ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बहुउद्देश्यीय जिल्ला सहकारी संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न, कार्यसमितीमा नयाँ नेतृत्व

News Desk by News Desk
४:०६ मध्यान्ह, पुस २९, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

अजय पाठक बाँके, पुस २९ गते ।
बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि. नेपालगन्ज-२ बाँकेको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी जिल्ला सहकारी संघ एवम् प्रदेश न. ५ जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले उद्घाटन गर्दै उनले सहकारीलाई आन्तरिक रुपमा धेरै भन्दा धेरै पूंजीगत वृद्धि गर्ने र आउने नयाँ नेतृत्वको बिकास हुने कुरामा जोडिदिएका छन। उनले सहकारीहरुमा केही काममा समिती सदस्यहरु लापरबाहीको कारण पनि सहकारीहरुमा भित्री समस्या उत्पन्न भएको बताए र संघको कार्यसमितिमा आउने नयाँ नेतृत्वमा चयन हुन् सदस्यलाई बधाई दिएका छन । सो कार्यक्रममा संघको नयाँ नेतृत्वको कार्यसमितिमा अध्यक्ष : बल बहादुर खडका ,उपाध्यक्ष : नारायणी घिमिरे, सचीव : हरि प्रसाद चालिसे ,कोषाध्यक्ष : तुलसा ज्ञवाली ,सदस्य: कमला कान्ति पौडेल, जित बहादुर खत्री, राजु अर्याल ठकुरि, कल्पन थापा क्षेत्रि, प्रेमबहादुर बुढा रहेका छन ।

हाल नेपालमा ३४७३७ प्रारम्भिक सहकारी संस्था रहेका छन र जिल्ला स्तरीय संघहरु ३२५ , विषय गत केन्द्रिय संघहरु २० वटा, राष्ट्रिय सहकारी बैंक एउटा र राष्ट्रिय सहकारी महा मसंघ एउटा रहेको कार्यक्रमका सभा अध्यक्ष भुपेन्द्र अधिकारीले जानकारी दिएका छन । देशभर ६५ लाख मानिसहरु सहकारीमा आबद्ध रहेका छन भने ६४ हजारको हाराहारीमा मानिसहरु रोजगारी पाएका छन तेसै गरी २ लाख ५० हजार मानिसहरु सहकारीको नेतृत्वको भुमिकामा रहेको बताए । साथै संस्थाले गरेको तालिमको विवरण पनि पेश गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ एवम् प्रदेश न. ५ जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, अतिथीमा बचत तथा ऋण जिल्ला सहकारी संघ लि.का अध्यक्ष प्रकाश ज्ञवाली, राष्ट्रिय सहकारी बैंकका संचालक बिजया धिताल,चम्किलो तारा सहकारीको सचीव प्रेम बहादुर शाह, सहकारी सदस्य, पत्रकार लगायतको ५० जनाको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न

Next Post

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु १५ जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
Next Post

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु १५ जना घाइते

वडा अध्यक्ष खड्काको शव उत्तरप्रदेश बहराइचमा फेला

मेलामा सुरक्षा दिन हिडेको गाडि दुर्घटना एकको मृत्यु १९ घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?