ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना विरुद्ध नयाँ बर्ष २०७७ सालको शुभकामना

जावेद अन्सारी by जावेद अन्सारी
६:४९ मध्यान्ह, चैत्र ३०, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

सरला सुबेदी बाँके बैशाख १ गते २०७७ । कुमालेको चक्र झै फनफनि घुमिरहने काल चक्रले फेरि एकपल्ट हामिलाई नयाँ बर्षको संघारमा उभ्याई दिएको छ। वि.स २०७६ को दुखदायि बिदाई संगै २०७७ को स्वागत गर्न तयार हुनु परेको छ । वि. स २०७६ले हामीबाट सदाका लागी बिदा लिएर गएको छ । कसैलाई आफ्नो जिवनबाट सदाको लागी बिदा दिनु कत्तिको हृदयविदारक हुन्छ भन्ने कुरा यहाँ सम्झाई रहनु वा बुझाईरहनु पर्दैन ।आउनेलाई जानै पर्ने, जन्मनेले मर्नै पर्ने बिधिको विधान अटल छ । जतिसुकै नचाहेर पनि पुरानो बर्षलाई यहाँ बिदा दिनुपरेको छ। सधै हामी नयाँ बर्षलाई हर्षोउल्लासका साथ स्वागत गरेका थियौ तर अहिले भने डर त्रासको बिच मा रहेरनै २०७७ लाई स्वागत गर्दैछौ। त्यती नै दुखका साथ मन कुडाएर आजका एक बर्षपछी यसलाई पनि विदा दिनुपर्ने छ र अर्को २०७८ साललाई स्वागत गर्नुपर्ने छ ।जसरी हामिले आजको एक बर्ष अघि बडो उल्लासका साथ वि.स २०७६ साललाई पनि स्वागत गरेका थियौ। हामी सधै नयाँ बर्षको आगमनसङ्गै ठुला ठुला आशा लिएर स्वागत गर्ने गर्छौ तर यसपाली बडो डरका साथ स्वागत गर्दैछौ ।दिनहरु हप्ताहरु अनि महिनाहरु एक एक गर्दै बित्दै जान्छन् । अनि अचानक एक बर्षको अन्तिम दिनको ढोकाको संघारमा उभिन पुग्छौ बर्षभरिमा भएका उपलब्धिहरु रहन गएका कमिकमजोरिहरु आयव्ययहरुको खाता पत्र पल्टाउदै डेबिट र क्रेडिटको हिसाब जाच्दै समय जान्छ ।
यथार्थमा भन्ने हो भने नयाँ बर्षले विगतमा भएका कमि कमजोरिलाईहरु हटाएर नयाँ उमंग उत्साहका साथ आफ्नो लक्ष्य तिर अग्रसर हुन हौसला प्रदान गर्दछ। पुराना नकारात्मक कुरालाई पूर्णविराम लगाउन र नविन कर्ममा श्रेष्ठता ल्याउन र राम्रो सस्कार बनाउन सहयोग गर्दछ।प्रत्यक दिनको बिहानिले आउदो दिनभरिको समयको शुभ इङ्कित गरेझै नयाँ बर्षको प्रथम दिनले बाकी बर्षभरिको समयको भविष्यवाणी गर्दछ।नयाँ बर्षको प्रथम घडिको आधारमै त्यस बर्षको सबै भावी कार्यक्रम तय भएको हुन्छ ।ज्योतिषहरुले पत्रीका हेरेरै धर्तिको सम्पुर्ण भूत भविष्य र वर्तमानका सबै कुराहरु छर्लङ्ग बताउदछ्न।
नयाँ बर्षको स्वागत ओहो। हुन्थ्यो तर यसपाली डरमय भएको छ । नयाँ बर्ष, एक बर्षमा ३६५ दिन हुन्छन् । अनि हरेक दिन कसै न कसैको नयाँ बर्ष परेकै हुन्छ।कहिले विक्रम सम्बतको कहिले ईस्वी सनको नयाँ बर्ष अनि कहिले नेपाल सम्वतको नयाँ बर्ष त कहिले इस्लाम धर्मको नयाँ बर्ष कहिले गुरुङ जातिको नयाँ बर्षको ल्होसार बर्ष पर्व त कहिले तामाङ जातिको नयाँ बर्षको ल्होसार पर्व त त्यस्तै कहिले थकालि जातिको नयाँ बर्ष, अनि यस धर्तिमा जन्मने हरेक धर्तीको जन्मदिन पनि उसको लागी नयाँ बर्ष त हो नि हैन र?? अनि हाम्रो देश नेपाल त मन्दिरै मन्दिर को देश हो यहाँ मानिसको जनसंख्या भन्दा पनि बढी देवि देवताहरुको जनसंख्या छ।यहाँ जिवित देवी देवताहरु पनि धेरै छन् ।यहाँ मनाईने सबै धर्मका चाडपर्व हरुको त गणना गरि साध्यै छैन ।हरेक दिन कुनै न कुनै चाडपर्व परिरहेको हुन्छ।त्यसैले सम्पुर्ण पाठक, शुभचिन्तक,र सम्पुर्ण देश बिदेशमा बस्नुहुने नेपाली मनहरु सबैमा नयाँ बर्ष २०७७ को उपलक्ष्यमा अनलाइन खोजखबर डटकम अनि मेरो व्यक्तिगत तर्फबाट कोरोना भाईरस बिरुद्द लढ्न सक्ने सबैमा इच्छाशक्ती बढोस् कसैले दुख पिडा सहेर रुन नपरोस् भन्दै शुभकामना शुभ भावना व्यक्त गर्दै नयाँ बर्ष लाई लकडाउन मै बसेर स्वागत गर्दछु ।
कृपा गरि स्विकारिदिनु होला नयाँ बर्ष २०७७ साललाई ………

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

लकडाउन बाटै २०७६ को बिदाई २०७७ को स्वागत

Next Post

कोरोना विरुद्ध लड्न उर्जा प्रदान गरोस “राष्ट्रपति विद्यादेबि भण्डारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’
विचार/अन्तर्वार्ता

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

१:२७ बिहान, साउन १६, २०८३
मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
Next Post

कोरोना विरुद्ध लड्न उर्जा प्रदान गरोस "राष्ट्रपति विद्यादेबि भण्डारी

साह्रै अप्ठ्यारो परिस्थितिमा नयाँ वर्षको स्वागत ! साह्रै अप्ठ्यारो भारी मनका साथ २०७७ को शुभकामना !

दुर्गेश थापाको फरक शैलीको गित "द मास्कर " सार्वजनिक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:11 am6:04 pm +0545
Feels like: 38°C
Wind: 11km/h WSW
Humidity: 67%
Pressure: 1011.18mbar
UV index: 1
SatSunMon
33°C / 24°C
32°C / 24°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?