ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जैविक विविधताको संरक्षण गरिने

जावेद अन्सारी by जावेद अन्सारी
५:०० मध्यान्ह, माघ ११, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

खड्क सुनार मुगु माघ ११ गते
राराको जैविक विविधता संरक्षणको लागि पानी परियोजनाले काम गर्ने भएको छ । रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाइ राख्न जैविक विविधताको संरक्षण गर्न पानी परियोजनाले कार्यक्रम अगाडि बढाएको हो । कार्यक्रम अन्तर्गत रारा खत्याड जलाधार क्षेत्र नामकरण गरी रारा ताल आसपासमा पर्ने छायानाथ रारा नगरपालिका ९, मुर्मा गाउँ र खत्याड गाउँपालिका १ र २ मा पानी परियोजनाले जैविक विविधता संरक्षणको लागि विभिन्न कार्यक्रम गर्ने छ । जसमा चोरी शिकारी नियन्त्रण दल गठन, नेचर टेनिङ गाइड, रारा आसपासमा हुने फोहोर व्यवस्थापन, सुकेका मूलहरूको उत्खनन गरी सुचारु लगायतका कार्यक्रम गरी जैविक विविधता सम्वद्र्धन र फोहोर व्यवस्थापनमा काम गर्ने पानी परियोजनाले जनाएको छ। शुभारम्भ कार्यक्रममा बोल्दै रारा राष्टिय निकुञ्ज मुगुका संरक्षण अधिकृत लालबहादुर भण्डारीले राराको सुन्दरता बचाइ राख्न पानी परियोजनाले शुरुवात गर्न लागेको कार्यक्रम महत्वपूर्ण भएकाले कार्यान्वयन गर्नमा सबैको साथ अपिरिहार्य रहेको बताए। ’रारा आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएकाले रारामा फोहोर व्यवस्थापनमा ध्यान नदिइए राराको अस्तित्व संकटमा पर्ने देखिन्छ’ अधिकृत भण्डारी, ’त्यसैले समयमा सचेत हुन जरुरी रहेकाले यसमा पानी परियोजना मात्र नभई विभिन्न निकायले सहकार्यका साथ काम गर्नुपर्छ।’ यता, छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले राराको फोहोर व्यवस्थापनका लागी नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको बताए।

’राराको जलधार संरक्षण र फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घोडाको दिसा संकलन झोला, डस्बिनलगायतको व्यवस्था गर्नेछ’ उलने भने ’पानी परियोजनसँग छायानाथ रारा नगरपालिकाले आवश्यक सहकार्य गरी जैविक विविधता सम्बद्र्धन गरी राराको ठोस फोहोर व्यवस्थापन गर्न सर्हकार्य गर्ने छ । कार्यक्रम ११ महिनासम्म सञ्चालन हुने छ। युएसआइडी पानी परियोजनाको सहयोगमा र कर्णाली सामुदायिक विकास केन्द्र (के सिडिसी) मुगुको समन्वयमा कार्यक्रम सञ्चालन गरिने कर्णाली सामुदायिक विकास केन्द्र मुगुका संयोजक हरिबहादुर शाहीले बताए।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

विद्यालयलाई नि:शुल्क विद्युत शेयर हस्तान्तरण

Next Post

उपप्रमुख उमा थापाद्वारा अपांडता भएकाहरुलाई ट्रयाकसुट र पिफम सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

उपप्रमुख उमा थापाद्वारा अपांडता भएकाहरुलाई ट्रयाकसुट र पिफम सहयोग

मुगुका जनजाती सोनाम लोसार मनाउंँदै

मत गन्न सुरु, कसले मार्ला बाजी ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?