ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कमिसन खाएको प्रमाणीत गर्न: सांसद अथकको चुनौती

News Desk by News Desk
११:५० बिहान, बैशाख ६, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

बाँके बैशाख ६ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले नेपालगंजबाट सञ्चालन भएका सेतोखरी डटकम र सत्यपाटी डटकम नामक अन लाईनमा आफ्नो नाम जोडेर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
शनिवार एक प्रेश बिज्ञप्ती जारी गदै अथकले कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिदै यस्तो प्रमाणीत भएमा सार्वजनिक जिवन बाट बिदा हुने बताएका छन ।
हिल्स मेडि सप्लायर्सको स्वास्थ्य सामाग्रीको व्यापारीक कारोवार संग आफ्नो नाम जोडि कालोबजारी र कमिसनमा जोडिएको भनि आएको उल्लेखित समाचार सतप्रतिसत गलत, भ्रामक र पुर्वाग्रहपुर्ण भएको बिज्ञप्तीमा उल्लेख छ ।।
अथकले आफु बिरुद्ध श्रृखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशित गरिएको भन्दै केहि दिन पहिले आफ्नो जनसम्पर्क कार्यालय मार्फत आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत कोहलपुरका क्रियासील पत्रकार लाई बितरण गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीका सन्दर्भमा पनि सोहि अनलाईन मिडियाहरुले बिना प्रमाण, आधारहिन र भ्रामक समाचार प्रकाशित गरेको उल्लेख गरेका छन ।

जनताको जनप्रतिनिधीको हैसीयतले हमेशा आफुले राज्यको तर्फवाट बितरण हुने स्वास्थ्य समाग्री बाट बाँके नछुटोस, गैर सरकारी संस्थाका तर्फ बाट बितरण हुने समाग्रीमा बाँके नछुटोस, व्यावसायीक तवर बाट आउने स्वास्थ्य सामाग्री बाट बाँके नछुटोस भनेर ध्यान दिने र पुर्याउने गरेको उल्लेख गर्दै सो को जानकारी समाजिक सञ्जाल र मिडियाको माध्याम बाट समयमै सरोकार वाला निकायलाई दिने गरेको उल्लेख गरेका छन । सो सामाग्री ल्याउनमा बाँके र बाँके बासीको चिन्ता र सरोकार बाहेक मेरो कुनै स्वार्थ छैन बिज्ञप्तीमा भनिएको छ । उनले बिज्ञप्तीमा काठमाण्डौमा स्वास्थ्य समाग्री बाँके लैजानका लागि मैले समन्वयको काम मात्रै गरेको बताउदै स्वास्थ्य मन्त्रालयको सिफारीसमा उक्त समाग्री नेपालगंजको हिल्स मेडि सप्लायर्स ले खरिद गरि बिक्रिका लागि लगेको उल्लेख छ । हिल्स मेडि सप्लायर्स लाई समाग्री बिक्रि गर्दा बाँके लाई पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्ने बाहेक उनिसंग मेरो कुनै सम्वन्ध नरहेको बिज्ञप्तीमा उल्लेख छ । सो समाग्री बिक्रि बितरणमा हिल्सले कानुन बिपरीत भए गरेको भए सम्वन्धीत सप्लायर्स जिम्मेवार रहने र कानुन अनुसार कार्यवाहीको दायरमा ल्याउनु स्वभाविक भएको उल्लेख छ । बिज्ञप्तीमा आफुले समाजमा आजको मिति सम्म निस्वार्थ रुपमा काम गरिरहेको र औषधि खरिदमा मात्र नभएर यस बाहेक अन्य कुनै काममा कमिसन खाएको प्रमाणीत गर्न चुनौति दिएका छन । गलत नियत र कुत्सीत मनसायका साथ यस्ता समाचार सम्प्रेशण गर्ने प्रति सचेत रहन र भ्रमीत नहुन उनले अपिल समेत गरेका छन ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

राहत बितरणमा सरकारले कन्जुस्याई नगरोस्

Next Post

आईसोलेसनमा भर्ना भएका एकजना बिरामीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

आईसोलेसनमा भर्ना भएका एकजना बिरामीको मृत्यु

नेपालगञ्ज मुस्लिम समाजद्वारा राहत बितरण

ठूला अस्पतालमा ल्याव नहुँदाको सकस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?