ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सिकलसेलका विरामीले रोग सन्चो नहुनेमा दुख व्यक्त

जावेद अन्सारी by जावेद अन्सारी
१०:५३ बिहान, माघ १९, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके माघ १९ गते । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा थारु समुदायमा देखिएको सिकलसेलका विरामीले रोग सन्चो नहुनेमा दुख व्यक्त गरेका छन् ।
औषधी उपचार गराउदा गराउदै थाकिसकेका सिकलसेलका विरामीले राज्यले यसको निशुल्क उपचार गराउनुपर्ने बताएका छन् । उपचार खर्च १ लाख मात्र छुट्याएको जानकारी गराउदै एक विरामीले भन्नुभयो ६÷७ बर्ष भैसक्यो उपचार गराउन लागेको ३÷४ लाख त्यसैमा मासिसक्यो १ लाख रुपैयाले केही हुदैन यसमा राज्यले सोच्नुपर्ने उहाँले बताउनुभयो ।

अस्पतालको लापरबाहीका कारण थारु समुदायका बिरामीहरु महंगो शुल्क तिरेर सिकलसेल परीक्षण गराउन बाध्य भएको उनिहरुले गुनासो गरेका छन् । दैनिक सिकलसेलका विरामी आउने र जाने गरेको अस्पतालले जनाएको छ । बढैयाताल गाउँपालिका वडा नं। ४ का चन्द्र बहादुर थारुलाई सिकलसेल रोग लागेका थाहा थिएन । लामो समय उपचार गर्दा गर्दै पनि रोग पत्ता नलागेपछि उहाँ नेपालगन्जको नर्सिङहोममा चेकजाँच गराउदा सिकसेल रोग लागेको थाहा पाएको उहाँले जानकारी गराउनुभयो । नर्सिङहोम अस्पतालमा चेकजाँच गराउदा उहाँलाई सिकलसेल लागेको डाक्टरले प्रमाणित गरेको उहाँले बताउनुभयो । पहिले जण्डिस भनेर धेरै ठाउँ उपचार गराए त्यतिकै खर्च भयो आखिरमा सिकलसेल भएको डाक्टरले भनेपछि सिकलसेलको औषधी खाइरहेको उहाँले बताउनुभयो ।

यस्तै बर्दियाकै बारबार्दिया नगरपालिका ७ रम्मापुरका सुमित्रा चौधरीले आफ्नो श्रीमानलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना गर्नुभएको छ । उहाँले पनि चन्द्र बहादुर जस्तै रोग पत्ता लगाउन धेरै ठाउँ धाएको जानकारी गराउनुभयो । सरकारले दिने सेवा सुविधा पनि सकिनै लागेको अस्पताल श्रोतले जनाएको सुमित्राले बताउनुभयो । नेपालको लगभग सवै अस्पतालमा देखाईयो तर पनि उपचार सम्भव हुने कतै आश नरहेको उहाँले भन्नुभयो ।
यस्तै बारबर्दिया नगरपालिका मगरागाडीका गहनी थारु पनि छोरालाई सिकलसेल भएपछि अस्पतालमा भर्ना गर्नुभएको छ । अस्पतालबाट पाउने सेवा सुविधा अहिले नपाएको उहाँले बताउनुभयो । सिकलसेल भर्खर लागिरहेको र कमै रहेको हुनाले यस्तो विरामीलाई उपचार खर्च राज्यले नदिने सुनेपछि आफ्नै पैसाले उपचार खर्च गराई रहेको उहाँले बताउनुभयो । सिकलसेल लागेको ६ बर्ष भयो तर उपचारमा सुधार नदेखिएको उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

छोराको सुधार हुन्छ भन्ने आशमा उपचारलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
आफूलाई सिकलसेल भए नभएको थाहा पाउन स्वस्फूर्त रुपमा जाँच गराउन थालेको भेरी अस्पतालले बताएको छ । ‘रोगको लक्षण नदेखिएपनि सिकलसेल भए नभएको यकीन गर्न थारुहरु स्वस्फूर्त परीक्षणका लागि अस्पताल र डायग्नोष्टिक सेन्टरमा आउन थालेको अस्पतालले जनाएको छ । परीक्षण सँगै परामर्श लिन आउनेको संख्या पनि बढेको छ ।’ कतिपयले फोनमार्फत सिकलसेलको बारेमा जानकारी लिने र उपचारका लागि परामर्श लिने गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रुपानन्द अधिकारीले बताउनुभयो ।

थारु जातिमा मात्र जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेलको रोकथाम र सचेतनाको लागि थारु समुदायमा बैवाहिक सम्बन्ध कायम राख्दा सिकलसेल जाँच गराएर मात्र विवाह गर्न चिकित्सकले सुझाव दिएका छन् । सिकलसेलबाट आगामी पुस्तालाई जोगाउनको लागि थारु–थारुबीच बैवाहिक सम्बन्ध कायम गर्दा सिकलसेल जाँच गराएर मात्र विवाह गर्न सल्लाह डा। अधिकारीले दिनुभयो ।

