ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्यालयलाई नि:शुल्क विद्युत शेयर हस्तान्तरण

जावेद अन्सारी by जावेद अन्सारी
३:३१ मध्यान्ह, माघ ११, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare


दैलेख माघ ११ गते । कास्कीको पोखरा उपमहानगरपालिका–२ का सुकल्याण पराजुलीले दैलेखका दुई वटा विद्यालयलाई दुई लाख रुपैयाँको विद्युत शेयर निःशुल्क हस्तान्तरण गरेका छन्। चार वर्षअघि पुख्र्यौली थलो दैलेखको डुंगेश्वर गाउँपालिकाको डाँडापराजुल पुगेका पराजुलीले त्यसयता स्थानीय विद्यालयलाई नियमित सहयोग गर्दै आएका छन्। यो वर्ष पराजुलीले स्थानीय पराजुल खोलामा निर्माण हुँदै गरेको २.१ मेगावाट क्षमताको रारा जलविद्युत आयोजनामा रहेको दुई हजार कित्ता शेयर स्थानीय सीता जनसहयोग मावि अवलपराजुल र पिपलचौतारी मावि डाँडापराजुललाई हस्तान्तरण गरेका हुन्।

‘विद्यालयलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि पराजुल खोलामा निर्माण सम्पन्न हुन लागेको रारा जलविद्युत आयोजनामा मेरो नाममा रहेको दुई लाखको शेयर दुई वटा विद्यालयलाई हस्तान्तरण गरेको हुँ,’ पराजुलीले भने, ‘पुर्खाको थलोमा रहेका विद्यालयहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ।’ उनले शेयरवापत प्राप्त हुने आम्दानीबाट गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्तिका साथै विद्यालयको भौतिक संरचना निर्माणमा खर्चित आग्रह गरे। ‘यहाँका दुबै विद्यालयहरु आर्थिक संकटमा छन्, विद्युतको शेयरवापत प्राप्त हुने रकमले विद्यार्थीलाई छात्रवृत्ति वितरण र केही मात्रामा भए पनि भौतिक संरचना निर्माणमा सहयोग पुग्ने अपेक्षा मैले लिएको छु,’ उनले भने, ‘यहाँ नजन्मे पनि पुर्खाको उद्गम्स्थल भएकाले आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्नेछु।’

चार वर्षअघि पुख्र्यौली थलो खोज्दै दैलेख पुगेका पराजुलीले डाँडापराजुलको पिपल चौतारा माविमा पहिलो वर्ष एक लाखको अक्षयकोष स्थापना गरेका थिए। पछिल्ला दुई वर्ष उनले ५०/५० हजार रुपैयाँ थपेर छात्रवृत्ति कोषलाई दुई लाख पु¥याएका छन्। ‘पुष्प–शान्ति–गोमादेवी पराजुली छात्रवृत्ति’ कोषमार्फत हरेक वर्ष एसईई र प्लस टुमा सर्वोत्कृष्ट नम्वर ल्याउने चार जना छात्रछात्रलाई पुरस्कृत गर्ने गरिएको छ।

यस्तै पिपल चौतारा माविमा अध्ययनरत पाँच सय बढी विद्यार्थीहरुलाई पोशाक पनि उपलब्ध गराएका छन्। पराजुलीले यो वर्ष विद्यार्थीका अभिभावकलाई कोट वितरण गरेका छन्। विद्यालयमा अध्ययनरत गरिव विद्यार्थीका २५ जना विद्यार्थीलाई उनले कोट वितरण गरेका हुन्।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

अक्षयकोषलाई हरेक वर्ष वृद्धि गर्दै जाने लक्ष्य विद्यालयले राखेको छ। ‘अबदेखि हरेक वर्ष विद्यालयका शिक्षकले ५० रुपैयाँ र अभिभावकले २५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छौं,’ विद्यालयका प्रधानाध्यापक नन्द केसीले भने, ‘अक्षयकोषका लागि समाजसेवी नरसिंह मल्लले पनि हरेक वर्ष पाँच हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ।’

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाणिज्य संघको निर्वाचन मतदान सम्पन्न आधिकारिक रुपमा कति खस्यो मत ? अप्डेट समचार

Next Post

जैविक विविधताको संरक्षण गरिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

जैविक विविधताको संरक्षण गरिने

उपप्रमुख उमा थापाद्वारा अपांडता भएकाहरुलाई ट्रयाकसुट र पिफम सहयोग

मुगुका जनजाती सोनाम लोसार मनाउंँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?