ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मन्त्री राई एक्सनमा : मेयर डा. राणाको व्यापक विरोध

जावेद अन्सारी by जावेद अन्सारी
१:१९ मध्यान्ह, साउन ३०, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

खोजखबर संवाददाता जावेद अन्ससारी

बाँके साउन ३० गते । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले बागेश्वरी मन्दिर परिसरमा कम्प्लेक्स निर्माणको लागि शिलान्यास गरेपछि आएको व्यापक विरोध र सहरी विकास मन्त्री मो. इस्तियाक राई तत्कालै एक्सनमा आएपछि अहिले जिल्लामा मेयर डा. राणाको व्यापक विरोध भइरहेको छ ।
मेयर डा. राणाले बागेश्वरी मन्दिर परिसरमा कम्प्लेक्स निर्माणको शिलान्यास गरेको भोलि पल्ट नै स्थानिय जिल्लाबासीको व्यापक विरोध आएपछि सहरी विकास मन्त्री राईको आदेशमा तत्कालै मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा ‘प्राचिन स्मारक संरक्षण ऐन, २०१३, सम्पदा संरक्षण ऐन तथा नगर विकास समिति नेपालगन्जको कार्ययोजना विपरित कार्य तुरुन्त रोक्न नियमानुसारआवश्यक प्रक्रिया अगाडी बढाउने’ उल्लेख गर्दै निर्माण कार्य रोक्न भनेको छ ।

सहरी विकास मन्त्री राईले टेलिफोनमा कुरा गर्दै भन्नुभयो–‘प्राचिन सम्पदा छेक्ने गरी ५०० मिटर सम्म यस्ता कुनै पनि निर्माण गर्न पाइदैन । यदि यस्ता कम्प्लेक्सको लागि नेपालगन्ज उपमहानगरपालिकाले नक्सा बनायो भने त्यो अवैधानिक हुन्छ ।’
मेयर डा. राणाले कम्पलेक्स शिलान्यासको विषयमा विभिन्न मिडियामा सामाचार आएपछि मन्त्री राईले भनेअनुसार स्थानिय अभियन्ता विवेक श्रेष्ठको अगुवाईमा ५ जनाले हस्ताक्षरसहित त्यस्ता निर्माण कार्य रोक्न निवेदन दिएपछि अहिले जिल्लाभरका हिन्दु लगायतका अन्य धर्मका मान्छेहरुपनि त्यस्ता निर्माण रोक्न आवाज उठाइरहेका छन् ।
सहरी विकास मन्त्रालयका ईन्जिनियर सौगात थापाको हस्ताक्षर रहेको सो पत्रमा जिल्ला प्रशासन कार्यालय बाँँके, बागेश्वरी गुठी व्यवस्थापन समिति नेपालगन्ज, विवेक श्रेष्ठ समाजसेवी नेपालगन्ज, उदय श्रेष्ठ राष्ट्रिय खबरडट कम, संघिय आयोजना कार्यान्वयन ईकाई बाँके र पुरातत्व विभाग लगायतलाई बोद्यार्थ पठाईएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कृष्णनगर उद्योग वाणिज्य संघ र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको संयुक्तमा तिज विशेष कार्यक्रम सम्पन्न

Next Post

कानुन विपरित कुनै संरचना बनाउन पाईदैन-निमित्त प्रजिअ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post

कानुन विपरित कुनै संरचना बनाउन पाईदैन-निमित्त प्रजिअ

युवा नीति र कार्यक्रमको दीगोपनाको लागि युवा तथा सञ्चार बिषयक प्रदेश स्तरीय संवाद कार्यक्रम बुटवलमा सुरु

माता बागेश्वरी सहकारीको साधारणससभा विविध कार्यक्रमका साथ सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?