ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दलित पत्रकार संघ कर्णालीको भेला सम्पन्न, अध्यक्षमा सुनार

News Desk by News Desk
३:२२ मध्यान्ह, माघ ३, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ ३ गते ।
राट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको भेला सम्पन्न भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा रहेर मोफसलमा काम गरिरहेका दलित पत्रकारहरुको शुक्रवार वीरेन्द्रनगरमा भेला सम्पन्न भएको छ । पहिलो पटक भएको भेलाले खगेन्द्र सुनारको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।


जसको उपाध्यक्षमा सल्यानका भीम परियार, महिला उपाध्यक्षमा जाजरकोटका टीका विक, सचिवमा जुम्लाका नौरते नेपाली, सहसचिवमा दैलेखका हिक्मत नेपाली, कोषाध्यक्षमा कालिकोटका अनिता परियार र सदस्यमा मुगका बसन्त बागचन्द, हुम्लाका पवित्रा भियाल, डोल्पाका मनबहादुर सार्की, जुम्लाका शुभाकर विश्वकर्मा, सुर्खेतका प्रतिमा परियार, कालिकोटका कर्ण विश्वकर्मा, जाजरकोटका कालि बहादुर नेपाली चयन भएका छन् भने दुई सदस्यलाई समितिले पछि मनोनयन गर्नेछ । यस्तै सलहकार समितिमा ललित बसेल, गणेश विशु, मदन विक, बसन्त विक चयन भएका छन् ।


भेलाको उद्घाटन गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दलित पत्रकारहरुले खोज र अनुसन्धानमुलक पत्रकारितालाई जोड दिन सुझाव दिए । उनले अहिले पनि समाजमा दलित समुदायका आवाजहरु प्रयाप्त मात्रामा बाहिर आउन नसकेको भन्दै त्यी विहिन आवाजलाई बाहिर ल्याई सम्बन्धीत निकायलाई झकझकाउने काम यो संगठनले गर्नुर्पे बताए ।
छुवाछुत तथा जातीय विभेद सामाजिक कलंक भएपनि पुरानो सोच र परम्पराले दलिहरुलाई बारम्बार समस्यामा पार्ने गरेको बताए । मन्त्री भण्डारीले प्रदेशमा ल्याउने र ल्याइएका हरेक कानुनहरुमा दलितका हक अधिकारलाई सुरक्षित गर्ने प्रतिवद्धता जनाए ।


कर्णाली प्रदेश सभाका सांसद सिता नेपालीले दलित समुदायका मौलिक हक र अधिकारका विषयमा सदैव यो संगठनले अग्रसरता देखाउनुपर्नेमा जोड दिईन् । यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले राज्यको पहुँचबाट पछाडि र पिंधमा परेका दलित समुदायहरुका मुद्धाहरु मिडियाको मुल प्रवाहमा ल्याउन यो संगठन बनेको बताए ।
उनले दलितहरुले गरेका काम र योगदानको दस्तावेजिकरण गर्नुपर्ने बताउँदै दलित पत्रकारहरुलाई सक्षम बनाउन र सरकारी मिडिया सम्म पहुँच पु¥याउन विभिन्न पुरस्कार तथा तालिमहरुको आयोजना गरिएको बताए । कार्यक्रममा दलित अधिकारकर्मी , नागरिक समाजका व्यक्तिहरुले दलित समुदायको अवस्था र राज्यले गर्नुपर्ने व्यवस्थाका विषयमा अाफ्ना भनाई राखेका थिए ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्ज उद्योग बाणिज्य संघमा चुन्नाको पकड बलियो

Next Post

संविधान संशोधनका लागि दबाब दिन संघर्षमा उत्रिनुपर्ने : अध्यक्ष यादव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

संविधान संशोधनका लागि दबाब दिन संघर्षमा उत्रिनुपर्ने : अध्यक्ष यादव

फागुनमा बिज्ञान तथा प्रबिधीको बृहत प्रदर्शनी एवं महोत्सव हुने

पोखरामा एक चितुवा मृत अबस्थामा फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?