ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सांसद र प्रमुख जिल्ला अधिकारीबीच सम्वाद, समन्वयात्मक भूमिका बढाउन सांसदको सुझाव

जावेद अन्सारी by जावेद अन्सारी
६:३८ मध्यान्ह, जेष्ठ २, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके जेठ २ गते ।
कोरोना (कोभिड– १९) को संक्रमण देखीएसँगै बाँकेमा अनेकन चुनौतीहरु थपीदै गएपछि समन्वयतात्मक भूमिकालाई पनि बढाउदै लैजानुपर्ने आवश्यक्ता औल्याइएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि आपसमा प्रभावकारी समन्वयको अभाव भएपछि पछिल्लो चरण सम्वाद समूह बाँकेले सरोकार पक्षसँग नियमित सम्वाद सहजीकरण गर्दै आएको छ ।

सरोकार पक्षसँग नियमित समन्वय र सम्वाद गर्दै आएको सम्वाद समूह बाँकेको अगुवाईमा आज बाँकेमा उपलव्ध सांसदहरुले प्रमुख जिल्ला अधिकारीलाई भेट गरि कोरोना रोकथाम र नियन्त्रणका लागि सम्वाद गर्नुका साथै आवश्यक ध्यानाकर्षण गराउनु भएको छ । कोरोना संक्रमीत बढ्दै गइरहेका बेला भारतका विभिन्न स्थानबाट सयांैको संख्यामा नेपालीहरु सीमा नाकाबाट प्रवेश गरेपछि सन्त्राससँगै जोखीम र चुनौतीहरु पनि थपीएका छन् ।

बाँकेमा हालसम्म ३३ जनामा कोरोना पोजेटीभ देखीएको छ तर आम समुदायले लक डाउनको पूर्ण पालना नगरेर अटेर गरेको पाइएपछि थप जोखीम बढेको हो । प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकासँग बाँकेका चार सांसदले समसामयिक सार्वजनिक सवालमा करिव एक घन्टा छलफल गरेका थिए ।

सांसदको सामुहिक भेटमा नेपाल भारत सीमा नाकामा भीत्रीने नेपाली, उद्धार र पुनस्थापना, कोरोना परिक्षणको दायरा र थप प्रभावकारिता, क्वारेन्टाइन व्यवस्थापन र आपसी समन्वयात्मक सहकार्यका विषयमा अन्तरक्रियात्मक सम्वाद गरिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

सांसदहरुले स्थानीय प्रशासनले सरोकार पक्षसँग प्रभावकारी समन्वय र आवश्यक निर्देशन दिन नसकेका कारण लक डाउन कार्यान्वयन लगायतमा समस्या देखीएको अवस्था दर्शाएका थिए भने प्रमुख जिल्ला अधिकारी खड्काले आवश्यक्ताअनुसार निर्देशन दिइएपनि कतीपय पक्ष सम्वेदनशिल र जिम्मेवार नदेखीएको तर्क पेश गर्नु भएको थियो । कोरोना रोकथाम र नियन्त्रणका लागि आफुहरुले हर सम्भाव प्रयास गरेको भन्दै सांसदहरुले आवश्यक समन्वय र सहकार्यका लागि थप प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।


प्रदेश सभा सदस्य आइपी खरेलले पहिचान गरिसकिएका कोरोना जोखीम स्थानमा परिक्षणको दायरा बढाइनु पर्ने आवश्यक्ता औल्याँउदै थप सहज बातावरणका लागि सम्वाद समूहको सहयोग लिन सुझाव दिनु भयो । सीमामा अझैं नेपालीहरु भित्रीने प्रवल सम्भावना रहेको भन्दै सांसद खरेलले सम्भावित सम्पूर्ण तयारीका लागि पनि प्रमुख जिल्ला अधिकारी खडकाको ध्यानाकर्षण गराउनु भयो ।

प्रदेश सभा सदस्य एवं सम्वाद समूह सदस्य कृष्णा केसी(नमूना)ले क्वारेन्टाईनलाई थप व्यवस्थित गर्नु पर्नेमा जोड दिदै काखा र पाखाको व्यवहार गरिएको गुनासो आएको भन्दै थप अनुगमन बढाइनु पर्ने आवश्यक्ता औल्याउनु भयो । प्रदेश सभा सदस्य विजय बहादुर यादवले स्थानीय प्रशासनलाई अभिभावकीय जिम्मेवारी अनुसार सशक्त भूमिका निर्वाह गर्न खुम्चीन नहुने सुझाव दिनु भयो ।

ADVERTISEMENT


प्रदेश सभा सदस्य मो याकुव अन्सारीले कोरोना परिक्षणको दायरा बढाउदा आउन सक्ने अफ्ठयारोलाई सबैको सहयोगमा चिर्न सक्नु पर्ने बताउनु भयो । सम्वाद समूह सदस्य एवं मानवअधिकार संगठन बाँकेका सभापति प्रहलाद बहादुर कार्कीले जिम्मेवार निकाय र व्यक्ती विषम परिस्थतीमा आफनो कानूनी अधिकार र जिम्मेवारीबाट पञ्छिन नहुने बताउनु भयो ।


बाँकेका सांसदहरुले भेरी अष्पतालमा पीसीआर स्थापना, कीट लगायत स्वास्थ्य सामाग्री उपलव्धता लगायतका विषयमा भूमिका निर्वाह गर्दै आइरहनु भएकोे छ । सम्वाद समूह बाँकेले राजनीतिक दल, स्थानीय प्रशासन, स्थानीय सरकार लगायत सरोकारवालासँग नियमित सम्वाद गर्दै आएको छ ।

Share148Tweet93SendShare
Previous Post

कोहलपुर नगरपालिकाले बिपद व्यवस्थापन कोषमा जम्मा भएको आम्दानी र खर्च बारे गर्यो पत्रकार सम्मेलन

Next Post

थपिए फेरि ९ जना, संक्रमितको संख्या २६७ पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post

थपिए फेरि ९ जना, संक्रमितको संख्या २६७ पुग्यो

घरबाट बाहिर निस्कन नपाइने जिल्ला प्रशासन कार्यालयले निकाल्यो सूचना

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम अधिकासं पुरानै पाराको

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?