ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

जाँगर भए स्वदेशमै सम्भव छ समृद्धि, उदाहरणीय एक युवा यज्ञराज केसि (सफलताको कथा)

जावेद अन्सारी by जावेद अन्सारी
८:३३ मध्यान्ह, जेष्ठ २७, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके जेठ २७ गते ।

सँगैका साथीहरु विदेशतिर हाँकिएको देखेर साथिभाईको लहैलहैमा लागेर कोहलपुर ८ पिपिरी का युवा यज्ञराज केसिले पनि पहिले बिदेश गएका थिए । तर उनले आफ्नो जिवनको दस बर्ष बिदेशी भुमिमा नै बिताउदा पनि घर खर्चको लागि भने जस्तो पैसा पठाउन सकेनन आफुले जुन सपना देखेर बार बार बिदेश आए त्यो सबै सपना चकनाचुर भयो ।

दस बर्ष बिदेशी भुमिमा नै आफ्नो श्रम मेहनत खर्च गर्दा नि भने जस्तो नभए पछि उनिले अब नेपालमै गएर म केही गर्छु भन्ने सोच राखेर बिदेश बाट फर्के अनि नेपालमै आएर कुखुरा पालन गर्न लागे सुरुमा थोरै कुखुरा पालेर सुरु गरेको व्यवसाय लाई अहिले लगातार चार बर्षको निरन्तर प्रयास र मेहनतले अहिले आफ्नै फर्म खोल्न सफल भएका छन् ।

सुरुमा त आफुलाई केही नआएको हुनाले एक दुई पटक चालीस /पचास हजार घाटा पनि बेहोर्नु परेको थियो। घाटा हुदा पनि कति नआत्तिएर निरन्तर कुखुरा पानलमै होमिन थाले आफ्नो निरन्तरताले एकदिन सफलता पाउने आशामा अहिले उनले गरेको आशा अनि मेहनत कोहलपुर क्षेत्रमै उदारणिय भएको छ।

कुखुरापालन गर्दा गर्दै अहिले आफू बस व्यवसायी समेत भएको बताउछन् । आफ्नो जिन्दगिको महत्वपूर्ण दस बर्ष बिदेशीभुमिमा बिताएको मा एक मनले उनी दुखी छ्न भने एकातर्फ बिदेशी भुमिमा कष्ट गर्दा नै आफुलाई नेपालमै गएर केही गर्ने हौसला मिलेको हुँदा उनी खुसी भएको पनि बताउछन् । उनले अहिले आफ्नो घरमै फर्म खोलेको हुनाले घरपरिवारको पनि साथ र सहयोग रहेको बताउछ्न।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

अहिले उनको आफ्नो छुट्टै फर्म छ अनि गाडी पनि उनी अहिले दुबै को व्यवसायी भएका छ्न तर दुई महिना देखि लकडाउन भएको ले गाडी घरमै थन्किएको छ गाडिबाट कुनै कमाइ अहिले नभएको तर कुखुरापालन फर्मबाट नै आफ्नो घर चलेको बताउछन् ।
पछिल्लो समय लकडाउन भए सङ्गै पहिले जस्तो व्यवसाय फस्टाउन नसकेको बताउछ्न भनेको बेला चल्ला, दाना पानी ,औषधि उपचार गराउन नपाउदा अहिले घाटा व्यहोर्नुपर्ने अवस्था आएको बताउछन् ।

अहिलेसम्म उनले कृषि अनुदान भने पाएका छैनन् । अनुदानका लागि केही प्रक्रिया अघि नबढाएको बताए । तर उनले देशको अवस्था राम्रो बन्दै गएर युवाहरुले पाउने कृषि अनुदान आफुले नि पाए आफुले चार पाँच जना युवालाई रोजगार दिन सक्ने बताउछन् ।


अहिले उनको फर्म मा लोकल कुखुरा, टर्की , लौकाट कुखुरा, बटै लगायतका कुखुराहरु पाइन्छ्न । बुवा आमा श्रीमती छोरा छोरी गरि छ जनाको परिवार राम्रो सङ्ग चले सङ्ग कुखुरापालन बाटै फर्म खोली बस किन्न सफल भएका छन् । उनले आफू जस्तै युवालाई बिदेश गएर गर्ने दुख र मेहनतलाई नेपाल मै प्रयोग गर्न सक्यो भने आफ्नो सपना साकार गर्न बिदेशिको गुलाम बन्न नपर्ने बताए ।

ADVERTISEMENT

सीप र क्षमता भएका युवाहरुमा लगानी गर्ने हो भने देश विकास हुन कति समय लाग्ला भन्दै उनले स्वदेशमै बसेर कृषिमा केही गर्न चाहने सीप, उत्साह र जाँगर भएका युवाहरुलाई सरकार अनि स्थानीय सरकारले लगानी गर्ने हो भने देशको समृद्धिका लागि ठूल्ठूला रणनीति बनाईरहन आवश्यक नै नपर्ने बताएका छन् ।

Share151Tweet94SendShare
Previous Post

सांसद हमालद्धारा क्वारेन्टाइन निरिक्षण

Next Post

शैक्षिक सिकाइका लागि सूचना प्रविधिको प्रयोगमा जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन
मुख्य समाचार

मेयर विष्टको निर्देशन लत्याउँदै वडा अध्यक्ष धोवी तालमा फोहोर फाल्न अझैँ रोकिएन

१२:४९ बिहान, बैशाख २०, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
Next Post

शैक्षिक सिकाइका लागि सूचना प्रविधिको प्रयोगमा जोड

प्रधानमन्त्री ओली आज संसद जाने

७२ जिल्लामा पुग्यो कोरोना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?