ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लकडाउनकै समयमा जनप्रतिनिधिको बैमानीपन

जावेद अन्सारी by जावेद अन्सारी
१२:२९ मध्यान्ह, चैत्र २२, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

भिम पौडेल बाँके चैत २२ गते । कोरोना भाईरसको महामारीका बेला बिपन्न लाई बितरण गर्न सहयोग आएको राहात बितरणमा जन प्रतिनिधीहरुले रजाई गरेका छन् । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानि गरेका हुन् । वडा नं १४ का बिपन्न लाई बितरण गर्न दुगड ग्रुपले १ सय १० बोरी खाद्यन्न सहयोग गरेको थियो । दुगडले दिएको राहात सामाग्री मध्ये शुक्रवार दिउसो १सय २ बोरा कोहलपुर १४ का वडा अध्यक्ष टेक चन हरिजनले बितरण गरेका थिए । शुक्रवार बितरण गरेर बाँकी बचेका ४८ बोरा बचेको राहात समाग्री वडा अध्यक्ष टेकचन हरिजन , वडा सदस्य रुक्मीणा शर्माले लगेका हुन ।
वडासदस्य रुक्मीणा शर्माले भनिन् ४८ बोरा राहात सामग्री मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको बताईन् ।
अध्यक्ष हरिजनले आफ्नो टोल छिमेकमा बितरण गर्नका लागि आफुहरुले राम माबिको भवनमा राखिएको राहत सामाग्रि शुक्रवार राति घर लगेको स्विकार गरे । उनले आफुले लगेको ३२ बोरा राहात समाग्रि शानिवार बिहानै बितरण गरि सकेको दाबि समेत गरे । तर उनलाई कसलाई बितरण गनुभयो भन्ने प्रश्न गर्दा भने राहात लिने हरुको नाम बताउन सकेनन् न लिष्ट नै दिन सके ।


लिष्ट भने वडा कार्यालयमा छ भन्दै पन्छिए । तर शनिवार बिहानै बितरण गरेको लिष्ट वडा कार्यालय बन्द रहेको समयमा कसरी वडा कार्यालय पुग्यो भन्ने कुराको जवाफ भने उनले दिन सकेनन् ।
अर्का वडा सदस्य मन प्रसाद गुरुङले बितरण गरेर बाँकी बचेका ४८ बोरा बिद्यालय मै राख्ने र शनिवार बितरण गर्ने सल्लाह बमोजिम आफु शुक्रवार साँझ बिद्यालय बाट घर गएको बताए । अध्यक्ष र सदस्यहरुले राहात समाग्रि घर लानु गलत भएको भन्दै सो बारे आज शनिवार बिहान मात्रै आफुले जानकारी पाएको बताए ।
उनले संकटका बेला कसैलाई काखा पाखा नगरी बितरण गनु पर्नेमा जनप्रतिनिधीले घरमा लैजानु अत्यन्तै गलत भएको अर्का वडा सदस्य शान्ति सुनारको भनाई छ । उनले नगरपालिकाले दिने ३ सय ८३ थान राहात समाग्रि पनि आउन बाँकी रहेको समयमा वास्तवीक बिपन्न लाई बितरण गर्न आफुले सुझाए पनि वडा अध्यक्ष आफ्ना नजिकका मान्छे लाई काखि च्याप्दा समस्या उत्पन्न भएको बताईन । स्थानियका अनुसार राहात बितरणमा वडा अध्यक्षका भान्जा बर्मा हरिजन हर्ताकर्ता बनेका थिए । बर्माले नै मनोमानि तरीकाले शुक्रवार राहात बितरण गरिएको थियो ।

राहत कसले लग्यो भन्ने लिष्ट समेत राखेका छैनन । निजि क्षेत्र बाट आएको राहत भएपनि वडा कार्यालयले बिना भरपाई राहात बितरण गरेको स्थानियको भनाई छ ।
राहात समाग्रि अध्यक्ष र सदस्यहरुले घरमा लगेको बिषयमा बिरोध जनाउदै वडा वासीले वडा सदस्य रुक्मीणा शर्माको घर घेराउ गरेका थिए ।
वडा तह र कसै लाई काखा पाखा नहोस भनेर सर्वदलिय सहमति समेत लिएर राहात बितरण गनु पर्नेमा १४ नं वडामा त्यसो नभएको पाईएको नगर प्रमुख रावतको भनाई छ । प्रमुख रावतले कोहलपुर नगर क्षेत्र भित्रका बिपन्न हरुको पहिचान भईसकेकाले शनिवार देखिनै राहत बितरण गर्न लागेको बताए । उनले कोहलपुर नगर पालिका १५ ओटै वडाका ४३ सय मानिस लाई राहात बितरण गर्न लागिएको जानकारी दिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सुविधासम्पन्न क्वारेन्टाईन

Next Post

सांसद यादवद्वारा नारायणी अस्पताललाई आइसोलेशन वार्ड हस्तान्तरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
Next Post

सांसद यादवद्वारा नारायणी अस्पताललाई आइसोलेशन वार्ड हस्तान्तरण

किङ्गरियनपुर्वा बस्तीका ३०० जनालाई राहत वितरण, सामाजिक दुरी कायम

राहत वितरणमा रजाई भएको छैन् : जनप्रतिनिधि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:13 am6:00 pm +0545
Feels like: 31°C
Wind: 6km/h E
Humidity: 81%
Pressure: 1010.16mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?