ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

टिप्परको ठक्करबाट एकको मृत्यु गोली लागेर ८ जना घाइते, वीरेन्द्रनगरमा ’कर्फ्यु’

News Desk by News Desk
१:२८ मध्यान्ह, माघ १४, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सुर्खेत माघ १४ गते । मंगलबार विहान टिपरको ठक्करबाट वीरेन्द्रनगरमा एक युवाको ज्यान गएको छ । मंगलबार बिहान टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिकाका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो। घटना वीरेन्द्रनगरको गौतम चोक नजिक भएको प्रहरीले जनाएको छ ।


सिंहको भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले ठक्कर दिएको थियो । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै गरेको स्थानियको प्रदर्शनले वीरेन्द्रनगर बजार क्षेत्र तनावपूर्ण बनेको छ।

स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन्। सवारी साधन सञ्चालनमासमेत प्रदर्शनकारीले अवरोध गरेका छन्। मंगलबार वीरेन्द्रनगर बजार प्रदर्शनकारीले पुर्ण रुपमा बन्द गराएका छन् । टिप्परको ठक्करबाट युवकको मृत्यु भएपछि आक्रोसित बनेका सयौंको संख्याका स्थानिय र मृतकका आफन्तजनहरुले बजार क्षेत्रमा रहेका केही पसलहरुमा तोडफोड समेत गरेका छन् ।

उद्योग वाणिज्य संघ सुर्खेतले प्हरी प्रशासनको लापरबाहीका कारण पसलमा तोडफोड भएको आरोसहित प्रेस विज्ञप्ती निकालेको छ ।
प्रत्यक्षदर्शिका अनुसार टिप्परले सिंहलाई किचेर अन्दाजी २० मिटर सम्म घिसारेको थियो ।

सम्बन्धित समाचार

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

आन्दोलकारीले जिल्ला प्रशासन कार्यालय अगाडि तथा दुर्घटना भएको राजमागृ लगाउतका वीरेन्द्रनगरका विभिन्न स्थानमा आन्दोलनकारीले टायर बालेर प्दशृन गरेका थिए । साथै प्रदर्शनकारीले वीरेनद्नगर ३ एरिचोकस्थित अस्थायी प्रहरी बिटमा पुर्ण रुपमा क्षति पुर्याएका छन् । उनिहरुले उक्त बिटमा तोडफोडका साथै बिट राखिएको स्थानभन्दा २५० मिटर टढा रहेको खोर्के खोलामा फालेका छन् ।


प्रदर्शनकारीहरुले ज्यानको बदला ज्यान लिने भन्दै नाराबाजी गर्न थालेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । उनिहरुले मृतकको लास उठाउन नदिएको अवस्थामा प्हरीले बल प्रयोग गरी लास उठाउदा स्थिति तनावग्रस्त भएको हो । आन्दोलनले उग्र रुप लिँदा प्रहरीले दर्जनौं राउण्ड हवाई फायर गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको कर्णाली प्रदेशका डीआईजी पुर्णचन्द्र जोशीले जानकारी दिए । भने गोलीसमेत चलेको थियो ।गोली चल्दा आठ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले भने उक्त गोलि आफुले नचलाएको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेते अज्ञात समूहले गोली चलाएको बताएको छ । स्थानीयले भने प्रहरीले नै गोली चलाएको आरोप लगाएका छन् । गोली चल्दा ८ जना घाइते भएको जनाएको छन् । गोली चल्दा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठजना घाइते भएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए।

ADVERTISEMENT


आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ’कर्फ्यु’ लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६ः३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ। कर्फ्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ।

Share149Tweet93SendShare
Previous Post

नेपालगञ्जमा १० रुपैयाँमै पेटभरि खाना

Next Post

सामुदायिक बन स्थानिय द्वारा तिब्र रुपमा फडानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु
दुर्घटना

सिकार खेल्न जंगल पुगेका टोपबहादुरलाई भरुवा बन्दुकको गोली लाग्यो, मृत्यु

१:१९ बिहान, साउन २३, २०८३
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु
दुर्घटना

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

४:३५ बिहान, साउन २०, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

चन्द्रौटामा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा १८ वर्षीय युवकको मृत्यु

१:३७ बिहान, साउन १७, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु, दुई घाइते

१२:३६ बिहान, असार २१, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रोल्पामा सडक भाँसिँदा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

८:०० बिहान, जेष्ठ २८, २०८३
Next Post

सामुदायिक बन स्थानिय द्वारा तिब्र रुपमा फडानी

बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित

हात्तिपाईले रोगबाट बच्नु छ, भने औषधी खान नभुलौ ,औषधी सेवन गर्दा नकारात्मक कुरा को भ्रममा नपरौ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?