ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मुस्लिम समुदायको धार्मिक सम्मेलनमा गृह मन्त्रालयको अबरोध

News Desk by News Desk
५:३६ मध्यान्ह, फाल्गुन १, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

राजविराज फाल्गुन १ गते । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको उक्त कार्यक्रममा मन्त्रालयले रोक लगाएको हो ।
कार्यक्रम गर्न यसअघि गृह मन्त्रालयले अनुमति दिँदा अघि सारेका सर्तहरुको आयोजकले पालना नगरेको कारण कार्यक्रममा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
शान्ति सुरक्षा र अन्तर्राष्ट्रिय केही विषयमा आयोजकले सर्तहरु पालना गरेनन्,’ गृह प्रवक्ता शर्माले भने, ‘त्यसकारण कार्यक्रम आयोजनामा रोक लगाइएको हो।’
उक्त कार्यक्रममा कम्तिमा दुईलाखभन्दा बढी मुसलमान समुदायका व्यक्तिहरुको उपस्थिती हुने अनुमान गरिएको छ। नेपाल र भारतका मात्र मुसलमान समुदायको उपस्थिति कार्यक्रममा रहने बताइएपनि अन्य मुलुकबाट पनि सहभागी हुनसक्ने सुरक्षा स्रोतको दाबी छ।
गृह मन्त्रालयले रोक लगाउने निर्णय गरेसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुखहरु कार्यक्रम आयोजनास्थलमै पुगेर आयोजकलाई कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् ।


गृहको निर्देशनपछि हामीले आयोजकलाई कार्यक्रम नगर्न आग्रह गरेका छौं,’ बिहीबार साँझ कार्यक्रमस्थलमै रहेका सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले भने।
गृहको रोकपछि सीमा नाकामा उक्त कार्यक्रमका सहभागीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। सप्तरीको कुनौली लगायतका विभिन्न नाका र सुनसरीको भान्टाबारी नाकामा सुरक्षाकर्मीहरुले सम्मेलनमा आउन लागेका सहभागीहरुलाई नेपाल प्रवेश गर्न दिएका छैनन्। विभिन्न नाकामा गरी सयौंको संख्यामा मुसलमानहरु रोकिएका छन्।
फागुन ३ गतेदेखि कार्यक्रम हुने भनिएपनि बिहीबारसम्म मात्र २५ हजारभन्दा बढी सहभागी सम्मेलनस्थलमा आइसकेका छन्। सम्मेलनमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीहरुको टोली आएर कार्यक्रम नगर्न भनेको बताए।
सबै तयारी भइसकेको छ, कार्यक्रम सुरु हुने दिनमा आइपुग्दा अचानक कार्यक्रममा रोक लगाउनुले हामी आश्चर्यमा परेका छौं,’ संयोजक गफुरले भने। उनले नेपाल र भारतबाहेक अन्य मुलुकका मुसलमान समुदायलाई कार्यक्रममा आमन्त्रण नगरिएको भएपनि आफ्नै तरिकाले अन्य मुलुकका सहभागी आएको भए फर्काउन तयार रहेको बताए।
नेपाल र भारतबाहेक अन्य मुलुकका कोही सहभागी आफैं भिसा लिएर आएका छन् भने हामी फर्काउन तयार छौं,’ संयोजक गफुरले भने, ‘तर अब कार्यक्रममा रोक लगाउनु उचित होइन ।’
उनले आयोजक समितिले बिहीबार साँझ छलफल गरेर मात्रै बाँकी निर्णय लिने जानकारी दिए।
यसैबीच सम्मेलनस्थलमा अहिले ठूलो संख्यामा जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। साभार कान्तिपुर

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

२५ औं जनयुद्ध दिवस भव्य साथ मनाईयो

Next Post

मुस्लिम समुदायको सम्मेलनमा गृहले लगाएको रोक मुस्लिम आयोगको पहलमा हट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
Next Post

मुस्लिम समुदायको सम्मेलनमा गृहले लगाएको रोक मुस्लिम आयोगको पहलमा हट्यो

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख दुई लाख घुस सहित पक्राउ

आफैंलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?