ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

रामरोशन बचत तथा ऋण सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

News Desk by News Desk
१०:२८ बिहान, मंसिर २१, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

अजय पाठक बाँके मंसिर २१ गते । शनिबार रामरोशन बचत तथा ऋण सहकारी संस्था लि. ले “आर्थिक समृद्धि र समाजिक रुपान्तरण लागि सहाकारी र दिगो बिकास का लागि सहाकारी “भन्ने मुल नाराका साथ आफ्न् संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सहाकारी संघ र प्रदेश न ५ एवम जिल्ला सहाकारी संघ लि बाँके का अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहाकारी बचत संस्थाको बिकास र गुण स्तरीय बनाउन संस्थाका सम्पुर्ण सदस्यहरुलाई संस्थाको आर्थिक आमदानी र खर्चहरुमा सचेत हुन आग्रह गरे, साथै संस्थाको र कार्यक्रमको बिकासको कुरामा आफना मन्तव्य रखेका हुन ।

कार्यक्रमका सभा अध्यक्ष बचत तथा ऋण सहकारी संस्था लि. नेपालगन्ज, बाँके अध्यक्ष टंक बहादुर धामी ले आ. व. ०७५/०७६ वास्तविक रुपमा भएको आम्दानी रु. ६१,९७,४३१.८२ मध्य रु. ५०,८१,९९४.४० सहाकारिले विभिन्न शिर्षकमा गरिएको खर्च कटाई आम्दानीमा राज्य तिर्नु पर्ने कर १,११,५४३.७४ कटाई वाकी हुन आउने रु. १०,०३,८९३.६८ आम्दानी भएको जानकारी गराएका छन ।

कार्यक्रमका बिशिस्ट अतिथ, अतिथिहरुले संस्थाले लिएको प्रतिबद्धलाई स- खुशल बिकास उडान तर्फ लैजाने कुराहरुमा सम्बोधन गर्दै हातेमालो गर्ने कुराको अपिल गरेका छन ।
कार्यक्रममा संस्थाको बिकास र बिस्तारको लागी आबद्ध रहेका २२ जना सदश्य र प्रतिनिधि तथा कर्मचारी हरुलाई कार्यफल स्वरुप सम्मानित गर्ने कार्यक्रम पनि रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सहाकारी संघ र प्रदेश न ५ एवम जिल्ला सहाकारी संघ लि बाँके का अध्यक्ष प्रेम प्रसाद सुवेदी, बिशिस्ट अतिथी प्रदेश १ सान्सद बाँकेका कृष्णा के.सि, अतिथिमा राष्ट्रिय सहाकारी बैंक लि. केन्द्रिय सदस्य विजया धिताल, फिल्ड इन्चार्ज यम बहादुर डाण्गी , पत्रकार, सदश्य हरुको उपस्तिथिमा कार्यक्रमको कार्यन्यन भएको छ ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बालविवाहमुक्त गाउँपालिका बनाउन नरैनापुरले रणनीतिक योजना बनाई अघि बढदै

Next Post

कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
Next Post

कर्णालीमै ठूलो धनराशिको पुरस्कार अर्पण ‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत, श्यामल सम्मानित

लेकवेशी नगरपालिकाले सुरु गर्यो, अपाङ्गता परिचयपत्र दिन

सुर्खेत मेहेलकुनाको अस्पताललाई नमूना बनाऔँ: राज्यमन्त्री रावत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?