ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विप्लव समुहद्धारा वनका कर्मचारीहरु कुटिए

जावेद अन्सारी by जावेद अन्सारी
५:५४ मध्यान्ह, माघ १९, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

खड्क सुनार मुगु माघ १९ गते ।
छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाम गाउँमा वनको अनुगमन निरिक्षणमा गहेका डिभिजन वन कार्यलय मुगुका कर्मचारी माथि नेकपा विप्लव समुहका कार्यकताले हातपात गरेका छन ।
बुधबार दिउसो बाम गाँउमा डिभिजन वन कार्यालय मुगुका कर्मचारीहरुले गाँउलेहरुलाई भेला गरि वन संरक्षण र यसका फाईदा बारे स्थानिनयहरुलाई सचेतना दिई रहेका बेला आफनो अनुमती नलिई कार्यक्रम गरेको भन्दै नेकपा(विप्लव)का कार्यकताहरुले वनका कर्मचारीहरु माथी हातपात गरेका हुन ।
गाँउका २ वटा सामुदायिक वनहरु चंखेली सामुदायिक वन र मिन डाँड सामुदायिक वनहरुमा स्थानियले सामुदायिक नवमा फडानी तिव्र भन्ने समाचार अनलाईनखोज खवरमा प्रकाशित भएपछी त्यसको बारेमा बुझन वनको अनुगमन तथा निरिक्षण गर्न गाउँ गहेका वनका कर्मचारी अधिकृत,रेन्जर र वन रक्षक सहितको ६ जनाको टोलीमाथि नेकपा विप्लव समुहका कार्यकताले कर्मचारी माथि हातपात गरेका डिभिजन वनकार्यलय मुगुले जनाएको छ ।
फडानी भएका वनहरुको स्थलगत निरिक्षण गर्न र गाँउलेहरुलाई सचेतना दिन डिभिजन वन कार्यालय मुगुबाट गएका वन रक्षक राजाराम रावल , दिपेश कुमार मल्ल , वन अधिकृतहरु तिल बहादुर शाही , प्रनिल देवकोटा,दिनेश रामदाम र रेन्जर सागर वस्याल माथी हातपात भएको थियो ।

दिउसो १२ बजे तिर गाँउलेहरुलाई भेला गराएर वन फडानी नगर्न,फडानी गरे कानुनी सजाय,वन जोगाए हामीलाई हुने फाईदा र वन मासिदै गए ुहुने असर बारे जानकारी गराउदै गर्दा एक्कारी गाँउलेहरुको भिडबाट नेकपा छाँयानाथ रारा नगरपालिका नगर कमिटी संयोजक धनमानसिंग बुढुवाल निस्केर हाम्रो अनुमती विना गाँउमा किन कार्यक्रम गरेको,यो हाम्रो ईलाका हो हाम्रो अनुमती विना केहि पनि गर्न पाईदैन भन्दै जिल्लाबाट लिएका कागजात,निर्णय रजिस्टर च्यातेको र कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई हातपात गरेको पिडित कर्मचारीहरुले बताएका छन ।
कर्मचारी माथी हातपात भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय मुगुबाट कर्मचारीको सुरक्षा र हातपात गर्ने विप्लव कार्यकताहरुलाई पक्राउ गर्न प्रहरी घटना स्थल तर्फ गएको थियो ।
प्रहरी आएको चाल पाएपछि विप्लवका कार्यकर्ताहरु गाँउ छोडी भागेका थिए । दिउसो ४ बजे घटना स्थलमा पुगेको प्रहरी कर्मचारीलाई सुरक्षा दिदै सदरमुकाम फर्किएको छ । कर्मचारीहरु शकुसल रहेको र सामान्य हातपात गरेकाले कोही कर्मचारीहरुलाई ठुलै चोट पटन नलागेको प्रहरीले बताएको छ ।
घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दुरीमा रहेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मुगुमा महिना पछी ईन्टरनेट सेवा सुचारु

Next Post

जमुनाहा नाकामा कोरोना भाईरस परिक्षण गरिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

जमुनाहा नाकामा कोरोना भाईरस परिक्षण गरिने

नमस्ते बचत तथा ऋण सहकारी संस्था ले शुरु गर्यो ‘मोवाइल बैकिङ्ग’ सेवा

भाइरस चेकजाँचको व्यवस्थापनमा निस्किएका दुई जना स्वास्थ्य शाखाका कर्मचारी घाईते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?