ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

२५ औं जनयुद्ध दिवस भव्य साथ मनाईयो

जावेद अन्सारी by जावेद अन्सारी
२:२९ मध्यान्ह, फाल्गुन १, २०७६
383
सेयर
383
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

सरला सुवेदी कोहलपुर बाँके फागुन १ गते । सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) ले बिहीबार कोहलपुरमा जनयुद्ध दिवस मनाएको छ ।
जनयूद्ध र जनआन्दोलनका महान शहिदहरुको स्मृतिमा २५ औं जनयूद्ध दिवस कोहलपुरमा भव्य रुपमा मनाईएको हो । नेकपा नगर कमिटी कोहलपुर तथा शहिद स्मृति केन्द्र कोहलपुरको सयूक्त आयोजनामा शहिद स्मृति केन्दको भवनमा मनाईएको हो । जनयुद्ध र जनआन्दोलनका महान शहिदहरुको स्मृतिमा २५औ जनयुद्ध दिवस कार्यक्रम शहिद स्मृति भवन नेपाल कोहलपुर मा सम्पन्न भएको छ । शहिद स्मृति केन्द कोहलपुरका अध्यक्ष ओम प्रकाश केशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा अनुसासन आयोगका केन्द्रिय सचिब तथा संविधान सभाका सदस्य अशोक रोकाया रहेका थिए भने बिशिस्ट अतिथी भुमी तथा कृषि मन्त्री आरती पौडेल रहेकी थिइन ।

प्रमुख अतिथीको आसनबाट बोल्दै रोकायाले जनयुद्धद्वारा स्थापित कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा अगाडी बढेको बताएका छन् । रोकायाले आफूहरु अब रुपान्तरणमा लागि परिरहेको बताएका छन् ।
रोकायाले जनयुद्धदिवसको शुभकामना दिदैं अहिले सम्मकै उपलब्धिको रक्षा गर्न सबैले पहल गर्नु पर्ने धारणा व्यक्त गरे । उनले शहिद परिवार लगायत सम्पूर्ण नेपालीको हक अधिकारको लागि लड्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी नेकपा प्रदेश कमिटी सदस्य तथा बाँके जिल्ला सचिब प्रकाश सुवेदी रहेका थिए । भने नेकपा नेता सुर्य ढकाल, नरेन्द्र न्यौपाने,अब्दुल हुसेन खान ,बसन्ति अधिकारि लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


कार्यक्रममा सहभागि सबैले मौन धारण गरि जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि पूर्व माओवादीले मात्रै मनाउने जनयुद्ध दिवस यसपटक पूर्व एमालेसहितको सहभागितामा मनाईएको हो । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको छ ।
माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा हजारौं नेपालीले ज्यान गुमाएका थिए । फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइँदै आइएको छ। कार्यक्रममा सयौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले अब एकद्वार प्रणालीबाटै सेवा दिन सुरु

Next Post

मुस्लिम समुदायको धार्मिक सम्मेलनमा गृह मन्त्रालयको अबरोध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post

मुस्लिम समुदायको धार्मिक सम्मेलनमा गृह मन्त्रालयको अबरोध

मुस्लिम समुदायको सम्मेलनमा गृहले लगाएको रोक मुस्लिम आयोगको पहलमा हट्यो

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख दुई लाख घुस सहित पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 31°C
Wind: 6km/h WSW
Humidity: 54%
Pressure: 1014.9mbar
UV index: 7
TueWedThu
32°C / 18°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?