ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनज्योतिद्वारा प्रि- स्कुल प्रदशनी २०७६ को समापन

जावेद अन्सारी by जावेद अन्सारी
६:५३ मध्यान्ह, फाल्गुन १६, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाँके कोहलपुर फागुन १६ गते ।
कोहलपुर नगरपालिकामा रहेको जनज्योति पब्लिक हाई स्कुलले प्रि–स्कुल प्रदर्शनी २०७६को शुक्रबार समापन गरेको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत नर्सरी, एल.के.जी. र यू.के.जी.का विद्यार्थीहरुद्धारा निर्माण गरिएका सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिका विकास समितिकी संयोजक नारायणि वलीले बालबालिकाहरुलाई खेलाउँदै, रमाउँदै सिकाउनुपर्नेमा जोड दिँदै विद्यालयले बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर शिक्षा दिन आवश्यक रहेको बताईन् ।

साथै उनले बालबालिकाहरुलाई विभिन्न खेलका माध्यमबाट शिक्षण गर्न विद्यालयलाई सुझाव दिँदै विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेका विभिन्न क्रियाकलाप सामाग्रीहरु उत्कृष्ट रहेको बताईन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कर्णसिंह बिसीले सानो उमेरसमूहका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दा मनोरञ्जनात्मक हुनुपर्ने भन्दै विद्यालयले बालमैत्री शिक्षणका लागि सोहि अनुसारको वातावरण निर्माण गर्न सक्नुपर्नेमा जोड दिएका छन् । साथै उनले कोहलपुर नगरपालिका वडा नं. २ का विद्यालयहरु शैक्षिक गुणस्तरमा उत्कृष्ट रहेको जानकारी दिँदै विद्यालयलाई स्थानिय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल बेगप्रकाश चन्दले विद्यालयमा अध्ययन गरिरहेका नर्सरी, एलकेजी र यूकेजीका विद्यार्थीद्धारा निर्माण गरिएका विभिन्न सामाग्रीहरु प्रदर्शनिमा राखिएको जानकारी दिएका छन् । साथै उनले सानो कक्षाका बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकास गर्नका लागि यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिएका छन् । कार्यक्रममा नर्सरी, एलकेजी र यूकेजीका विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा अभिभावक, विद्यार्थी लगायत शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

प्रशिक्षक प्रशिक्षण तालिम आजबाट सुरु

Next Post

नेपालगञ्ज जेसीजकाे रक्तदान कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

नेपालगञ्ज जेसीजकाे रक्तदान कार्यक्रम

पथरीमा शनिवार भएको ट्रक दुर्घटनामा २ व्याक्ति सहित ५ गोरुको मुत्यु

वडा नम्बर १० मा झोला उत्पादन शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?