ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

वडा नम्बर १० मा झोला उत्पादन शुरु

जावेद अन्सारी by जावेद अन्सारी
११:४७ बिहान, फाल्गुन १७, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

बाँके फागुन १७ गते । वडालाई प्लाष्टिक मुक्त गर्नका लागि झोला उत्पादन गर्ने उद्देश्यले नेपालगन्ज वडा नम्बर १० मा ६० दिने झोला उत्पादन तालिम सञ्चालनमा ल्याइएको छ । वडा नम्बर १० वडा समितिको कार्यालयले समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्र नेपालगञ्जको सहजीकरणमा शुक्रबारदेखि महिलाहरुका लागि तालिम सञ्चालनमा ल्याएको हो । स्थानीय बेरोजगार महिलाहरुलाई केन्द्रीत गरेर लक्षित वर्ग कार्यक्रमबाट तालिम सञ्चालनमा ल्याइएको हो ।
तालिम उदघाटन गर्दै वडा न १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेतले स्वच्छ बातावरण निर्माणसागै रोजगारीको पनि माध्यम बन्ने सक्ने यस्ता तालिमलाई भरपुर सदुपयोग गर्न सहभागिलाई आग्रह गर्नु भयो । सहजकर्ता संस्था समृद्धि सिलाई कटाई प्रशिक्षण केन्द्रका अध्यक्ष कल्पना कुमारी बिकले तालिमलाई अवसरका रुपमा अनुशरण गर्न आहवान गर्दै रोजगारी सिर्जनाको बातावरण बनाइने बताउनु भयो ।

२० जना महिलाको सहभागिता रहेको तालिममा विभिन्न प्रकारका झोला बनाउन सिकाइने प्रशिक्षक समेत रहनु भएकी बिकले जानकारी दिनु भयो । प्रशिक्षक बिकका अनुसार– प्लाष्टिकको सट्टा घरायसी सरसामान बोक्न सहज हुने झोला उत्पादन गरिने छ ।
तीलाराम बिकद्धारा सञ्चालन गरिएको कार्यक्रममा वडा न १० का वडा सदस्य एवं उपमहानगरपालिकाका सुशासन समितिका संयोजक नर बहादुर विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य देउमल सुनार, दलित औद्योगिक विकास कार्यक्रम नेपाल बाँकेका सचिव छवीलाल सुनारले तालिमको सफलताको शुभकामना दिनु भएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

पथरीमा शनिवार भएको ट्रक दुर्घटनामा २ व्याक्ति सहित ५ गोरुको मुत्यु

Next Post

पेट्रोलियम पर्दाथ आयातको कमी संगै नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व संकलनमा चुनौती

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
Next Post

पेट्रोलियम पर्दाथ आयातको कमी संगै नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व संकलनमा चुनौती

शिक्षक संघ बाँकेको २२ औं प्रतिनिधी सभाबाट १६ बुँदे घोषणा पत्र जारी

बालविवाह नियन्त्रण न्यूनीकरण अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?