ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्रदेश एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र निशुल्क स्वास्थ्य परिक्षण देखि नमूना संसद अभ्याससम्म

News Desk by News Desk
१२:५६ मध्यान्ह, माघ २९, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

टोपेन्द्र रोका मगर दाङ, माघ २९ गते । प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा ‘प्रदेश एक्स्पो’ आयोजना गर्न लागेको छ । यही फागुन १०, ११ र १२ गते तीन दिनसम्म आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश एक्स्पो आयोजन गर्न लागेको हो । एक्स्पोलाई भव्य, सभ्य र सफल बनाउन प्रदेश सरकार अहिले तिब्र प्रचार प्रसारमा लागेको छ । ‘प्रदेश एक्स्पोमा सहभागी होऔं, “समृद्ध प्रदेश खुशी जनता”को अभियान सफल पारौं’ भन्ने नारासहित प्रदेश एक्स्पो आयोजना हुन लागेको छ । बुधबार घोराहीमा एक्स्पो प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरी यस एक्स्पोमा प्रदेश सरकारले हालसम्म गरेका कार्यहरुको प्रगति तथा सेवाका बारेमा जानकारी गराइने जनाइएको छ । यस्तै प्रदेश भित्रका नवीन प्रविधि, उत्पादन तथा सेवाहरुको जानकारी, शिक्षा, स्वास्थ्य, कृषि, सूचना, प्रविधि, यातायात तथा अन्य क्षेत्रका नवीन प्रविधहरुको प्रदर्शन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको समितिले जनाएको छ ।

प्रत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीले एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र बन्ने बताउनुभयो ।
प्रदेश सरकारले सञ्चालन गर्ने उक्त एक्स्पोमा सरकारले गरेका कामसँगै प्रदेशमा रहेका विविध आयामहरुको बारेमा बुझ्ने अवसर मिल्ने मन्त्री केसीको भनाई थियो । उहाँले एक्स्पो अनुभव आदान प्रदान गर्ने थलो बन्ने बताउनुभयो । प्रदेश सरकारका साथै स्थानीय तहले गरेका कामलाई प्रर्दशनका रुपमा देखाउने गरी तयारी तिब्र पारिएको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले प्रदेश एक्स्पो मार्फत भएका काम देखाउने, अनुभव साट्ने र सुझाब लिने थलो बनाउन लागेको बताउनुभयो । उहाँले प्रदेशका १२ जिल्लाका १०५ स्थानीय तहले आफ्नो मौलिकता झल्कने विविध प्रस्तुतिहरु प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

एक्सो आयोजनाको लागि प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्री केसीको संयोकजकत्वमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी तयारी शुरु गरेको छ । एक्स्पोमा ५० वटा सरकारी स्टल र करीब ५ सय जति अन्य स्टलहरु रहने जनाइएको छ ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा कुनै पनि बिकृति भित्र्याउने खालको प्रस्तुतिहरु प्रदर्शन नहुने आयोजनक बताउँछ । प्रदेशको उत्तरमा रहेको पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा पाल्पाको रामपुरदेखि पश्चममा राजापुरसम्म रहेको भौगोलिक, जैविक तथा साँस्कृतिक विविधताको प्रदर्शनी हुने छ । केही दिन अगाडी प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकल पोखरेलले विभिन्न मेला महोत्सवको नाममा बिकृति प्रदेशन हुने गरेको भन्दै एक्स्पोबाट नयाँ कुराको जानकारी पाउन सकिने दावी गर्नुभएको थियो ।

एक्स्पोमा हुने कही कार्यक्रमहरु
१) प्रदेश सरकारले स्थापनादेखि हालसम्म २ वर्षको अवधिमा सरकारले गरेका कार्यहरको विभिन्न माध्यमबाट जानकारी गराउने
२) विपद्को अवस्थामा गरिने उद्दार कार्यको अभ्यास पदर्शन गरिने
३) नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचना सम्वन्धी प्रदर्शनी गरिने
४) झोलुङ्गे पुल तथा सडक पुलको डेमोन्स्ट्रेसन गर्ने
५)हस्पिटालिटि सम्वन्धी तालिम सञ्चालन गर्ने
६) प्रदेश ५ को संस्कृति झल्काने नृत्यहरु, साँस्कृति कार्यक्रम तथा झाँकी प्रस्तुति गर्ने
७) स्थानीय घरेलु तथा व्यवसायीका उत्पादित सामाग्रीहरु प्रशर्दन गर्ने,
८) बालबालिकाको लागि खेलहरु प्रदर्शन
९) शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरु (स्मार्ट पाढाई) र सिकायको प्रोजेक्टहरु प्रदर्शन, स्वास्थ्य शिविर सञ्चालन
१० कृषि प्रविधि तथा प्रदेशका प्रमुख उत्पादनहरुको प्रदर्शन, जैविक मल, बैकल्पिक सिंचाई, गोबर जाँच, माटो जाँच, प्लान्ट क्लिनिक र खोप खादिको प्रत्यक्ष सेवा तथा जानकारी
११) नमूना संसद अभ्यासको प्रस्तुति
१२) प्रदेश ५ का १२ वटै जिल्लाबाट जिल्लागत रुपमा सम्वन्धित जिल्लाको पहिचान झल्किने उत्पादनको प्रदर्शन
१३) विभिन्न जातजाति, भाषा, संस्कृति झल्किने झाँकी लगायत अन्य मनोरञ्जनात्मक साँस्कृति कार्यक्रमको प्रस्तुति
१४) प्रदेश भित्रका विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक एवम् पर्यटकीय स्थलहरुको बारेमा जानकारीमूलक सामाग्रीको प्रस्तुति
१५) योग, ध्यान शिविर सञ्चालन र विशेषज्ञ डाक्टरद्धारा मुटु र मृगौला सम्वन्धी रोगको निशुल्क स्वास्थ्य परिक्षण
१६) विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थीहरु तथ अन्य व्यक्तिहरुले उत्पादन एवम् आविष्कार गरेका नवीन प्रविधिहरुको प्रदर्शन
१७) प्रदेश भित्रका मोलिक ज्ञान, सिप, लोककला, स्थानीय उत्पादन, खाना तथा परिकारहरुको प्रस्तुति र प्रदर्शन आदि ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

अपहरण शैलीमा वालविवाहगराउन खोज्ने काका प्रहरीको खोरमा

Next Post

दारुल उलुम गुल्शने मदिना मदरसामा नयाँ नेतृत्व, अध्यक्षमा वेहना, सदस्यमा बाबू र खान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
Next Post

दारुल उलुम गुल्शने मदिना मदरसामा नयाँ नेतृत्व, अध्यक्षमा वेहना, सदस्यमा बाबू र खान

नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

प्रेस युनियनको अधिवेशन सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?