ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नरैनापुरमा धार्मिक सदभाव बारे छलफल

जावेद अन्सारी by जावेद अन्सारी
११:१६ बिहान, चैत्र १, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

बाँके नरैनापुर चैत्र १ गते ।
बाँकेको नरैनापुर गाउँपालिकामा धार्मिक सद्भाव बारे छलफल गरिएको छ ।
विगत केही बर्ष पहिले दुई धर्मविच भएको द्वन्द्वका कारण केही समय धार्मिक सदभाव खलवलिएको थियो । धार्मिक सदभाव विग्रर्न नदिन अहिले सो क्षेत्रका स्थानियबासी एक आपसमा मिलेर बसिरहेको अवस्था सृजना भएको जनाएका छन् । राजनीतिकका कारण नरैनापुरमा धार्मिक द्वन्द्ध भएको थियो स्थानिय नागरिकले भने । अहिले हामीहरु एक आपसमा मिलेर बसेका छौं स्थानियवासीहरुको भनाई छ । मोहरमको अवसरमा भएको एकआपसको विवादलाई यहाँका राजनीतिक दलहरुले धार्मिक द्वन्द्ध गराए स्थानिय एक नागरिकले भन्नुभयो । हामी सवैजना पार्टी, पुजा, विकासका काम लगायत संगै गर्ने हामीविच धार्मिक सम्प्रदायिक घटनामा परिणात गराए उहाँले भन्नुभयो । कुनै पनि धर्ममा एक आपसको धर्मको विरोध गर्न नहुने लेखिएको एक मौलानाले भन्नुभयो ।

यस्तै बाँकेका धर्मगुरु शान्ति सद्भावको लागि सदैव एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं. ५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको अन्तरधार्मिक सम्वाद कार्यक्रममा यस्तो कुरा बताएका हुन् । सो अन्तर धार्मिक सम्वाद कार्यक्रममा बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, ईस्लाम धर्मका मौलाना अब्दुल जब्बर मजंरी, इसाई समाजका उपाध्यक्ष कुलप्रसाद शर्मा, बौद्ध धर्मगुरु गन बहादुर लामा, शिख धर्मका कमलजित सिह सरदारले आआफनो धर्मका बारेमा विचार राखेका थिए । सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा, मानवीय भाव र मेलमिलापको वातावरण सिर्जना गर्नको साथै एकअर्का धर्मप्रति सकारात्मक दृष्टिकोणको विकासको गराउनको लागि सो अन्तरधार्मिक सम्वाद आयोजना गरिएको नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिएका छन् । यो सम्वाद अघि द्धन्द्ध रुपानत्रण र शान्ति निर्माणमा युवाहरुको भुमिका बारे नेपाल युनाईटसका कोषाध्यक्ष कौशिल्या सुनुवार र नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले प्रशिक्षण गरेका थिए ।


सोही कार्यशालामा भिन्टेज कलेज अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टका प्रिन्सीपल गजेन्द्र मल्लले शान्ति र युवाको बारे जनकारी दिएका थिए । त्यसै गरि सन्चार क्षेत्रले कसरी शान्ति ल्याउन मद्धत गर्न सक्छ भन्ने बारे सिआईएन, काठमाण्डौका पत्रकार लिलप्रकास चन्दले जानकारी दिएका थिए । बाँके जिल्लाका विभिन्न धर्म मान्ने युवाहरुको सहभागिता रहेको थियो । सो अन्तरसम्वादमा विभिन्न धर्मगुरुहरु (मुस्लिम, हिन्दु, क्रिसियन, सिख र बौद धर्मको सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागी युवाहरु नरैनापुर गाउँपालिकाको मटेहियामा स्थलगत अनुगमन गरि समाजका शान्ति कसरी ल्याउन सकिन्छ भन्ने बारे जानकारी समेत दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । सो अन्तरधार्मिक संवाद कार्यक्रमको आयोजना इन्टरफेत को–आपेरेशन फोरुमको सहयोग रहेको छ भने मिडिया पार्टनरको रुपमा जिनेपाल एचडी रहेको छ । यस्तै बाँकेका युवाहरु शान्ति प्रवद्र्धनमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं.५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण कार्यशालामा सो कुरा बताएका हुन् । सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा, मानवीय भाव र मेलमिलापको वातावरण सिर्जना गर्नको लागि सो कार्यशाला आयोजना गरिएको नेपाल युनाईटसका संस्थापक मोहम्मद आयातुल्ला रहमानले जानकारी दिनुभयो । सो कार्यशाला द्धन्द्ध रुपानत्रण र शान्ति निर्माणमा युवाहरुको भुमिका बारे नेपाल युनाईटसका कोषाध्यक्ष कौशिल्या सुनुवार र नेपाल युनाईटसका संस्थापक मोहम्मद रहमानले प्रशिक्षण गरेका थिए । सोही कार्यशालामा भिन्टेज कलेज अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टका प्रिन्सीपल गजेन्द्र मल्लले शान्ति र युवाको बारे जनकारी दिएका थिए । त्यसै गरि सन्चार क्षेत्रले कसरी शान्ति ल्याउन मद्धत गर्न सक्छ भन्ने बारे सिआईएन, काठमाण्डौका पत्रकार लिलप्रकास चन्दले जानकारी दिएका थिए । बाँके जिल्लाका विभिन्न धर्म मान्ने युवाहरुको सहभागिता रहेको थियो । सो कार्यशालमा सहभागी युवा साहिल अन्सारीले यस्ता कार्यक्रमले सामाजिक सद्भाव कायम गर्नमा मद्धत पुग्ने आशा ब्यतm गरे । त्यसैगरि अर्का सहभागी मेनका रावतले यस कार्यक्रमले एकअर्काको धर्म बारे जानकारी पाइएको र सम्पूर्ण धर्मलाई सम्मान तथा समान तवरले हेनु पर्ने बताईन् । त्यसैगरि नरैनापुर गाउँपालिकाको मटेहियामा स्थलगत अनुगमन पनि गरिने कार्यक्रम रहेको छ । सो अन्तरधार्मिक संवाद कार्यक्रमको आयोजना इन्टरफेत को–आपेरेशन फोरुमको सहयोग रहेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

ईजालासले नगरपालिका लाई दियो आदेश

Next Post

डम्मरभार सामुदायिक बनउपभोत्ता समुहले बैज्ञानिक बन ब्यवस्थापनका लागी रुख कटान गरिने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

डम्मरभार सामुदायिक बनउपभोत्ता समुहले बैज्ञानिक बन ब्यवस्थापनका लागी रुख कटान गरिने

दलित एकता संजाल गठन

चट्याङ लागेर बालिकाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?