ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सांसद हमालद्धारा क्वारेन्टाइन निरिक्षण

जावेद अन्सारी by जावेद अन्सारी
६:१४ मध्यान्ह, जेष्ठ २७, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
कोरोना संक्रमण रोकथाम र उपचारार्थ निर्मीत बाँकेका क्वारेन्टाइन तथा आइसोलेशनको प्रदेश न ५ प्रदेश सभाका प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले स्थलगत अवलोकन गरेको छ ।

बाँकेमा सञ्चालित क्वारेन्टाइन तथा आइसोलेशन अझैं व्यवस्थित हुन नसकेको गुनासो आइरहेका बेला प्रदेश सभा सदस्य हमालले सोमबार जानकी र डुुडुवा गाउँपालिकाका क्वारेन्टाइन र आइसोलेश सेन्टरको निरीक्षण गर्नु भएको हो । स्थानीय तहले अधिकांस विद्यालयलाई क्वारेन्टाइन बनाएर व्यवस्थापन गरिरहेका छन् ।

सांसद हमाल नेतृत्वको टोलीले शनीबार नेपालगञ्ज, खजुरा र बैजनाथस्थित क्वारेन्टाइन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनपछि सोमबार जानकी– २ जोगागाउँस्थित आसेलेशन सेन्टर, जानकी– १ बढैयाको क्वारेन्टाईन, डुडुवा– ६ हीरिमीनीया, डुडुवा– २ को सन्तलीया आइसोलेशन सेन्टर, बेतहनी नौरीगढी, बनकटीको मदरसा क्वारेन्टाइन लगायतको अवलोकन गरेको थियो ।

अवलोकनसँगै सांसद हमालले क्वारेन्टाईन सञ्चालक, जनप्रतिनीधी तथा त्यहाँ आश्रीतहरुको गुनासो समेत सुन्नु भएको थियो । क्वारेन्टाइन मापदण्ड अनुसार सञ्चालन नभएपनि जेनतेन व्यवस्थापन गर्ने कोशीश गरिएको पाइएको उहाँले बताउनु भयो । अवलोकनका क्रममा अधिकांसले रिपोर्ट आउन ढिलाई भएको, गर्मीमा बस्न धौ भएको लगायतका गुनासा गरेका थिए ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

डडुवाको क्वारेन्टाइन अवलोकनमा डडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी स्वयं सँगै जानु भरुएको थियो । प्रमुख चौधरीले कोरोना संक्रमण नियन्त्रण गर्न हर सम्भव सबै प्रयास गरिएको स्पष्ट पार्नु भयो ।

अवलोकन टोलीमा सांसद हमालसँगै अधिवक्ता, अधिकारकर्मी प्रहलाद बहादुर कार्की, सञ्चारकर्मी एवं सम्वादकर्ता शुक्रऋषि चौलागाई र पत्रकार मधु पौडेल रहनु भएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया

Next Post

जाँगर भए स्वदेशमै सम्भव छ समृद्धि, उदाहरणीय एक युवा यज्ञराज केसि (सफलताको कथा)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
Next Post

जाँगर भए स्वदेशमै सम्भव छ समृद्धि, उदाहरणीय एक युवा यज्ञराज केसि (सफलताको कथा)

शैक्षिक सिकाइका लागि सूचना प्रविधिको प्रयोगमा जोड

प्रधानमन्त्री ओली आज संसद जाने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?