ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आगलागी बाट सुरक्षित राख्न सामुदायिक वनमा ‘अग्निरेखा’ कोरिदै

News Desk by News Desk
१०:४४ बिहान, बैशाख १७, २०७७
399
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १७ गते । राप्तीसोनारी गाउँपालिका वडा नं. २ मा रहेका सामुदायिक वनले डडेलोबाट वन संरक्षण र वन्यजन्तु जोगाउनका लागि अग्नि नियन्त्रण रेखा कोरेका छन् । वडामा बैज्ञानिक वन व्यवस्थापन भएका १० वटा सामुदायिक वन उपभोक्ता समुहले वन र वन्यजन्तु संरक्षणका लागि अग्नि रेखा कोरेका हुन् ।

चैत्र बैशाखको सुख्खायामको मौसममा वन, जंगलमा पात झरेर सुकेका हुन्छन् । यता कोरोनाका कारण वन, वन्यजन्तुको संरक्षणमा समेत उत्तिकै चुनौती थपिदिएको छ । लकडाउनको बेला समाजिक दुरी कायम गरेर वनका पदाधिकारी र उपभोक्ताले अग्नि रेखा नियन्त्रण गरेको हरलाफाँटा सामुदायिक वन उपभोक्ता समितिका सचिव कृष्ण के.सी.ले बताएका छन् ।

उनका अनुसार सामुदायिक वन क्षेत्रमा ७ किलोमिटर अग्नि रेखा निर्माण गरिएको छ । जय दुर्गा भवानी सामुदायिक वनका अध्यक्ष दीर्घ बहादुर बुढाथोकीले गर्मीयाममा जंगलमा पात झरेर पुरै सुकेका हुने र कतै बटुवा कुनै संरक्षण विरोधी समुह वा जानी नजानी वनमा आगो लगाउने प्रवृति हुँदा त्यसबाट साना पोथ्रा र वन्यजन्तुको चरिचरन बन्द हुने भएकाले अग्नि रेखा निर्माण गरिएको बताए ।

‘सामुदायिक वनको कार्य योजना अनुरुपै यस वर्ष पनि अग्नि रेखा निर्माण गरिएको जनमुखी सामुदायिक वनका अध्यक्ष टोप बहादुर खडकाले बताए ।उनले वनको कुनै एक ठाँउमा आगलागी हुँदा अग्नि नियन्त्रण रेखा निर्माण भए अर्को ठाउँमा सल्किन पाउँदैन त्यसैले हरेक बर्ष यसै समयमा अग्नि रेखा कोर्ने गरेको बताएका छन् ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

शम्सेरगन्ज सव डिभिजन वन कार्यालय ओभरीले राप्तीसोनारीका सामुदायिक वन लगायतका वनमा अग्निरेखा नियन्त्रणका साथै वनमा उच्च निगरानी गर्न निर्देशन जारी गरेको छ । शम्सेरगन्जका सव डिभिजन वन कार्यालय सहायक वन अधिकृत राज बहादुर चौधरीले समान्यतया चैत्रमै अग्निरेखा निर्माण गर्नुपर्ने भए पनि लकडाउनका लागि सामान्य केही ढिलाइ भए पनि सामुदायिक वनले निर्माण गरिरहेको बताए ।


‘अग्निरेखा निर्माण गर्दा समान्यतया सतहमा लागेको आगोबाट फैलिन पाउँदैन,’ उनले भने, ‘वनमा डढेलो नियन्त्रण हुन्छ ।’राप्तीसोनारी २ मा १० वटा जनमुखी सामुदायिक वन,जयदुर्गा भवानी सामुदायिक वन,कोटेहीदेवी पूवा प्रगती सामुदायिक वन, अशोक सामुदायिक वन, लालीगुराँस सामुदायिक वन,हरियाली सामुदायिक वन, हरलाफाँटा सामुदायिक वन, जनकल्याण सामुदायिक वन , शिद्धशाही कुमारी सामुदायिक वन बैज्ञानिक सामुदायिक वन व्यवस्थापन भएका सामुदायिक वन क्षेत्रमा २० किलोमिटर अग्नि रेखा निर्माण गरिएको छ ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnews
Share160Tweet100SendShare
Previous Post

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गरे चेक हस्तान्तरण

Next Post

थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

डेढ महिनामा सुदूरपश्चिममा १५ हजार बढीको परीक्षण

ओलीले आत्मालोचना गर्ने, स्थायी कमीटिको बैठक बोलाइने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?