ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुगुमा महिना पछी ईन्टरनेट सेवा सुचारु

जावेद अन्सारी by जावेद अन्सारी
५:०६ मध्यान्ह, माघ १९, २०७६
382
सेयर
382
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

खड्क सुनार मुगु माघ १९ गते ।
मुगु लगायत कर्णालीका जिल्लामा विगत एक महिना दिन देखि अवरुद्ध भएको एडिसिएल ईन्टरनेट सेवा सुचारु भएको छ ।
गत पुस १७ गतेबाट अबरुद्ध भएको नेपाल टेलिकमद्धारा वितरित एडिएसएल ईन्टरनेट सुचारु भएको हो ।
कर्णालीका जिल्लामा भएको बाक्लो हिमपात संगै जुम्लाको डांफे र दैलेखकको माहावुमा रहेको रेडियो लिंक टावरमा समस्या आएपछी साविकका कर्णाली मुगु, हुम्ला, जुम्ला,डोल्पा,कालीकोट जिल्लाको अधिकाँश क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको थियो ।
एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको समचार बिभिन्न पत्रपत्रिका अनलाईनमा बारम्बार प्रकाशीत भएपछी र समाचारलाई कार्यन्वन गरी कर्मचारी काममा निरन्तर खटिएपछी शुक्रबार साझँ बाट ईन्टरनेट सेवा सुचारु भएको हो ।
हिमपात संगै अवरुद्ध भएको नमस्ते मोवार्ईल सेवा दुई साता पछी सुचारु भएको थियो भने ईन्टरनेट सेवा शुक्रवार बाट मात्रै सुचारु भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।
सेवा अवरुद्ध भएपछि जिल्लामा सूचना–सम्पक लगायत दैनिक सरकारी तथा गैह सरकारी कार्यलय बाट प्रवाह गरिने सेवामा नागरीकहरुलाई सास्ति भएको थियो ।

एक महिना देखि एडिएसएल सेवा प्रभावित हुंदा बिशेष गरी बैंक तथा बित्तिय संस्थाहरुको कारोवार अवरुद्ध भएको थियो भने जिल्लास्थित सञ्चार माध्ययमहरु लाई निकै प्रभावित बनाएको थियो ।
देशकै प्रमुख पर्यटकीय क्षेत्र रारामा फ्रोरजी सेवा समेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका थिएनन् ्। इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न समेत गाह्रो भएको थियो ।
टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपात पछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको र पटक पटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खरावीका कारण केहि समय ढिलो हुन परेको बताए । लेख चढन नसकेर समस्या लम्बिएको, भएपनी प्राविधिक टोली जुम्लाको डाफें लेख र दैलेखको महावु लेखमा पुगेर समस्या समधान गरे पछी शुक्रबार बाट इन्टरनेट सेवासुचारु भएको बताए ।
यसै बिच जिल्लामा नेपाल टेलिकम सँगै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक सस्था वल्डलिङ, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेको भए पनि यी संस्थाका सेवा नाम मात्रका रहेका छन् । यिनीहरूले वितरण गरेका इन्टरनेटको गती सुस्त रहेको छ । नेटवर्क गएको हप्तौ दिन वितेको र यो कति लम्विने निश्चित नभएकाले अग्रिम भुक्तानी गरेका जिएसएम डाटा र एडिएसएलका सेवाग्राहीको अवधि के हुने हो भनेर सेवाग्रही चिन्तित देखिन्छन् ।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

सगरमाथा ईङग्लिस मिडियम हाई स्कुलको १५ औ खेलकुद सप्ताह सुरु

Next Post

विप्लव समुहद्धारा वनका कर्मचारीहरु कुटिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

विप्लव समुहद्धारा वनका कर्मचारीहरु कुटिए

जमुनाहा नाकामा कोरोना भाईरस परिक्षण गरिने

नमस्ते बचत तथा ऋण सहकारी संस्था ले शुरु गर्यो ‘मोवाइल बैकिङ्ग’ सेवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?