ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लकडाउनको समयमा बढ्यो राप्ती नदिमा दोहन

News Desk by News Desk
१०:१८ बिहान, चैत्र २९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

बाँके चैत्र २९ गते । लकडाउनका समयमा पनि राप्ती नदि दोहन गर्ने क्रम बढेको छ । राप्ती सोनारी गाँउपालिका अन्तरगत पर्ने खोलाहरुमा तस्करहरुले दोहन जारी राखेका हुन् । तस्कर र स्थानीय प्रहरी प्रशासनको समेत मिलोमतोमा व्यापक मात्रमा नदि दोहन भएको स्थानिय वासिन्दाहरुको भनाई छ ।
राप्ती सोनारी गाउँपालिका अन्तरगत राप्ती नदि र मुगुवा खोलामा लक डाउनको मौका छोपी रातको समयमा व्यापक मात्रमा नदि दोहनको काम भईरहेको स्थानिय बाबु लाल खत्रिले नयाँ कोर्सलाई बताए । उनले रातको समयमा जेसीबिको प्रयोग गरि नदि दोहनको काम हुने गरेको उनको भनाई छ ।
राप्ती सोनारी गाउँपालिकाका अनुसार नदि जन्य पदार्थ निकासीका लागि यस वर्ष ठेक्का लगाउन नसकेको र पालिकाले अमानतमा नदीजन्य पदार्थ निकासी गर्ने निर्णय गरेको भएपनि कोरोना महामारीका कारण नदि जन्य पदार्थ निकासी रोकिएको छ । प्रत्यक्षदर्सी स्थानिय वासिन्दा अनुसार हाल सम्म पालिकाले ठेक्का लगाउन नसक्दा अबैध उत्खनन्ले प्रसय पाएको छ । ठेक्का लगाएको भए ठेकेदारले अफ्नो तरिकाले उत्खनन् गर्थे उनले भने , पालिकाले ठेक्का नदिदा दोहन पनि हुने र राजस्व पनि सुन्य हुने अवस्था छ ।
अघिल्लो आर्थिक बर्षमा राप्ती नदिको ५ ओटा नदि र खोलाहरुबाट झण्डै १४ करोड बारावर राजस्व संकलन गरेको थियो । यस वर्ष तस्करहरुको चलखेलका कारण हाल सम्म ४ पटकको टेण्डर रद्ध गरेकोले राप्ती सोनारी पालिकाले कुनै पनि रकम उठाउन सकेको छैन ।
पालिकाले नदि जन्य पदार्थ निकासी नगरेको भएपनि तस्करहरुले भने लक डाउनलाई मौकाको रुपमा प्रयोग गरेको स्थानीयहरुको भनाई छ । राप्ती सोनारी गाउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले लक डाउनका समयमा नदि जन्य पदार्थको अबैध निकासी भएको स्विकार गरे । वस्नेतले आफु एक्लैले केही गर्न नसक्ने भएकाले मिडियाको आफुलाई सहयोग चाहिएको नयाँ कोर्ससंग आग्रह गरे । गाउँ पालिकामा पुगेको नयाँ कोर्सको टिमसंगको कुराकानिमा उनले खोलामा गएर हेरिदिन पनि आग्रह गरे ।
अमानतमा दिनका लागि ४० जना कर्मचारी पालिकाका तर्फबाट छनौट गरिएको भएपनि लक डाउनका कारण बैधानिक तरिकाले नदि जन्य पदार्थको निकासी रोकिएको उनको भनाई रहेको छ ।
१ ट्रिपर नदि जन्य पदार्थ झिक्नका लागि ४ हजार रुपैया रोयल्टी तिनुपर्ने भएपनि रातको समयमा तस्करहरुले अवैध उत्खनन् गर्दा सो रकम तिर्नु नपर्ने स्थानिय शालिक राम डाँगीको भनाई छ । तस्करहरुले केहि रकम स्थानिय जनप्रतिनिधी र केही रकम स्थानिय युवाहरुलाई दिएर रातभर नदि दोहन गर्ने गरेको उनिहरुको भनाई रहेको छ ।समाचार श्रोतका अनुसार पालिकाले अमानतमा रोयल्टी उठाउन नियुक्त गरेको कर्मचारीहरु नै हाल राप्ती दोहनमा सक्रिय रहेका छन । उनिहरुको समन्वयमा दोहन भई रहेको स्थानिय वासिन्दाहरुको भनाई छ ।
राप्ती नदिमा वडा नं ३ खैरेनी नाका , साईपुर नाका , वडा नं ४ को लालपुर , वडा नं ५ को आलि नगर नाका , ललै नाका बाट नदिजन्य पदार्थ निकासीको काम भई रहेको छ । यसैगरी वडा नं २ को मुगुवा , माथेवास र मधुई नाका बाट नदि जन्यपदार्थ उत्खननको काम भई रहेको स्थानियले बताएका छन ।
राप्ती सोनरी गाउँ पालिकाका अध्यक्ष लाहुराम थारुले आफुहरु बिपतको समयमा जनता लाई कसरी राहात दिने भन्ने तर्फ लागेको बताउदै नदि दोहन रोक्न सञ्चारकर्मिको सहयोग चाहिएको बताए । अबैध दोहन रोक लगाउन प्रहरी लाई सचेत गराएको भएपनि कतिपय मानिसहरु चोरेरै जिवन चलाउन खोजेकाले समस्या पैदा भएको उनको भनाई थियो । अवैध दोहन रोक्न नसकिएको उनको स्विकारोक्ति थियो ।
इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज पुस्करराज जोशीले खोलामा गस्ती गर्ने क्रममा दोहन गरेको नभेटिने तर नदी तथा खोलामा हेर्दा उत्खनन् गरेको खाल्डाहरु बढिरहेको बताए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

खजुरामा आफु निकटलाई राहत बाडेको आरोप, राहत वितरणमा अनियमितता

Next Post

अनाथ असहाय बालबालिकालाई उपप्रमुख उमा थापाको सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

अनाथ असहाय बालबालिकालाई उपप्रमुख उमा थापाको सहयोग

बाँकेबाट परिक्षणका लागि पठाइएका ७० जनाकै रिर्पोट नेगेटिभ

वन कार्यलयको सक्रियतासंगै कैलालीमा धमाधम अबैधानिक काठ बरामत हुदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:12 am6:02 pm +0545
Feels like: 37°C
Wind: 8km/h SW
Humidity: 69%
Pressure: 1012.53mbar
UV index: 9
SunMonTue
32°C / 24°C
29°C / 23°C
29°C / 22°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?