ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

जुमबाटै महिला तथा बालबालिकाको सुरक्षाको प्रश्न विषयक संवाद कार्यकम

जावेद अन्सारी by जावेद अन्सारी
६:२७ मध्यान्ह, जेष्ठ १७, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
महिला तथा बालबालिकाको सुरक्षाको प्रश्न विषयक संवाद कार्यकम आज सम्पन भएको छ। अध्ययन अनुसंधान केन्द्र , नेपालको आयोजनामा कार्यक्रम भएको हो ।पछिल्लो समय देश कोरोनाका कारण पुर्ण रुपमा लकडाउनमय हुदा जुम मिटिङ बाट बैठक छलफल र कार्यक्रम गर्नु परेको बताउछिन समाजवादी पार्टी ५ नम्बर प्रदेश कि कोषाध्यक्ष अम्बिका काफ्ले। उनले आजको जुम मिटिङ बाट निम्न कुराहरुमा छलफल गरि निष्कर्ष निकालेको बताइन ।


१. महिलाहरु पनि मानव हुन , महिलाहरु जैबिक रुपमा फरक छन तर लैंगिक रुपमा पुरुष समान हुन ।
२. समाजका समग्र महिलाहरुकाे सशक्तिकरण नगरी महिलाको बिकास हुँदैन र सशक्तीकरणका लागि महिला सहभागिता विना असंभव छ । तसर्थ महिला सहभागिता बढाउन पुर्ण समानुपातिक समावेशीको मान्यता अनुरुप ३३% सहभागिता नभई जनसंख्याको अाधारमा ५०% अारक्षणको ब्यवस्था गरिनु पर्छ ।
३. महिलाको सन्दर्भमा ,महिलाको शिक्षा ,स्वास्थ्य ,अर्थपूर्ण अधिकार सहितको प्रत्याभूति र राजनीतिक सहभागिता विना विकासको कल्पना गर्न सकिँदैन ।
४. महिलाहरु घरको गृहिणी हाेइनन कि परिबार र समाजको ब्यवस्थापनका लागि याेग्य , दक्ष र क्षमतावान म्यानेजर हुन ।

महिलाले परिबार र समाजको निम्ति कठिन श्रम गरे बापत राज्यले मासिक विशेष भत्ताको प्रबन्ध गर्नु पर्छ ।
५. महिला मुक्तिका लागि महिलाहरु माथि हुने सबै खालको शाेषण,दमन र उत्पिडनको अन्त्य गरी राज्य सत्ताको हक सम्पत्तिको हक र शरिरमाथिको हक स्थापित नगरीकन परिबार,समाज र देशको बिकास र संबृद्धि असंभव छ।
६. सुचनाको अभावमा महिलाहरुकाे विकास हुन नसक्ने भएको हुँदा अनिवार्य रुपमा सहज वाताबरणमा सुचनाको पहँच सम्म पुर्याउन अावस्यक छ ,किनकि बिकासका लागि सुचनाको महत्त्व अनिवार्य हुन्छ ।


७. महिला तथा बालबालिकाहरुकाे सर्वाङ्गिण विकासका निम्ति निशुल्क प्राबिधिक शिक्षा,सु-स्वास्थ्यको प्रत्याभुति सामाजिक बाताबरण र उनीहरुकाे रुचिकर शिक्षामा जाेड दिनुपर्ने अाबस्यकता देखियकाे छ ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

माथिका यिनै निष्कर्षका साथ छलफल सम्पन्न भएको हो। छलफल संबादमा समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादव , केन्द्रिय सचीव दुर्गा साेब केन्द्रिय सदस्य सुशिला श्रेष्ठ, नारायण खनाल , समाजवादी पार्टी महिला संघकी केन्द्रिय अध्यक्ष निर्मला यादब, केन्द्रिय सदस्य एवम् प्रदेश नम्बर ५ का अध्यक्ष अशोककुमार यादब लगायतको उपस्थिति र सहभागीमा कार्यक्रम सम्पन्न भएको थियो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालमा थप १८९ जनामा कोरोना

Next Post

दाङमा सिचाइको अवधारणा लिएर निर्माण गरिएका कृत्रिम पोखरी काल बन्दै जाने क्रम बढ्दो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

दाङमा सिचाइको अवधारणा लिएर निर्माण गरिएका कृत्रिम पोखरी काल बन्दै जाने क्रम बढ्दो

गर्भवति महिला,सुत्केरी महिलाका साथै यौनिकताका सवाल उठाउन जरुरी

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?