ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सांसद यादवद्वारा नारायणी अस्पताललाई आइसोलेशन वार्ड हस्तान्तरण

जावेद अन्सारी by जावेद अन्सारी
१२:४५ मध्यान्ह, चैत्र २२, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कृष्णा यादब, बिरगंज चैत्र २२ गते । पर्सा क्षेत्र नम्बर १ का माननिय सांसद प्रदिप यादवले आफ्नो सक्रियतामा २४ घण्टामा २० बेडका अलमुनियम र ग्लास बाट निर्मित आईसोलेसन वार्ड निर्माण गराईअस्पताल का मे.सु लाई हस्तान्तरण गरेका छन् ।
वीरगन्ज स्थित नारायणी अस्पताल यस क्षेत्रका बिरामीहरुको भरोसाको केन्द्र बिन्दु रहेको भएता पनि संघीय सरकार र प्रदेस सरकारबाट हालसम्म कोरोना नियन्त्रणको लागी कुनै पनि ठोस प्रकारका सहयोग प्राप्त नभएको मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनु भयो । मे.सु. कै आग्रह बमोजिम सांसद यादवले आफ्ना हितैसि रुगंटा वेलफेयर सोसाइटि र जगदम्बा ग्रुप तथा लायंस क्लबको सहयोग लिएर बनाइएको २० बेड को आइशुलेशन वार्ड १० लाखको लागतमा निर्माण गरिएको छ ।
आइसोलेशन वार्ड पुर्णरुपमा आजबाट सन्चालनमा आएको सांसद यादवले अस्पतालमा उपस्थित रहेका संचारकर्मिहरुलाई बताउनु भयो । आफुसंग जनताको सेवागर्ने मन भएपनि प्रयाप्त धन नभएको भन्दै सांसद यादवले धनकै कारण जनताको काम कुनै हालतमा नरुकने र धन भएका साथीसंगीहरुको ठुलो जमात आफुसंग भएकोले जनहितमा लागी रहने बताउनु भयो ।
यस्तो कार्य मा आफू तन मन धनले जति सक्दो हुन्छ आफू सदैब तयार रहेक साँसद यादब ले बताउनु भयो। निजि अस्पतालहरुले कुनैपनि बिरामी भर्ना नलिएको कारण सुनसान रहेका अस्पतालका भेन्डिलेटरहरुलाई नारायणीमा ल्याउन सरकार तथा सम्बन्धित निकायसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

लकडाउनकै समयमा जनप्रतिनिधिको बैमानीपन

Next Post

किङ्गरियनपुर्वा बस्तीका ३०० जनालाई राहत वितरण, सामाजिक दुरी कायम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

किङ्गरियनपुर्वा बस्तीका ३०० जनालाई राहत वितरण, सामाजिक दुरी कायम

राहत वितरणमा रजाई भएको छैन् : जनप्रतिनिधि

लकडाउनको मौकामा चोरितस्करी गिरोह सक्रिय

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 6km/h E
Humidity: 81%
Pressure: 1010.16mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?