ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

त्रिभुवन चोक सौन्दर्यकरणमा सर्वदलीय सहमति

जावेद अन्सारी by जावेद अन्सारी
५:०९ मध्यान्ह, जेष्ठ २९, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके जेठ २९ गते ।
नेपालगञ्जको केन्द्र विन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दलले सहमति जनाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा बिहिवार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले चोकको सौन्दर्यकरण गरि नेपालको राष्ट्रिय झण्डा र नक्सा राखी संरक्षण गर्ने निर्णय गरेको हो । बैठकले चोकको नामाकरणका सन्दर्भमा सोही स्थानमा सार्वजनिक सुनुवाई तथा सर्वदलीय सहमतिको विधिद्वारा गर्नेगरि हाललाई सौन्दर्यकरण कार्य सुरु गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कुरुप भएको चोकमा स्तम्भ निर्माण गरि नेपालको झण्डा राख्ने निर्णय कार्यपालिकाको बोर्ड बैठकले गरेको जानकारी दिनुभयो । यो चोक नगरको मुटुमा छ, नगरप्रमुख डा. राणाले भन्नुभयो,– अब यसलाई सुन्दर बनाउने जिम्मेवारी हाम्रो काँधमा छ ।

उहाँले नगरको विकासका लागि पार्टीगट धारणाबाट माथि उठेर सौन्दर्यकरण गर्न लागिएको भन्दै विकासमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । उपप्रमुख उमा थापा मगरले चोकले नेपालगञ्जलाई चिनाउने भएकाले सौन्दर्यकरण अति आवश्यक भएको बताउनुभयो । उहाँले नामाकरण लगायतका अन्य कार्य निर्माण पछि गर्न सकिने धारणा राख्नुभयो ।

सम्बन्धित समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले विकास निर्माणमा सबैपक्षको साथ र सहकार्य आवश्यक पर्ने बताउनुभयो । नेकपा बाँकेका सचिव अशोक कोइरालाले तत्काल सौन्दर्यकरणको काम थाल्न सुझाव दिनुभयो । नामाकरण लगायतका अन्य काम पछि सर्वदलीय सहमति र स्थानीयको सहभागितामा सार्वजनिक सुनुवाईबाट गर्नुपर्नेमा जोड दिनुभयो ।

विकासमा एकमना एकता आवश्यक भएको भन्दै उहाँले शहीदहरुको शालिक र स्मृतिका लागि वृहद शहिद पार्क बनाउन सकिने धारणा राख्नुभयो । नेपाली काँग्रेसका युवा नेता सुधांशु कोईराला र क्षेत्रीय सभापति रमेश गुप्ताले ईतिहासको सम्मान गर्नुपर्नेमा जोड दिदै तत्काल सौन्दर्यकरण गरि अघि बढ्न आग्रह गर्नुभयो । बैठकमा जनता समाजवादी पार्टीका कमरुद्धिन राई, लक्ष्मीनारायण वर्मा, श्रवण यादवले आफुहरु विकास विरोधी नभएको भन्दै चौकको नामाकरण गरेर जानुपर्ने सुझाव दिनुभयो । राप्रपाका युवा नेता ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, दिपेन्द्रवहादुर सिंहले इतिहास भावी पुस्ताका लागि आवश्यक पर्ने भन्दै नगरको विकासका लागि आफुहरु पार्टीगत मान्यताबाट पछि हटेर सौन्दर्यकरण गर्नुपर्नेमा सहमत भएको बताउनुभयो । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष नन्दलाल बैश्य, संघका प्रबक्ता टंक धामी,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरवहादुर वली, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उज्जलसिंह राठौर, वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर १३ का अध्यक्ष वीरेन्द्र शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कर्णाली प्रदेश अस्पतालबाट आज ३१ जना कोरोनालाई जितेर घर जाँदै

Next Post

पत्रकार महिलालाइ एक दिने भर्चुअल मनोविमर्श तालिम तथा छलफल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
Next Post

पत्रकार महिलालाइ एक दिने भर्चुअल मनोविमर्श तालिम तथा छलफल

कर्णालीमा संक्रमितको संख्या ७६३ पुग्यो

आज आकाशमा आंशिक बदली रहने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?