अव थारु समुदायको बर र बधुको राशी र ग्रह शान्तिको भन्दा सिकलसेल भए नभएको एकीन गरेर मात्र कुन्डली मिलाउनु पर्ने बेला भएको छ उहाँले भन्नुभयो । यसो गर्न सकिएमात्र भावी पुस्तालाई सिकलसेल मुक्त गर्न सकिने छ उहाँले भन्नुभयो ।
आमा र बाबुमा सिकलसेल भए बच्चामा सर्ने सम्भावना एक सय प्रतिशत भएको कारण आमा वा बाबुमा मात्र सिकलसेल भए बच्चामा सर्ने सम्भावना अलि कम हुने जानकारी दिँदै उहाँले बर र बधुमा सिकलसेल भए विवाह गर्न उत्तम नहुने जिकिर गर्नुभयो । हरेक वर्ष सिकलसेलका विरामीको संख्या थपिदै गएका छन् ।

ADVERTISEMENT

तीन सयको हाराहारीमा सिकलसेलका विरामी थपिने गरेको अस्पतालले जनाएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा बाँकेमा १ सय १८ विरामी, ०७५÷०७६ मा बाँकेबाट २० जना, बर्दियाबाट १ सय ३ जना, कैलालीबाट ५ जना, सुर्खेतबाट ३ जनार दाङ।बाट २ गरि १ सय ३३ विरामी भर्ना भएको अस्पतालले जनाएको छ यस्तै ०७६÷०७७ को पुषसम्म दाङबाट १९ जना, बर्दियाबाट ५९ जना, बाँकेबाट ३ जना, कैलालीबाट ४ जना र सुर्खेतबाट १ जना गरि ८६ जना गरि हालसम्म ४ सय ७३ जनाले उपचार लिईसकेको अस्पतालले जनाएको छ । दाङ, बाँके, बर्दिया तथा कैलाली र सुर्खेतका अस्पतालमा थप विरामीले उपचार गराएको उहाँले जानकारी गराउनुभयो ।

सिकलसेलका विरामीले रोग सन्चो नहुनेमा दुख व्यक्त
बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा थारु समुदायमा देखिएको सिकलसेलका विरामीले रोग सन्चो नहुनेमा दुख व्यक्त गरेका छन् ।
औषधी उपचार गराउदा गराउदै थाकिसकेका सिकलसेलका विरामीले राज्यले यसको निशुल्क उपचार गराउनुपर्ने बताएका छन् । उपचार खर्च १ लाख मात्र छुट्याएको जानकारी गराउदै एक विरामीले भन्नुभयो ६÷७ बर्ष भैसक्यो उपचार गराउन लागेको ३÷४ लाख त्यसैमा मासिसक्यो १ लाख रुपैयाले केही हुदैन यसमा राज्यले सोच्नुपर्ने उहाँले बताउनुभयो ।

अस्पतालको लापरबाहीका कारण थारु समुदायका बिरामीहरु महंगो शुल्क तिरेर सिकलसेल परीक्षण गराउन बाध्य भएको उनिहरुले गुनासो गरेका छन् । दैनिक सिकलसेलका विरामी आउने र जाने गरेको अस्पतालले जनाएको छ । बढैयाताल गाउँपालिका वडा नं। ४ का चन्द्र बहादुर थारुलाई सिकलसेल रोग लागेका थाहा थिएन । लामो समय उपचार गर्दा गर्दै पनि रोग पत्ता नलागेपछि उहाँ नेपालगन्जको नर्सिङहोममा चेकजाँच गराउदा सिकसेल रोग लागेको थाहा पाएको उहाँले जानकारी गराउनुभयो । नर्सिङहोम अस्पतालमा चेकजाँच गराउदा उहाँलाई सिकलसेल लागेको डाक्टरले प्रमाणित गरेको उहाँले बताउनुभयो । पहिले जण्डिस भनेर धेरै ठाउँ उपचार गराए त्यतिकै खर्च भयो आखिरमा सिकलसेल भएको डाक्टरले भनेपछि सिकलसेलको औषधी खाइरहेको उहाँले बताउनुभयो ।

यस्तै बर्दियाकै बारबार्दिया नगरपालिका ७ रम्मापुरका सुमित्रा चौधरीले आफ्नो श्रीमानलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना गर्नुभएको छ । उहाँले पनि चन्द्र बहादुर जस्तै रोग पत्ता लगाउन धेरै ठाउँ धाएको जानकारी गराउनुभयो । सरकारले दिने सेवा सुविधा पनि सकिनै लागेको अस्पताल श्रोतले जनाएको सुमित्राले बताउनुभयो । नेपालको लगभग सवै अस्पतालमा देखाईयो तर पनि उपचार सम्भव हुने कतै आश नरहेको उहाँले भन्नुभयो ।
यस्तै बारबर्दिया नगरपालिका मगरागाडीका गहनी थारु पनि छोरालाई सिकलसेल भएपछि अस्पतालमा भर्ना गर्नुभएको छ ।

