ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पत्रकार ढुंगानालाई उत्कृष्ट पत्रकारीता अवार्ड

जावेद अन्सारी by जावेद अन्सारी
४:१८ मध्यान्ह, मंसिर ३०, २०७६
365
सेयर
365
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा

अधिकारिले गराए अस्पताल बाटै महासंघको केन्द्रीय सदस्यमा मनोनयन दर्ता

गिरीको आगमनपछि नाकामा हुने अवैध धन्धा रोकिँयो, आफै खटिन्छन् सडकमा

बाँके मंसिर ३० गते । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड प्रदान गरेको छ । जिल्लामा रहेर स्थानीयस्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै ढुंगानालाई नगद सहित पुरस्कृत गरिएको हो ।
सेजनले अमेरिकी दुतावास संगको सहकार्यमा स्थानिय निकायका कर्मचारी र पत्रकारहरुका लागि संघीय संरचनामा बजेट निर्माण र वित्तियपारदर्शिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अमेरिकी दुतावासका प्रवत्ता एन्डी डी अरमेन्ट र नेपालगञ्ज उपमहानगरपालिका मेयर डा.धवल शमसेर राणााले नगद २५ हजार सहित ढुंगानालाई अवार्ड प्रदान गरेका हुन । ढुंगाना कारोवार दैनिक तथा एपिवन टेलिभिजनका बाँके संवाददाता हुन ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकावाट उत्कृष्ट कार्यसम्पादन गर्ने दुईजना वडा अध्यक्षलाई पनी उत्कृष्ट जनप्रतिनिधि अवार्ड प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्वर २ का अध्यक्ष सुनिलसिंह हमाल उत्कृष्ट जनप्रतिनिधि अवार्डवाट सम्मानित भएका हुन ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

डि गाउँमा अन्तर पुस्ता सम्वाद कार्यक्रम

Next Post

आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रदेश नं.५

पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा

६:१० मध्यान्ह, कार्तिक २४, २०७७
प्रदेश नं.५

अधिकारिले गराए अस्पताल बाटै महासंघको केन्द्रीय सदस्यमा मनोनयन दर्ता

१०:१२ मध्यान्ह, कार्तिक २१, २०७७
अपराध

गिरीको आगमनपछि नाकामा हुने अवैध धन्धा रोकिँयो, आफै खटिन्छन् सडकमा

९:४१ मध्यान्ह, कार्तिक २१, २०७७
प्रदेश नं.५

दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

१२:४८ मध्यान्ह, कार्तिक १५, २०७७
प्रदेश नं.५

नाकामा भीडभाड लगाएर नागरिक सहायता कक्ष स्थापना

११:३२ बिहान, कार्तिक ५, २०७७
प्रदेश नं.५

नेपालगन्जको बसपार्क सुनसान, व्यवसायीलाई दशैं खल्लो

११:५१ बिहान, कार्तिक ३, २०७७
प्रदेश नं.५

नेपालगन्जमा खै ट्राफिक व्यवस्थापन ?

३:३५ मध्यान्ह, अशोज ३०, २०७७
प्रदेश नं.५

धार्मिक संघसंस्था खोल्न समाजवादी पार्टीको माग

२:११ मध्यान्ह, अशोज २०, २०७७
Next Post

आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण

धारा नेपालगञ्ज म्याराथनमा सहयोगी हरुलाई कदर पत्र प्रदान

प्रदेश नम्बर २ का प्रदेश प्रमुखलाई बाँकेमा भब्य स्वागत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?