ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बन्दक बनाईएका दुई महिलाको बर्दियामा उद्धार

जावेद अन्सारी by जावेद अन्सारी
१२:०९ मध्यान्ह, मंसिर २५, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

संवाददाता विष्णु अधिकारी बर्दिया, मंसिर २५ गते ।
तामझामका साथ देशैभरी महिला हिंसा विरुद्धका अभियानहरु चलेको भएता पनि महिला हिँसा भने रोकिएको छैन ।
जसको पछिल्लो उदाहरणको रुपमा बर्दियामा विगत २ बर्ष देखि आफ्नै श्रीमान र दाजुले श्रीमती र बहिनीलाई घरमा थुनेर बन्धक बनाई मानसिक यातना भोगिरहेका २ महिलालाई प्रहरीले उद्दार गरेको छ ।
गुलरिया नगरपालिका वडा नं. ६ स्थित शान्ति टोलमा विगत २ बर्ष देखि नन्द भाउजुलाई कोठा भित्र थुनेर राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्ड तथा विभिन्न महिला अधिकारकर्मी, संघसंस्था, ६ नं. वडा कार्यालयको रोहवरमा उनीहरुलाई उद्दार गरीएको हो ।

दुई महिनाको गर्भवती समेत रहेकी श्रीमती र बहिनीलार्ई मानसिक तथा शारिरीक यातना समेत दिने गरीएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहीले बताएको छ । बन्धक महिलाहरुलाई दिशा पिसाब गर्नका लागि समेत कोठामा डब्बा राखेर वाहिर समेत निस्कन नदिने गरिएको पिडितहरुले बताएका छन् ।

महिला अधिकारकर्मीहरुलाई महिलाहरु वन्दक बनाई यातना दिइरहेको जानकारी आए पछि पिडीतहरुको उद्धार गरिएको महिला अधिकारकर्मी सपना शर्माले वताईन् ।
वडा नं. ६ का वडाध्यक्ष निरज कुमार शर्माले महिला हिसा बिरुद्धका अभियानहरु चलेपनि दुरदराजका महिला दिदी बहिनीहरु हिंसाको मार खेपी रहेका बताएका छन् ।
गुलरिया नगरपालिका वडानम्बर ६का वडा अध्यक्ष निरज कुमार शर्मा आफै पिडीतको घरमा गई ताला खोली उनिहरुको उद्दार गरेका छन् ।
पिडकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने गुलरिया नगरपालिका वडानम्बर ६का वडा अध्यक्ष निरज कुमार शर्मा ले बताएका छन् । पिडिकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

१६ दिने अभियानको अन्तिम दिन मैत्रीपुर्ण महिला फूटबल प्रतियोगिता

Next Post

१३ लाख फाल्दै हिडेका बाबू छोरा पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post

१३ लाख फाल्दै हिडेका बाबू छोरा पक्राउ

बाल बिवाह विरुद्धको अभियानमा सरोकारवालाहरु संग भेला कार्यक्रम

बढदो जाडोमा आफू लाई कसरी सुरक्षित राख्न सकिन्छ ? जानौ ८ तरीकाहरू

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:17 am5:51 pm +0545
Feels like: 33°C
Wind: 6km/h WSW
Humidity: 60%
Pressure: 1016.59mbar
UV index: 8
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?