ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिमपातले बिकास निमार्णका काम ठप्प

जावेद अन्सारी by जावेद अन्सारी
८:५० बिहान, पुस २८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

खड्क सुनार मुगु पुस २८ गते ।
मुगु जिल्लाको पुर्वी उत्तरीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालीकामा पटक पटक परेको हिमपातले बिकास निमार्णका काममा ठप्प भएका छन । जिल्लाको चार स्थानीय तहमध्ये उच्च हिमाली क्षेत्रमा अवस्थित गाउँपालिकामा हिमपातले बिकास निमार्णका काम ठप्प भएका हुन ।

मुगु,डोल्फु चितै, किम्री, ताखा, खारी, पुअ,रिउस,दाउरा, सेरोगलगायतका १ नंम्वर वडा देखी ७ वडाका बस्तीमा हिउँले ढाकेपछि गाउँपालिका, गैर सरकारी निकाय र अन्य निकायबाट संचालीत सवै खाले विकास निर्माणका काम अवरुद्ध भएका छन् ।

बाक्लो हिउँले जमिन नछोड्दा सम्म बाटो, खानेपानी, मठमन्दिर, गुम्वा निर्माण, भवननिर्माण, पुल सिचाइ कुलो,लगायतका योजना संचालन गर्न कठिनाइ भएको छ । भारी हिमपातका कारण निर्माणकार्य अवरुद्ध भएको मुगुमकामरोङ्ग गाउँपालीकामा गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले जानकारी दिए ।

माथिल्लो बस्ती मुगु, चितै, डोल्फू,किम्री गाउँका बस्तीमा फागुन अन्तिमसम्म पनि विकास निर्माण अघि बढाउन मुस्किल हुने अध्यक्ष लामाको भनाइ छ । हिउँले असर नगर्ने तल्लो बस्ती छाइल, माग्री, पापु लगायत स्थानमा विकास निर्माणका काम भइरहेको र माथिल्ला बस्तीमा हिउँले रोकिएको अध्यक्ष लामाले जानकारी दिए ।

गाउँपालिकाको सबै भन्दा माथिल्लो बस्ती मुगु गाउँका स्थानीय हिउँ र जाडो छल्न मंसिरको पहिलो सातमामै वेसी तिर झरेपछि गाउँतिर नउक्लिँदा सम्म कुनै पनि बिकास निर्माणका काम संचालन गर्ने अवस्था छैन, तातो लागेपछि चैत र वैशाख महिनामा स्थानीय गाउँतिर उक्लिएपछि बल्ल ेआर्थिक वर्षको विकास निमार्र्ण े काम सुरुवात हुने विगतका वषहरु झै यो वर्ष हुने स्थानिय वताउछन ।

यसै बिच हिउँदको समयमा मुगुम कार्मारोङ्ग गाउँपालिका अत्याधिक हिमपात हुने र चिसोले जनजीवन प्रभावित हुने भएकाले त्यस क्षेत्रमा रहेका विद्यालयमा हिउँदे बिदा दिइएको छ ।

छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सबै विद्यालयमा वर्र्षे्बिदा हुने गरे पनि मुगुमकामरोगं गाउँपालिकामा अत्याधिक चिसोका कारण हिउँदे बिदा हुने गरेको हो । चिसोका कारण त्यस क्षेत्रका विद्यालयमा पुस १५ गतेदेखि फागुन १५ गतेसम्म विद्यालय बन्द हुने गरेका मुगुमकामरोगं गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए ।

उनका अनुसार मुगुुमकामरोगं गाउँपालिका रहेका विद्यालयमा माथिल्लो क्षेत्रमा हिउँदे बिदा भएको भएपनि तल्लो क्षेत्रमा रहेका विद्यालय लाई सञ्चालनमा रहेका बताए। तल्लो क्षेत्र बुद्ध मावि माग्री र छायलको विद्यालयमा वर्षे्बिदा हुने गरेका छन् । बन्द भएका विद्यालयमा फागुन १५ गते पछि मात्र पठन पाठन सुचारु गरिने बताइएको छ। त्यस क्षेत्रमा १७ सामुदायिक र १ संस्थागत गरी १८ विद्यालय रहेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

समावेशी प्यानलले नियोजित रुपमा प्रचारित सामाग्रीको भ्रममा नपर्न सबैमा अपिल (बिज्ञपति सहित)

Next Post

फार्मेसी व्यावसायी आन्दोलनमा पछि स्वतन्त्रका साथ औषधि खरिद गर्न पाउने सहमति

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

फार्मेसी व्यावसायी आन्दोलनमा पछि स्वतन्त्रका साथ औषधि खरिद गर्न पाउने सहमति

बहुभाषिक साँस्कृतीक प्रतियोगिता तथा माघी महोत्सव सम्पन्न

डोटीमा छाउ गोठ भत्काउने अभियान सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?