ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले अब एकद्वार प्रणालीबाटै सेवा दिन सुरु

जावेद अन्सारी by जावेद अन्सारी
१:१७ मध्यान्ह, फाल्गुन १, २०७६
394
सेयर
394
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

बाँके फागुन १ गते । नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले आफ्नो सेवाग्राहीको सुविधाका लागि एउटै ढोकाबाट सेवा दिन थालेको छ ।
विभिन्न सेवा प्रयोजनमा प्रक्रियागत कामका लागि ग्राहकहरुको फाँट-फाँट पुग्दै आउनु परेको झंझटको अन्त्य गर्दै नेपालगंज वितरण केन्द्रले अब एकद्वार प्रणालीबाटै सेवा सुरु गरेको हो। त्यसका लागि एक व्यवस्थित नागरिक सहायता कक्षसमेत स्थापना गरि सेवाग्राहीको कामका लागि कर्मचारी पनि खटाइएको छ । कर्मचारीहरु स्वयम् सेवाग्राहीको कामका लागि आवश्यक विभिन्न फाँटहरुमा पुगी कानुनी प्रक्रिया जाँच तथा सम्पादन गरि एउटै ठाउँबाट सेवाप्रवाह गर्ने जनाइएकोछ। विभिन्न अडचन, प्रक्रियागत अनभिज्ञता लगायतका कारण देखाउदै ग्राहकवर्गबाट पाइएको असन्तुष्टिलाई सम्बोधन गर्न प्राधिकरणको केन्द्रीय नीति अनुरुपनै सो व्यवस्था थालिएको बताइन्छ।
नेविप्रा प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरले एक कार्यक्रमबीच विहिवारदेखि नेपालगंज वितरण केन्द्रमा सो एकद्वार सेवा प्रवाह प्रणालीको शुभारम्भ गर्नुभएको छ ।


पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणमा संस्थागत धेरै सुधार आइसकेको उल्लेख गर्दै डिभिजन प्रमुख ठाकुरले अब विद्युत प्राधिकरण आफ्नो ग्राहकमैत्री सेवा प्रवाहमा अगाडि बढेको बताउनुभयो।
“ग्राहकले सेवा लिने हैन, अब हामी कर्मचारीले हाम्रा सेवाग्राहीलाई सेवा दिने हो“ (डिभिजन प्रमुख ठाकुरले भन्नुभयो) “ बरु छिटोछरितो सेवा दिएर सेवाग्राहीको मुहारमा खुसी छर्नुछ।
सो अवसरमा नेपालगन्ज वितरण केन्द्रप्रमुख लखनलला मल्लिकले आजदेखि सेवाका लागि ग्राहकहरुको फाँट( फाँट दगुर्नुपर्ने समस्याको अन्त्य भएकोमा हर्ष व्यक्त गर्नुभयो। ५५ हजार बढी विद्युत सेवाग्राही भएको नेपालगन्ज वितरण केन्द्रमा दिनहुँ सयौँ ग्राहकहरु आउने गरेका छन् ।
विद्युत महसुल बाहेकका अन्य सेवाका लागि सो एकद्वार प्रणालीबाटै सहजरुपमा काम हुने जनाइएकोछ। ग्राहकहरु सुरुमा नागरिक सहायता कक्षमा आउनु हुनेछ , र नियमसंगत कामहरु कर्मचारी स्वयमले पूरा गराइ एउटै ठाउँबाट ग्राहकलाई सेवा दिने नेपालगंज वितरण केन्द्रका सहायक प्रशासकीय अधिकृत श्याम पौडेलले बताउनु भएकोछ। सो सेवा प्रवाहमा सहजीकरणका लागि छुट्टै ३ जना कर्मचारीहरु खटाइको पनि उहाँले जानकारी दिनु भएकोछ।

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

लागुऔषधसहित एक जना पक्राउ

Next Post

२५ औं जनयुद्ध दिवस भव्य साथ मनाईयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

२५ औं जनयुद्ध दिवस भव्य साथ मनाईयो

मुस्लिम समुदायको धार्मिक सम्मेलनमा गृह मन्त्रालयको अबरोध

मुस्लिम समुदायको सम्मेलनमा गृहले लगाएको रोक मुस्लिम आयोगको पहलमा हट्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?