ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

कोहलपुर नगरपालिकाले बिपद व्यवस्थापन कोषमा जम्मा भएको आम्दानी र खर्च बारे गर्यो पत्रकार सम्मेलन

News Desk by News Desk
६:२६ मध्यान्ह, जेष्ठ २, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके जेठ २ गते ।

कोहलपुर नगरकार्यपालिका ले हाल नेपाल लगायत बिश्वभर फैलिएको कोरोना भाइरस महामारी ( कोभिड १९) रोकथाम तथा नियन्त्रण सम्बन्धमा गरेका कामहरु पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । सम्मेलन मा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारतिले अहिलेको अवस्थामा राहत वितरण गर्दा गलत व्यक्तिहरुले पनि आफ्नो सहि अवस्था लुकाएर राहत लग्ने सम्भावना बढेपछी गलत व्यक्तिले राहत नलगोस भनेर नगरपालिकाको अफिसियल पेजमा तिनपुस्ते नामावली राखेको बताएका छन् ।


कोहलपुर नगरपालिकाले अहिले सम्म साढे एक करोडको राहत वितरण गरेको छ । कोहलपुरमा आज पत्रकार सम्मेलन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले दुइ चरणमा १ करोड ४९ लाख ५५ हजार ७ सय ५१ रुपैयाको राहत बितरण गरेको जानकारी पात्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
कोहलपुर नगरपालिकाले पहिलो चरणमा ४ हजार ९ सय ३५ परिवारलाई ५६ लाख ३९ हजार ६ सय र दोश्रो चरणमा ५ हजार एक सय ४७ परिवारलाई ८६ लाख ९ हजार ८ सय ११ रुपैया बरावरको राहत वितरण गरिएको जानकारी दिएका छन .साथै कोहलपुर नगरपालिकाले ७ लाख ६ हजार ३ सय ४० रुपैयाको औषधि खरिद गरेको बताएका छन ।


कोरोना भाइरसका कारण बिगत दुई महिना देखि देश लकडाउनमा रहेको अवस्थामा कोहलपुर नगरपालिका लाइ बिभिन्न व्यक्ति तथा संघ सस्थाहरुले १५ लाख ६ हजार ४ सय ९९ रुपैया सहयोग गरेका छन भने बाकि रकम प्रदेश सरकार नगरपालिका स्वयमले बेहोरेको उनले जानकारी गराएका छन ।यसका साथै कोहलपुर नगरपालिकालाई अपांग सशक्तीकरण एवंम संचार केन्द्र डेक नेपाल , प्रभु बैंक लिमिटेड कोहलपुर शाखा, पि. वि. टि इन्ड्रष्ट्रीज प्राली पिपिरी, पर्वत समाज बाँके , स्टाफ फाउन्डेसन काठमाडौ , एन.एम.वि कोहलपुर शाखा लगायतले जिन्सी तथा खाद्यान्न सामाग्री सहयोग गरेको नगर प्रमुखले जानकारी गराएका छन् ।


पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले कोहलपुरका नागरिकलाई लकडाउनलाई व्यवस्थित बनाउन भआग्रह गरेका छन केहि दिन यता कोहलपुर भित्र लकडाउन खुकुलो भएको भन्दै स्थानीय सरकारको आलोचना बढिरहेको बेला प्रमुख रावतले कोहलपुरको जनताले लकडाउनको समयमा घरमै बसेर आफ्नो दैनिक गतिविधि संचालन गर्न आग्रह गर्दै कोरोना भाइरस सङग लड्न सबै एक भएर लाग्नु पर्ने बेला आएको बताएका छन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य


हामि कोरोना भाइरस का बिरुद्द एक हुनु पर्ने अवस्था आएको छ उनले कोहलपुर नगरपालिका भित्रका नागरिकले लकडाउनको पूर्ण रुपले पालना नगरेको मा दुख व्यक्त गरेका छन् साथै अबका दिनमा लकडाउनको पुर्ण रुपमा पालना गरि स्थानीय सरकार र प्रहरी प्रशासनलाई सहायोग गर्न सबै नगर बासिलाई अनुरोध गरेका छ्न।


बाके जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको अवस्थामा कोहलपुरमा उच्च सतर्कता अपनाइएको भन्दै सबैले सरकारले जारि गरेको लकडाउन को पालना गर्न निर्नेशन समेत पत्रकार सम्मेलन मार्फत दिएका छन ।यसका साथै कोहलपुर नगरपालिकाले थप क्वारेन्टाइनको व्यवस्था गर्नका लागि आवश्यक बिद्यालयहरु छनौट गर्ने कार्य सुरु गरिरहेको जानकारी समेत दिएका छन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

कोरोनाको खतरा बढेसङ्गै सुरक्षाको दायरा बडाउने तयारी

Next Post

सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद, समन्वयात्मक भूमिका बढाउन सांसदको सुझाव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
Next Post

सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद, समन्वयात्मक भूमिका बढाउन सांसदको सुझाव

थपिए फेरि ९ जना, संक्रमितको संख्या २६७ पुग्यो

घरबाट बाहिर निस्कन नपाइने जिल्ला प्रशासन कार्यालयले निकाल्यो सूचना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?