

News Desk by News Desk
११:४० बिहान, मंसिर २१, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सुर्खेत मंसिर २१ गते । ‘भाषा, साहित्यको जगेर्नामा हामी सबैको हातेमालो’ भन्ने मूल नाराका साथ स्थापना भएको कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण गरेको छ ।
कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले नगद रु. ५० हजार राशिको कर्णाली साहित्य समाज कृति पुरस्कार महेश थापाको कथाकृति ‘मरीचिका’ लाई सम्मान पत्रसहित अर्पण गरेका हुन् ।
यसैगरि हजारौ पृथ्वी हजारौ आकाश कविता सङ्ग्रह लगायत कर्नाली ब्लुज, फिरफिरे जस्ता चर्चित कृतिका लेखक बुद्धिसागरलाई संस्थाका संरक्षक शाहले नगद रु. २५ हजार राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार अर्पण गरेका हुन् ।

नेपाली साहित्यका क्षेत्रमा अनरवत रुपमा कविता काव्यसँगै विविध विधामा सिर्जनारत कवि श्यामल अधिकारीलाई ताम्रपत्रसहित कर्णाली साहित्य समाज साधना सम्मान अर्पण गरिएको छ ।
कर्णाली साहित्य समाजले स्थापना गरेको कर्णाली साहित्य समाज कृति पुरस्कार कर्णालीकै ठूलो धनराशि भएको पुरस्कार हो ।

मदन पुरस्कारका लागि सातवटा कृति भित्र पर्न सफल भएको ‘मरीचिका’ कृतिले साँच्चिकै समाजको यथार्थतालाई उजागर गरेको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र सङ्कायका सहायक डीन उपप्राध्यापक बिष्णुकुमार खड्काले पुरस्कृत तथा सम्मानित स्रष्टाहरुको व्यक्तित्व र कृतित्वको बारेमा परिचय दिँदै कर्णाली साहित्य समाजले भाषा साहित्यका क्षेत्रमा साँच्चिकै कर्णालीको शीर उँचो बनाएको बताए ।
कर्णाली साहित्य समाजले आफ्नो कृतिलाई छनोट गरि कृति पुरस्कार प्रदान गरेकोमा आफ्नो लेखन कार्यमा थप उर्जा र प्रेरणा मिलेको बताउँदै ‘मरीचिका’का लेखक महेश थापाले नेपाली साहित्यको क्षेत्रमा योगदान गर्न हौसला मिलेको बताए ।

कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा बुद्धिसागरले आफ्नो विगत मात्र नभई वर्तमान समेत कर्णालीमा रहेको बताउँदै नेपाली काव्य विधा र आख्यानका क्षेत्रमा आफूले गरेका कार्यहरुलाई कर्णाली साहित्य समाजले योग्य ठानि दिएकोमा खुसी व्यक्त गरे । यसैगरि साधना सम्मानबाट सम्मानित स्रष्टा श्यामलले भने, ‘कर्णालीका यथार्थतालाई रचनाका माध्यमबाट बाहिर ल्याउन सकेको खण्डमा कर्णाली चिनाउन सहयोग पुग्नेछ ।’
कार्यक्रममा कर्णाली साहित्य समाजका सल्लाहकार डा. दीपेन्द्र रोकायाले पुरस्कृत तथा सम्मानित स्रष्टाहरुलाई बधाई दिँदै कर्णाली साहित्य समाजले गरेको कार्यले सिंगो कर्णालीलाई गौरवान्वित बनाएको बताए ।
पुरस्कार तथा सम्मान अर्पण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले कर्णाली साहित्य समाजले स्थापना गरेको पुरस्कार तथा सम्मान ग्रहण गरिदिनु भएकोमा पुरस्कृत तथा सम्मानित स्रष्टाहरु प्रति आभार व्यक्त गरे । उनले भने, ‘नेपाली भाषाको उद्गमस्थल कर्णाली भएपनि भाषा साहित्यका क्षेत्रमा यस प्रदेशमा जति कार्यहरु हुनु पर्ने हो त्यति हुन सकेको छैन ।’

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

नेपाली भाषा, साहित्यको प्रवद्र्धन र सम्वद्र्धनका लागि स्थानीय सरकारदेखि कर्णाली प्रदेश सरकारसम्मले विशेष योजनाका साथ कार्यक्रम नै बनाएर अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेको उनको भनाई थियो । साहित्यकारको तर्फबाट भाषा साहित्यका लागि गर्नु पर्ने काम गर्न तयार रहेको बताउँदै अध्यक्ष अधिकारीले भने, ‘कर्णाली प्रदेश सरकारले जुम्लामा विश्व साहित्य सम्मेलन गर्ने योजना बनाए पनि अन्य कुनै योजना नबनाएकोमा म आश्चर्यचकित भएको छु ।’ नेपाली भाषाको उद्गमस्थल जुम्लामा एउटा मात्र कार्यक्रम गरेर सरकारको दायित्व पूरा हुन सक्दैन उनको कथन थियो । कर्णाली साहित्य समाजले स्थापना गरेका यी पुरस्कार र सम्मान प्रत्येक वर्ष प्रदान गर्ने संस्थाको निर्णय भएकोले त्यसका लागि अक्षयकोषको स्थापनाका लागि संस्था जुटिसकेको अधिकारीले बताए ।

कर्णाली साहित्य समाजले नेपाली भाषा साहित्यको जगेर्नाका लागि यी पुरस्कार तथा सम्मानको स्थापना गरेको उनको भनाई थियो ।
समारोहमा साहित्यकारहरु डा. दीपक गौतम, प्रा. खोपीराम लम्साल, विक्रम शिशिर चन्द, ऋषि प्रसाद थानी, भीम थापा, ऋषि शर्मा सुदामालगायतको उपस्थिति रहेको थियो ।
समारोहमा उपस्थित स्रष्टा एवम् साहित्यकारहरुलाई संस्थाका उपाध्यक्ष देवकी तिमल्सिना ‘समीक्षा’ ले शब्द स्वागत गरेकी थिइन भने सचिव सरस्वती पन्तले कार्यक्रमको सहजिकरण गरेकी थिइन ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

रामरोशन बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

Next Post

लेकवेशी नगरपालिकाले सुरु गर्यो, अपाङ्गता परिचयपत्र दिन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

लेकवेशी नगरपालिकाले सुरु गर्यो, अपाङ्गता परिचयपत्र दिन

सुर्खेत मेहेलकुनाको अस्पताललाई नमूना बनाऔँ: राज्यमन्त्री रावत

ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा नवजात शिशु को मृत्यु २ घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?