ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

बहुभाषिक साँस्कृतीक प्रतियोगिता तथा माघी महोत्सव सम्पन्न

News Desk by News Desk
२:५८ मध्यान्ह, पुस २८, २०७६
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके पुस २८ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका ७ सर्रामा माघीको अवसरमा बहुभाषिक साँस्कृतीक प्रतियोगिता तथा माघी महोत्सव सम्पन्न गरीएको छ ।
माघी को अवसर पारेर थारु गोचाली समाज बाँकेको आयोजनामा राप्ती सोनारीका गाउँ पालीका वडा नम्बर ६ र ७ को सयुक्त समन्वयमा बहुभाषिक साँस्कृतिक प्रतियोगिता सम्पन्न गरीएको हो ।

प्रमुख अतिथि रहेका बाँके निर्वाचन क्षेत्र नं. १ का संघिय साँसद महेश्वर गहतराज अथकले उद्धघाटन गर्दै थारु समुदायको संस्कृति नेपालमै फरक रहेको र यसको संरक्षणमा लाग्न अनुरोध गरेका थिय नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक मुलुक भयकाले यहाँ हरेक जातजातिको धर्म संस्कृति तथा चाडपर्व को सबैले सम्मान गरेका छन र सबै जातजाति को चाडपर्वमा सबै रमाउने गरेको ले यस्को महत्व झन झल्किएको जनायका छन । थारु संस्कृती नेपालकै प्रमुख संस्कृती मध्य एक भएको जिकिर गर्दै अथकले परम्परागत संस्कृतीको सदुपयोग गरी आफ्नो क्षेत्रको विकासमा टेवा पुर्याउन थारु अगुवाहरुलाई आग्रह समेत गरेका थिए ।

त्यसै गरी कार्यक्रम का अर्का अथिती ५ नं. प्रदेश सदस्य कृष्णा केसी नमुनाले संस्कृतीक विकासबाट मात्रै जातीय विकास सम्भव हुने बताईन । आदिवासी थारुहरु तराईका भुमीपतीका रुपमा रहेको जिकीर गर्दै नमुनाले पछिल्लो समय मौलाउँदै गएको पश्चिमा संस्कृतीले थारु समुदायको ईतिहास मेटिदैं गएको भन्दै चिन्ता ब्यक्त गरेकी थिईन ।


कार्यक्रममा राप्तीसोनारी गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष जनक थारु र ७ नं. वडाध्यक्ष रामलखन थारु लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।थारु संकृतीको पहिचान तथा कला संकृतिको संरक्षणकालागि कार्यक्रम संचालन गरीएको थारु गोचाली समाज नेपाल बाँकेले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

थारु वर्ष २६४३ शुभारम्भ भएको अवसरमा आयोजित कार्यक्रममा थारु साँस्कृतीक झाँकी सहितको प्रस्तुती देखाईएको थियो । कार्यक्रममा बिभिन्न समुह निर्माण गरी ११ समुहले साँस्कृतिक प्रस्तुती बाट आफ्ना कला संस्कृति लाइ स्टेज बाट प्रस्तुत गरेका थिए । कला र संस्कृतिको संरक्षण गर्न प्रतिस्पर्धा मार्फत आगामी पुस्तालाई आफ्नो कला संस्कृति को हस्तान्तरण गरेर यस्को संरक्षण गर्ने आयोजक ले जनायको छ । एकदिने कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

फार्मेसी व्यावसायी आन्दोलनमा पछि स्वतन्त्रका साथ औषधि खरिद गर्न पाउने सहमति

Next Post

डोटीमा छाउ गोठ भत्काउने अभियान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post

डोटीमा छाउ गोठ भत्काउने अभियान सुरु

भ्रष्टाचार नेपाली जनताको साझा शत्रु : प्रदेश प्रमुख कलौनी

एमयुमा मौका परिक्षाको माग-आन्दोलन गर्ने चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?