अस्पतालबाट पाउने सेवा सुविधा अहिले नपाएको उहाँले बताउनुभयो । सिकलसेल भर्खर लागिरहेको र कमै रहेको हुनाले यस्तो विरामीलाई उपचार खर्च राज्यले नदिने सुनेपछि आफ्नै पैसाले उपचार खर्च गराई रहेको उहाँले बताउनुभयो । सिकलसेल लागेको ६ बर्ष भयो तर उपचारमा सुधार नदेखिएको उहाँले भन्नुभयो । छोराको सुधार हुन्छ भन्ने आशमा उपचारलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।
आफूलाई सिकलसेल भए नभएको थाहा पाउन स्वस्फूर्त रुपमा जाँच गराउन थालेको भेरी अस्पतालले बताएको छ । ‘रोगको लक्षण नदेखिएपनि सिकलसेल भए नभएको यकीन गर्न थारुहरु स्वस्फूर्त परीक्षणका लागि अस्पताल र डायग्नोष्टिक सेन्टरमा आउन थालेको अस्पतालले जनाएको छ । परीक्षण सँगै परामर्श लिन आउनेको संख्या पनि बढेको छ ।’ कतिपयले फोनमार्फत सिकलसेलको बारेमा जानकारी लिने र उपचारका लागि परामर्श लिने गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। रुपानन्द अधिकारीले बताउनुभयो ।

थारु जातिमा मात्र जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेलको रोकथाम र सचेतनाको लागि थारु समुदायमा बैवाहिक सम्बन्ध कायम राख्दा सिकलसेल जाँच गराएर मात्र विवाह गर्न चिकित्सकले सुझाव दिएका छन् । सिकलसेलबाट आगामी पुस्तालाई जोगाउनको लागि थारु–थारुबीच बैवाहिक सम्बन्ध कायम गर्दा सिकलसेल जाँच गराएर मात्र विवाह गर्न सल्लाह डा। अधिकारीले दिनुभयो ।

अव थारु समुदायको बर र बधुको राशी र ग्रह शान्तिको भन्दा सिकलसेल भए नभएको एकीन गरेर मात्र कुन्डली मिलाउनु पर्ने बेला भएको छ उहाँले भन्नुभयो । यसो गर्न सकिएमात्र भावी पुस्तालाई सिकलसेल मुक्त गर्न सकिने छ उहाँले भन्नुभयो ।

आमा र बाबुमा सिकलसेल भए बच्चामा सर्ने सम्भावना एक सय प्रतिशत भएको कारण आमा वा बाबुमा मात्र सिकलसेल भए बच्चामा सर्ने सम्भावना अलि कम हुने जानकारी दिँदै उहाँले बर र बधुमा सिकलसेल भए विवाह गर्न उत्तम नहुने जिकिर गर्नुभयो । हरेक वर्ष सिकलसेलका विरामीको संख्या थपिदै गएका छन् । तीन सयको हाराहारीमा सिकलसेलका विरामी थपिने गरेको अस्पतालले जनाएको छ ।

आर्थिक बर्ष २०७४÷०७५ मा बाँकेमा १ सय १८ विरामी, ०७५÷०७६ मा बाँकेबाट २० जना, बर्दियाबाट १ सय ३ जना, कैलालीबाट ५ जना, सुर्खेतबाट ३ जनार दाङ।बाट २ गरि १ सय ३३ विरामी भर्ना भएको अस्पतालले जनाएको छ यस्तै ०७६÷०७७ को पुषसम्म दाङबाट १९ जना, बर्दियाबाट ५९ जना, बाँकेबाट ३ जना, कैलालीबाट ४ जना र सुर्खेतबाट १ जना गरि ८६ जना गरि हालसम्म ४ सय ७३ जनाले उपचार लिईसकेको अस्पतालले जनाएको छ । दाङ, बाँके, बर्दिया तथा कैलाली र सुर्खेतका अस्पतालमा थप विरामीले उपचार गराएको उहाँले जानकारी गराउनुभयो ।

Share148Tweet93SendShare
Previous Post

सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

Next Post

सगरमाथा ईङग्लिस मिडियम हाई स्कुलको १५ औ खेलकुद सप्ताह सुरु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post

सगरमाथा ईङग्लिस मिडियम हाई स्कुलको १५ औ खेलकुद सप्ताह सुरु

मुगुमा महिना पछी ईन्टरनेट सेवा सुचारु

विप्लव समुहद्धारा वनका कर्मचारीहरु कुटिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?