ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नमूना बिद्यालयले मनायो ५१ औं वार्षिक उत्सव

News Desk by News Desk
११:५९ बिहान, माघ १३, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

भिष्म लोधबाँके माघ १३ गते ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ अरनिकोनगर, जि गाउँस्थित प्रभात माध्यमिक बिद्यालयले सोमबार ५१ औं वार्षिक उत्सव मनाएको छ । बिद्यालयले सोमबार एक भब्य कार्यक्रममार्फत आफ्नो स्थापनाको ५१ वर्ष र अभिभावक दिवस मनाएको हो । दिवसका अवसरको अवसरमा बिद्यालयको बिकासमा सहयोग गर्ने चन्दा दाता, सहयोगी दाता, उत्कृष्ठ शिक्षक कर्मचारी, बिद्यार्थी र अभिभावकलाई सम्मानपत्रसहित सम्मानित गरेको छ । यस्तै बिद्यालयको समग्र वातावरण सुधारका लागि ६० लाख रुपैया बराबरको कार्यहरु गरेको र भइरहेकाले कार्यक्रम संचालन गर्ने गेरुवा ग्रामीण जागरण संघ बर्दिया र सहयोगी प्लान इन्टरनेशन नेपाललाई समेत प्रमाण पत्र तथा दोसल्लाले सम्मान गरिएको छ ।

बि.स.२०२५ सालमा स्थापना भई खरको झुपडीबाट अध्यापन शुरु गरेको बिद्यालयले बिभिन्न व्यक्तिहरुको सहयोगमा बिशाल नमूना बिद्यालयमा परिणत हुन सफल भएको छ । बैजनाथ गाउँपालिकाभित्र नमूना बिद्यालयका रुपमा आफ्नो नाम दर्ता गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिकाकाका अध्यक्ष मान बहादुर रुचालले बिद्यालयमा हुने हरेक क्रियाकलापबाट सन्तुष्ट रहेको बताउनुभयो । उहाँले बिद्यालयको बिकास र गुणस्तरका निम्ति गाउँपालिका सदैव सहयोगी बन्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका अध्यक्ष रुचालले बिद्यालयलाई नमूना बनाउनका लागि बिद्यालय सेवा क्षेत्रभित्रका अभिभावकहरुलाई धन्यवाद दिँदै उहाँले यसलाई क्याम्पसका रुपमा परिणत गर्न आफ्नो तयारी रहेको उल्लेख गर्नुभयो । बिद्यालयमा हाल निजी बिद्यालयमा रहने हरेक सुबिधा उपलब्ध छ ।

बिद्यालयले अभिभावक तथा चन्दादाताको सहयोगमा बस सेवा संचालन गरेको छ । त्यस्तै बिद्यालय प्रदेश नं. ५ को सामाजिक बिकास मन्त्रालयबाट उत्कृष्ठ बिद्यालयका रुपमा पुरस्कृत समेत भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सुनारले नमूना बिद्यालयको गुरुयोजना निर्माण र बिकास गर्ने योजना रहेको बताउनुभयो । साथै उहाँले निजी बिद्यालयसरह नै बिद्यालयमा अंग्रेजी माध्यमको कक्षा शुरु गर्ने र पाँच सय क्षमताको आधुनिक सभाहल निर्माण गर्ने बताउनुभयो । बिद्यालयका निमित्त प्रधानाध्यापक बाबुराम अधिकारीका अनुसार शुद्ध खानेपानी, मार्बल, हात धुने व्यवस्थासहितको सुबिधासम्म शौचालय रहेको बिद्यालयमा करिब हजार बढि बिद्यार्थी अध्ययनरत छन् । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुचालले बिद्यालयमा गेरुवाले निर्माण गरेको वाटर फिल्टर प्रबिधिको उद्घाटन गरिएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

हराएको बालक भेटिएको सुचना

Next Post

जवरजस्ती करणी गर्ने अहेव पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

जवरजस्ती करणी गर्ने अहेव पक्राउ

मुगु सहित कर्णालीको हिमाली क्षेत्रमा महिना दिन देखी ईन्टरनेट सेवा ठप्प

कर्णालीमा भिडियो कन्फ्रेन्स शुरु सभामुखद्धारा भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?