ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

मेयर आफै पुगे खाद्यान्न लिएर जनताका घरघरमा

News Desk by News Desk
८:१८ बिहान, चैत्र २१, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

बर्दिया चैत्र २१ गते । मुलुक भरी अहिले लक डाउन भएको बेला ज्याला मजदुरी गरेर खानाको जोहो गर्ने परिवारका सदस्यहरु भोकभोकै नहुन भनेर चामल, दाल, तेल र नुनु घरमै पुगेर पुर्याउन थालिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले विपन्न परिवारलाई प्रति सदस्य ३ किलो चामल, प्रति घरपरिवार २ किलो दाल, १ लिटर तेल र १ किलो नुन सहयोग प्रदान गर्न थालेको नगरपालिकाले जनाएको छ । हालसम्म नगरका झण्डै १३ सय व्यक्तीहरुलाई राहत प्रदान गरिएको ठाकुरबाबा नगरपालिकाका नायब सुब्बा चक्रपाणी आचार्यले जानकारी दिए ।बर्दियामा संवाद समुहको आग्रह अनुसार विपन्नलाई खाद्यान्न वितरण गर्ने पहिलो पालिका ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिका हो । विपन्न परिवारको पहिचान गरि लकडाउनका बेला साँझ विहानको छाक ज्याला मजदुरी गर्नेहरु र घरमा खाद्यान्न सकिएकाहरुको पहिचान गरि खाद्यान्न सहयोग गर्न संवाद समुह बर्दियाले आग्रह गरेको थियो ।संवाद समुह सहजकर्ता सहित समाजसेवीको सोही आग्रह अनुसार पालिकाले आकस्मीक बैठक बोलाएर विपन्नलाई खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।

अन्य पालिकाले पनि विपन्नलाई खाद्यान्न सहयोग गर्न तयारी थालेको जनाईएको छ । विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने काम ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा सुरु गरिएको छ । वडाका जनप्रतिनिधीहरुले आफ्नो वडामा ज्याला मजदुरी गरेर खाने अति विपन्न परिवारको पहिचान गरेका छन् ।ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख अघि अघि र पछि पछि सामान बोकेको ट्याक्टर जनप्रतिनिधीहरुले संकलन गरेको लगतको आधारमा विपन्न परिवारको घरमै पुगेर खाद्यान्न सहयोग गर्न थालिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए। ‘चुनावका बेला घरघर पुगेर भोट मागेका हामीले जनता संकटमा पर्दा घरमै पुगेर सहयोग गर्नु हाम्रो दायित्व हो ।’ नगरप्रमुख श्रेष्ठले भने ।नगरपालिकाका सबै वडामा अति विपन्न परिवारको पहिचान गरी गाउँगाउँ पुगेर खाद्यान्न सहयोग गर्न थलिएको हो । यस्तो संकटका बेला नगरपालिकाबाट खाद्यान्न सहयोग पाउँदा निकै राहत महशुस भएको स्थानियले बताएका छन् । बिषेश गरि बर्दियाका सुकुम्बासी, भुमीहिन र मुक्तकमैया बस्तीमा यस्तो संकट पैदा भएको छ । उनिहरु राहत पाएसंगै खुसी भएका छन् ।
यसैगरी बढैयाताल गाउँपालिकामा पनि विपन्न परिवारलाई खाद्यान्न वितरण कार्य जारी रहेको छ । अहिले गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का झण्डै १ सय ९६ घरपरिवारलाई प्रति परिवार २५ केजीका दरले चामल वितरण गरिरएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए । यस्तै प्रतिपरिवार २ लिटर तेल, १ केजी नुन, ५ केजी आलु र अन्य सामाग्री खरिदका लागी नगद १ हजारका दरले वितरण गरिएको र बाँकी वडाहरुमा क्रमश राहत वितरण गरिने उनले बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

महाकाली नदीमा पुरुषको शव फेला

Next Post

प्रत्येक घरधुरीलाई साबुन र मास्क वितरण शुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

प्रत्येक घरधुरीलाई साबुन र मास्क वितरण शुरु

कर्णालीका आन्तरिक मामिला मन्त्री नेपालगञ्जमा

सामाजिक विकास मन्त्री बराल खजुराको आइसोलेशन अनुगमन गर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?