ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामुदायिक बन स्थानिय द्वारा तिब्र रुपमा फडानी

जावेद अन्सारी by जावेद अन्सारी
९:३५ बिहान, माघ १५, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खड्क सुनार
मुगु माघ १५ गते ।

हिमाली जिल्ला मुगुमा स्थानीयले डाँडापाखा नै उजाड पार्नेगरी वन फडानी गरेका छन् । जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं १४ मा रहेका चंंखेली र मिन डाँडा सामुदायिक वन सबैभन्दा बढी फडानी भएको छ। स्याउ बगैंचा बनाउने, खेती गर्ने र जग्गा (घर बनाउने होडवाजीले सामुदायिक वन तीब्र रुपमा फडानी भएको हो।
नगरपालिकाको १४ नम्बर वडामा पर्ने बाम, फैपाटा, दर्खे, नार्फालगायत बस्तीहरुमा बस्ने ३०० भन्दा बढी घर परिवारले उपभोग गदै आईरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक वनमा स्थानीयले व्यापक फडानी गरिरहेका छन्।

अहिले सामुदायिक वन क्षेत्रको जताततै नियम कानुन विपरित हाते आरो प्रयोग गरि धमाधम रुख ढालिरहेको र काठ तयार गरिरहेको देखिन्छ।
समुदायलाई नै हस्तान्तरण गरेपछि वनक्षेत्र सुरक्षित हुने भन्दै सामुदायिक वनको अवधारणा कार्यान्वयन गरेपनि मुगुमा भने यसको नकारात्मक नतिजा निस्किएको छ। सामुदायिक वनको नियमअनुसार समितिले काम नगर्दा फडानी भइरहेको स्थानीय दलबहादुर बुढाले बताए। उनले भने, ुवन फडानी गर्ने, घर जग्गा बनाउने सबै आफ्ना मान्छे छन्, कसले कसलाई कारवाही गर्नेरुु तीव्र रुपमा वन फडानी भएपनि उपभोक्ता समूहका पदाधिकारीले मौनता साँधेको बुढा बताउँछन्।


स्थानीयका अनुसार व्यापक फडानी भइरहेको वन क्षेत्रको अनुगमन गर्न डिभिजन वन कार्यालयबाट कुनै अधिकारी या कर्मचारी आएका छैनन्। फडानी गर्न पल्केका स्थानीयले सामुदायिक वनको अपनत्वलाई समेत दुरूपयोग गरेको जर्मनसिहं बुढाले बताए।

मीनडाँडा सामुदायिक वन र चंखेलि सामुदायिक वन फडानी भएको गुनासो निकै अघिदेखि चलिरहेको बुझिएको छ। वनको संरक्षण गर्न नसकेपछि गठित नयाँ समितिलाई पुरानो समितले कागजपत्र नै नदिएको भन्ने निवेदन परेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ।

सम्बन्धित समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

अवैध तरिकाले वन फडानी भएको पाइए कानुनबमोजिम कारवाही हुने डिभिजन वन कार्यालयका निमित्त प्रमुख वसन्तबहादुर शाहीले बताए। निवेदन आएलगत्तै फडानी भएको क्षेत्रमा कर्मचारी खटाइएको, अवैध काठ काट्दै गर्नेहरुको भागाभाग भएको र रुख काट्न प्रयोग गरिएको आरा र मेसिनसमेत बरामद गरिएको वन कार्यालयले दाबी गरेको छ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

टिप्परको ठक्करबाट एकको मृत्यु गोली लागेर ८ जना घाइते, वीरेन्द्रनगरमा ’कर्फ्यु’

Next Post

बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
Next Post

बागेश्वरी मन्दिरको जग्गा फिर्ता गर्ने तयारी गरेसँगै जग्गा किनेर बसेका बासिन्दाहरु आन्दोलित

हात्तिपाईले रोगबाट बच्नु छ, भने औषधी खान नभुलौ ,औषधी सेवन गर्दा नकारात्मक कुरा को भ्रममा नपरौ

महिला कैदीबन्दीलाई सेनेटरी प्याड, वालवालिकालाई शैक्षिक सामग्री

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?