ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

ए ट्राफिक दाई दोष कस्को???

News Desk by News Desk
४:०० बिहान, चैत्र २, २०७६
382
सेयर
382
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

सरला सुबेदी बाँके कोहलपुर चैत २ गते ।
प्राय दैनिक रुपमा म दिनको दुई पटक कोहलपुर चौराहको बाटो ओहोरदोहोर गरिरहेको हुन्छु कहिले स्कुटी कहिले पैदल त कहिले अटोरिक्सामा जब म चपरगौडी देखी चौराहको उकालो बाटो हुदैकोहलपुर जादा होस कोहलपुर देखी चौराहको ओरालो हुदै चपरगौडी जादा होस चौराहको उकालो ओरालो आउने बित्तिकै स्कुटी मा भए स्कुटिको स्पिड कम गर्ने गर्छु अटोमा भए अटो चलाउने चालक दाइ होस या दिदि ए दाइ ए दिदि स्पिड कम गर्नुस है यहाँ बाटो साघुरो छ भिड छ भन्दै अटो हाक्न पठाउछु मलाई लाग्दैन सबैले मैले जस्तै बिस्तारै हाक्नुस भन्नु हुन्छ, अनि बिस्तारै सवारी साधन चलाउनु हुन्छ सबैलाई हतार नै हुन्छ ढिलो निस्कने अनि चाडो पुग्ने हाम्रो आदत नै बसिसकेको छ, तर कसैको ध्यान जादैन यो चौराह देखी ओरालो लागेको बाटो मात्र नभैई प्राय कोहलपुर नगरपालिका भित्रका सवै ठाउ भिडभाड नै हुने गर्दछ, भन्ने किनकी सबैलाई हतार हुन्छ जब हतार हुन्छ अनि दुर्घटना हुन्छ । अझ चौराहको उकालो ओरालो बाटो एकदम साघुरो त्यो माथी दुबै तर्फ गहिरो खाडल त्यो माथी सवारी साधनको जाम जब जब जाम हुन्छ म सधै गाडीवाला गुरुजीलाई भन्छु गुरुजी यहाँ गाडी नरोकिदिनुस पैदल यात्री, साइकल यात्री अनि अटोरिक्सा स्कुटी बाईक नि हिढ्नु पर्छ अनि गुरुजी भन्छन ट्राफिक दाइले रोक्न पठाउनु भो अनि म सबैले हिढ्नु पर्छ बाटो सबैको हो अनि फेरि अलिक पर पुग्छु रिसाउदै सिठ्ठी फुग्दै गाडी रोकाउने ट्राफिक दाइलाई नि भन्छु ए दाई यहाँ दुर्घटना भए दोष कस्को ??? तपाइँ को रहर होकि बाध्यता यो साघुरो बाटोमा गाडी रोक्ने हजुर त ट्राफिक यसरी गाडी रोक्न मनाहि गरेको ठाउमा गाडी रोक्दा कार्वाही गर्नु पर्ने हजुर ले उल्टै गाडी रोक्ने भन्दा हामिले भनेको मान्दैनन हामिलाई झुक्याएर गाडी रोक्छन भन्नुहुन्छ अब यस कुरामा जिम्मेवार को कोहलपुर नगरपालिका भित्र पछिल्लो समय हरेक दिन दुर्घटना अनि मृत्यु हुने गरेको छ जसको कारण हरेक दिन कोहलपुर तनावग्रस्त बन्दै गएको छ । अब यो सब को जिम्मेवारी कस्ले लिने जिम्मेवारी निकायले बेलैमा समाधानका उपाय अपनाउन जरुरी छ होइन भने दिनदिनै दुर्घटना हुनेछ अनि कोहलपुर दिनदिनै तनावग्रस्त त्यसैले कसरी हुन्छ हामिले कोहलपुर नगरपालिका भित्र मात्र नभएर अन्य ठाउँमा नि दुर्घटना नहुन दिन बेलैमा सचेत रहौ कोहलपुर नगरपालिका भित्र जति ट्राफिक नियम लागु हुनु पर्ने हो त्यती नियम लागु भएको र सर्वसाधारणले पनि नियम लागु गरेको देखिदैन जसको कारण दिनदिनै दुर्घटना अनि घटना घटी रहेको छ अब यो सब नियम पालना गर्ने गराउने जिम्मेवारी कस्को सबै लाई चेतना दिउ सबै भन्दा बढी दुर्घटना ट्राफिक नियम जथाभावी उलंघन गर्दा हुन्छ त्यसैले म सधै बाटो मा हिड्दा ट्राफिक दाइलाई भन्ने गर्छु ए ट्राफिक दाई हजुरहरुले त ट्राफिक नियम सिकाउने अनि दुर्घटना रोक्न सक्दो सहयोग गर्ने अब तपाइले नै यसरी गाडी रोकेर साघुरो बाटोमा जाम गराएर पैदल यात्री र अरु साना गाडी हिढ्न नमिले पछि दुर्घटना घटे दोष कस्को ????यहाँ त एकले अर्को लाई दोष दिदै ठिक्क छ तर दुर्घटना घट्न नदिनको लागी कुनै पहल कदम चालिएको देखिदैन जथाभावी गाडी पार्किङ , जेब्राक्रसिङ गरेको ठाउको मतलब नगरेरै हिढ्ने गाडी हाक्ने गर्दा दुर्घटना भैइरहने त्यसैले हामी सबै सचेत बनौ र बनाउ कोहलपुर नगरपालिका लाई दुर्घटना मुक्त नगरपालिका बनाउन यदि यो सब गर्न हामी सबैले पहल गरेउ भने आगामी दिनहरुमा कोहलपुर होस या चौराहको उकालो ओरालो मा हिड्दा गुरुजिले गाली खानु पर्दैन अनि मैले ट्राफिक दाईलाई सधै दुर्घटना घटे ए ट्राफिक दाई दोष कस्को ?भनिरहनु पर्दैन ।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिको सम्मान तथा सपथ ग्रहण सम्पन्न

Next Post

सार्क राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच कोरोना बारे आज साँझ छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

सार्क राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच कोरोना बारे आज साँझ छलफल

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा

कोहलपुरमा कक्षा ८ को विज्ञान तथा वातावरण विषयको प्रश्नपत्रमा त्रुटी नै त्रुटी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?