ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दादुरा रुबेला उन्मुलन गर्न कोहलपुरमा अन्तरक्रिया

जावेद अन्सारी by जावेद अन्सारी
३:२१ मध्यान्ह, फाल्गुन १२, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

सरला सुवेदी
कोहलपु फागुन १२ गते ।
दादुरा रुवेला विरुद्धको खोप अभियान सफल पार्न सरोकारवाला सङ्ग कोहलपुरमाअन्तरक्रिया गरिएको छ ।
बाँकेमा ९५ प्रतिशत भन्दा कम गर्नका लागि यो अभियान तीव्र पारिएको हो । पहिलो चरणमा प्रदेश नम्बर १, २, ५ मा फागुन १ गतेदेखि सञ्चालन भै सकेको छ । दोस्रो चरणमा बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा चैत १ गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।स्वास्थ कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सन् २०२३ सालसम्म नेपालमा दादुरा रुवेला रोग उन्मुलन गर्ने लक्ष्यका साथ अभियान तिव्र पारिएको बताए ।


उनले भने सबै बालबालिकाहरुलाई पूर्ण खोप लगाउने उद्देश्यका साथ अगाडि बढिरहेका छौं ।’
कोहलपुरमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई अन्तरक्रिया कार्यक्रममा शाहले अभियानको क्रममा सक्रिय रुपमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका थिए । बाँकेका कोल्ड चेन निरिक्षक जनक राज गिरीले दादुरा रुवेला खोपको तापक्रम अधिकतम र न्यूनतममा निकै सुरक्षित राख्नुपर्नेमा जोड दिए । ‘विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा कम र बढि भएमा खोपको औषधि काम नलाग्ने हुन्छ’ उनले भने ‘यसको २० देखि ८० तापक्रमको बीचमा राख्नुपर्ने हुन्छ ।नत्र यसको प्रयोग ल्याउन सकिदैन ।’

स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत देवेन्द्र गुरुङ्गले बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण भएको बताए उनले गुणस्तरीय सेवाको लागि आपूर्ति व्यवस्था तथा खोप कोल्डचेनको व्यवस्थापनको सुदृढीकरण गर्नु पर्ने बताए। कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले स्वास्थ्यकर्मीहरुलाई कोहलपुरका कुनैपनि बालबालिकाहरु नछुटाई खोप लगाउनुपर्नेमा जोड दिएका थिए । कोहलपुर नगर स्वास्थ्य शाखाका निमित्त प्रमुख अनिल सिंह ठकुरीले कोहलपुरको वडा नम्बर १ देखि ६ सम्मका २४ वटा खोप केन्द्र स्थापना गरी बालबालिकाहरुलाई खोप लगाउने कार्य तीव्र पारिएको जानकारी दिए । उनले यो अभियान लाई सफल पार्नको लागि कोहलपुर नगरपालिका का सबै वडाका वडा अध्यक्षहरुलाई आग्रह समेत गरेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बाँके बागेश्वरी कलेजको बिदाई कार्यक्रम सम्पन्न

Next Post

भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post

भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ

भारतमा मृत्यु भएका १० नेपालीको शव नेपाल ल्याइयो

संघको निर्णय : केन्द्रीय सदस्यमा बैश्य सिफारिस, सल्लाहकार नियुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?